Routine Of Tanahun Banda

Routine Of Tanahun Banda

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Tanahun Banda, News & Media Website, Suklagandaki, Tanahun.

23/04/2023

तनहुँ-१ उपनिर्वाचन अपडेट
भानु-१० (१७५८)
रुख गोविन्द भट्टराई ५५१
सूर्य सर्वेन्द्र खनाल ३२९
घण्टी डा. स्वर्णिम वाग्ले ८४६

23/04/2023

तुरुन्त अपडेट थाहा पाउन फलो गरौ ! कसले जित्छ अनुमान गर्नुस

19/10/2022

नवाै राष्ट्रिय खेलकुद-२०७९ अन्तर्गत तनहुँकाे व्यास-१ निर्मल माविमा बुधबार सम्पन्न महिला बास्केटबलकाे फाइभ अन फाइभकाे विजेता त्रिभुवन आर्मी क्लव ।
Photo : Khabarpunja

19/10/2022

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ ।

14/07/2022

आकाश बाट दुलेगौँडा बजार।
📷: Facebook

05/07/2022

आलुको बोरामा ८३ लाख: भारतबाट नेपालतर्फ आलुसंगै बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ८३+ लाख नेपाली रुपैंया सहित १ जनालाई पक्राउ गरेको छ।

05/07/2022

लगानीकर्ता : बजार ३२०० पुग्यो भने के गर्नुहुन्छ ???
म : १ हाफ चाउमिन खान्छु ✌️
🤣🤣

04/07/2022

शुभ रात्रि 😴😴😴🎈

28/06/2022

Sad News: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास-१२ ,देउरालीमा बा ४३ प नम्बरको मोटरसाइकल जिप संग ठोकिँदा दुर्घटना भएको छ।उपचारको लागि दमौली स्थित रत्नहरी अस्पताल ल्याउएको छ ।
Update: हेटौंडा निवासी चालकको मृत्यु भएको छ, एक गम्भीर घाइते।
स्रोत: जिल्ला प्रहरी कार्यलय दमौली तनहुँ ।

28/06/2022

: व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिकाका युविना थापा मगरको पाठेघरमा काठको टुक्रा पसेपछि उपचारमा आर्थिक अभाव भएको छ । सोही वडाको बसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापाको खोलाले बगाउँदा पाठेघरमा काठको टुक्रा पसेको थियो ।

बसन्त आधारभूत विद्यालयकी प्रधानाध्यापक शर्मिला पौडेल ओझाले घरको आर्थिक अवस्था कमजोर रहेकाले बालिकाको उपचारमा सहयोग गर्न अपिल गरेकी छन् ।
पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको छ ।
source: khabarpunja

27/06/2022

आज डिभिजन वन कार्यलय तनहुँ दमाैलीमा आप ,लिची ,एभाेकाडाे,कागतीका बिरूवाहरू निशुल्क वितरण भईरहेकाे कुरा जानकारी गराईन्छ । तपाईहरू आफ्नाे खाली जग्गामा यी फलफुलहरू लगाई यसबाट फाईदा लिनसक्नुहुनेछ ।

26/06/2022

जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा निर्बिरोध निर्वाचित आदरणीय व्यक्तित्व श्री शान्तिरमण वाग्लेज्युलाइ हार्दिक बधाई साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछाै l
-Routine Of Tanahun Banda

26/06/2022

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।

26/06/2022

नि-शुल्क तालिम !😍

26/06/2022

सत्यवती मा बि कक्षा ४ मा अध्यनरत छात्र मन्दिप भुसालको निमुनियाका कारण दु:खद निधन 😥 ।भाइ प्रति हार्दिक श्रद्धाञ्जली😥
। यस अकल्पनिय दुखद घडिमा स्वर्गिय आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना ब्यक्त गर्दछौ।
Souce=Satyawati Students

Photos from Routine Of Tanahun Banda's post 26/06/2022

तनहुँकाे भानु नगरपालिका-६ टुहुरेपसलस्थित कजवेकाे आइतबार बाढीले भत्काएको पुलको निरीक्षण गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल ।
Pc : शैलेश खाती क्षेत्री

26/06/2022

Info: जिल्ला समन्वय समिति तनहुँमा आज उम्मेदवार दर्ता सम्पन्न।
कांग्रेसको तर्फबाट प्रमुख सहित ६ जना, नेकपा माओबादीको तर्फबाट उप-प्रमुख सहित ३ जना।
प्रमुख- शान्तिरमण वाग्ले
सदस्यहरू -
१) चिरञ्जीवी ढकाल,
२) नेत्र गुरूङ,
३) डाेलबहादुर सुनार ,
४) पानकुमारी खाँण,
५) तिला देबि रान आले
उप प्रमुखमा - बासुदेब थापा
सदस्य
१) लक्ष्मी गुरुङ
२) खिम प्रसाद भण्डारी

Photos from Routine Of Tanahun Banda's post 26/06/2022

Shocked 😲😲

Want your business to be the top-listed Media Company in Tanahun?
Click here to claim your Sponsored Listing.

Website

Address

Suklagandaki
Tanahun
33900