LOtS Of love

LOtS Of love

Not everyone in the world in worng,but some one worng.you or i may be involved �
positive thought?

04/06/2023

❤️

04/06/2023

♥️

24/07/2022

🔥

28/03/2022

#शुभप्रभात🌄🌻❤
#शुभ_दिनको-कामना🙏😌😇
#जयशिवशंकर🙏❤🌻

10/12/2021

सम्बन्ध भनेको फेसनको लुगा जस्तै नहोस् जुन मन पर्यो त्यहि लगाउने सम्बन्ध भनेको त कात्रो जस्तै होस् एक पटक ओडिसकेपछि अरुको आवश्यक नै नपर्ने😌😊

14/11/2021

जिन्दगीमा अब कुनै ठुलो रहर छैन बस ,
आफ्नो पसिना बेचेर मलाई खुसी दिने
मेरी आमाको ओठमा मुस्कान हेर्नू छ...😊😊

19/09/2021

मान्छे चिनाउने त समयले मात्र हो हजुर😊
माया गर्छु र साथ दिन्छु भन्ने त हजारौ भेटिन्छ😔❤

19/09/2021

कस्तो अचम्म काे सम्बन्ध हो यो आज मुटुमा पिँडा छ अनी पिँडा दिने मान्छे मुटु मा......!😢😢

31/08/2021

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा चप्पल लगाएको दिनहरु कहिल्यै नभुल्नु हजुर किनकी विगत छर्लङ्ग देखिन्छ तर भविष्य कसैले देखेको हुदैन।🙏😌

31/08/2021

पातमा अल्झेको शितको थोपा जस्तै हो हजुर जिन्दगी
कतिबेला थप्प भुईमा झरेर माटोमा विलिन हुन्छ थाहा नै हुदैन।😓

31/08/2021

हिरा पाएपछि सुन बिर्सिने, उज्यालो पाएपछि जुन बिर्सिने र धन कमाएपछि गुन बिर्सिनेहरुको भिड बेग्लै रहेको छ आजभोलि😒😌

31/08/2021

यदि कसैले तपाईको मजाक बनाउछ भने बनाउन दिनुहोस्
किनकी त्यो मजाकको पात्र तपाई होईन ऊ स्वयम् हुनेछ।😌
#शुभ_बिहानी🌄🌻❤
#शुभ_दिनको-कामना😌🌻❤

30/08/2021

हरेक सम्बन्ध चुरोट जस्तै नहोस्
सुरुमा ओठले च्याप्ने पछि खुट्टाले कुल्चिएर हिड्ने।🙂
#शुभ रात्री🌙❤
#शुभ-सपनीको-कामना🙏❤

30/08/2021

सफलतामा ताली बजाउने सयौँ हात भन्दा
दु:खमा साथ दिने एक हात नै महान हुन्छ🙂

24/08/2021

एक चिम्टी सिन्दुरको भर हुन्न आमा,
रगतको भन्दा प्यारो थर हुन्न आमा,
पराई बनाउन नखोज्नु डाेली चडाएर,
जन्मेको जस्तो अरुको घर हुन्न आमा😢

12/08/2021

कसैको मुहारको हाँसो बनेर त हेर्नुहोस् हजुर खुसी मात्रै होइन सन्तुष्टि पनि मिल्छ😌
#शुभ_बिहानी🌄🌻❤
#शुभ_दिनको-कामना🙏☺❤

06/08/2021

फेरि सुरुवात गर्न नडराउ किनभने यस पटकको सुरुवात सुन्यबाट होईन अनुभब बाट हुनेछ।😊❤️

05/08/2021

जब मलाई कसैको साथको खाचो थियो 😊
तब मैले हरेक ठाउँमा आफुलाई एक्लो पाए ❤️
पराईको त के कुरा गर्नु हजुर यहाँ आफ्नैले 😊
त मौका हेरेर धोका अनि खुट्टा तान्दा रहेछ्न 😇

30/07/2021

एकैबिहानै काे याे घाम जस्तै😊
हजुरहरुकाे जिन्दगी पनि घमाइलाे हाेस्❤️
#शुभ_बिहानी 🌄🌻
#शुभ_दिन 🥀🏜
#शुभ_पल❤

28/07/2021

सम्बन्धको नाम चाहे जे सुकै होस्
खोजी सधै विश्वास र भरोसाको हुन्छ।😌

27/07/2021

नियत सफा राख्नुहोस् हजुर❤️
दुनियाँले गलत भनदैमा केही फरक पर्दैन
अक्सर गलत देखाउने काम राम्रो मान्छेलाई नै गरिन्छ।🥰
#शुभप्रभात🌄🌻❤
#शुभ_दिनको-कामना😊😌❤

23/07/2021

#शुभप्रभात🌄🌻❤
#शुभ_दिनको-कामना🙏😌😇
#जयश्रीराधे🙏🌺😇❤

21/07/2021

जीवनको कुनै परिभाषा हुँदैन जे देखिन्छ अनि जे भोगिन्छ त्यो नै जीवन हो।
#शुभ_रात्री

21/07/2021

विचारहिन हुदै गएको समाज, हराएको मानवता, घमण्ड र अहंकार भरिएको नेतृत्वशिल व्यक्ति सबैको बोज नै हुन् ।
❤❤

21/07/2021

पैसामा बिक्ने यो समाजमा आफन्त छेऊ मै हुँदा पनि अपरिचित हुने रहेछन् ।

19/07/2021

आफ्नो कमजोरीहरु यो दुनियाँलाई कहिल्यै नदेखाउनु किनकी दुनियाँ अक्सर मानिसहरुको कमजोरीसगँ खेल्न रुचाउछन्।🙂
#शुभप्रभात🌄🌻❤
#जयश्रीकृष्ण🙏🌷😇❤

18/07/2021
18/07/2021

हरेक बिहान उठेर यो विश्वास गर्नु कि हिजोभन्दा आज राम्रो हुदै छु भनेर😌
#शुभप्रभात🌄🌻❤
#जयश्रीकृष्ण🙏😇❤

17/07/2021

घमन्डि नै भन्नुहोस् हजुर तर बिना गल्ती कसैको अगाडी झुक्ने बानी भने छैन।🙂
#शुभ_रात्री🌌❤
#शुभ_सपनीकाे_कामना🙏🌙💞

17/07/2021

सुनको जुत्ता लगाएर अरुले देखाएको बाटो हिड्नु भन्दा खाली खुट्टै आफूले रोजेको बाटो हिड्नुको मज्जा नै बेग्लै छ नि हजुर😊😌

17/07/2021

❣️🥀

17/07/2021

तपाई आफ्नो आमा बाबाको नजरमा सहि बन्नुहोस् हजुर😊
दुनियाँको नजरमा त भगवान पनि गलत नै देखिन्छन्।😌

17/07/2021

जिवनमा शिक्षाले असफल बनाउला तर आमाले दिनुभएको संस्कारले कहिल्यै असफल हुन दिने छैन।🙏😌
#शुभप्रभात🌞🌻❤
#शुभ_दिनको-कामना🌅😇💞

16/07/2021

प्रगती दुनियाको देखियो खै कैले डाहा नै भएन 😇
कोशिस धेरै गर्दा गर्दै पनि जिन्दगी आहा नै भएन 😊
दुनियालाई खुसि पार्न दौडमा थिए म 😇🖤
आफ्नै सुखी कहा छुटयो थाहा नै भएन ❤️

16/07/2021

समय परिस्थिति जस्तोसुकै होस् त्यसको सामना गर्ने शक्ति सबैलाई मिलोस्।🙏😇❤
#शुभप्रभात🌞🌻💞
#जयशिवशंकर🙏😌❤

15/07/2021

समस्या आईपर्यो भनेर कहिल्यै दु:खी नहुनुहोस् हजुर😊
किनकी समस्या आईपरेपछि त्यो सँगै समाधान पनि अवश्य आएकै हुन्छ।😌
#शुभ_रात्री❤🌙
#शुभ_सपनीकाे_कामना🙏😇🌌

15/07/2021

#शुभ_दिनको-कामना🌄🌻❤
#जयश्रीराधे🙏😇💞

15/07/2021

सलाहा सुझाव भन्दा नि साथ खोज्छन्
जब मान्छे पीडामा हुन्छन्।
#शुभ_बिहानी

14/07/2021

सिसा जस्तै बन्नुहोस् हजुर
ताकि टुटेको बेलामा पनि कसैले कुल्चेर जाने आट नगरोस्।😊
#शुभ_रात्री❤🌙
#शुभ_सपनीकाे_कामना🙏💞🌌

14/07/2021

"एक वाक्यमा संसारकाे
व्याख्या गर्नु थियो,
मैले एक शब्दैमा गरिदिए" अामा भनेर.....☺️💞❣️

Want your public figure to be the top-listed Public Figure in Tanahun?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Every time happy single..!😌
Take care everyone 🥺
Amazing 🌻💚
Amazing performance 🌻The voice of Nepal
The voice of Nepal season 3Page Like and share
~ म संसार जित्ने आँट गर्दै छु।🌻💚😇नयाँ नयाँ update को लागि पेज like and follow गर्न नबिर्सनु होला।🤟
~तिमि नै हौ मलाई माया गर्ने🥰🥰🌼The voice Nepal season 3{Page Like and share please}🙏
UnselectedBut soulful voice ❤️The voice of Nepal season 3
यस्तै नयाँ नयाँ update को लागि पेज like and follow गर्न नबिर्सनु होला।💝
नयाँ नयाँ update को लागि पेज like and follow गर्न नभुल्नु होला।🙏🌀- The voice of Nepal season 3
🥰
नयाँ नयाँ update को लागि पेज like and follow गर्न नबिर्सनु होला।😇🙏-Feel this song 🌼🥀

Category

Website

Address

Tanahun