Happy Cyber महेन्द्रनगर, धनुषा

Happy Cyber महेन्द्रनगर, धनुषा

Cyber and All Documents Solution with best service and peace enviroments. By Genuine Computer

28/06/2023

Eid-Al-Adha Mubarak

24/06/2023
23/06/2023

नागरिकता बिहिनहरुले आइतवार देखि नागरिकता पाउने भएका छन्। धन्यवाद सर्बोच अदालत 🙏

06/05/2023

𝐄𝐃𝐕 𝟐𝟎𝟐𝟒 भाग्यशाली बिजेतालाई बधाई तथा शुभकामना ।

06/05/2023

𝐄𝐃𝐕 𝟐𝟎𝟐𝟒 𝐑𝐞𝐬𝐮𝐥𝐭 𝐜𝐨𝐦𝐢𝐧𝐠 𝐬𝐨𝐨𝐧...........
𝐆𝐨𝐨𝐝 𝐥𝐮𝐜𝐤 𝐚𝐧𝐝 𝐬𝐭𝐚𝐲 𝐭𝐮𝐧𝐞𝐝.

05/05/2023

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐮𝐝𝐡𝐡𝐚 𝐏𝐮𝐫𝐧𝐢𝐦𝐚

08/03/2023

तराई होली को धेरै धेरै शुभकामना छ।
होलीको रंग हरु झैँ तपाई को जिबन पनि रंगिन होस्।

18/02/2023

महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना । जय भोलेनाथ 🙏🙏🙏©️

10/02/2023

for more details:-
Email:- [email protected]
982-4823143

25/01/2023

यो पोस्ट पढ्नु हुने जति सबैको जिवनमा ज्ञानको दिप बलोस, परिवारमा शान्ती अनि उन्नति छाओस भनी सरस्वती पुजा अर्थात श्रीपन्चमीको हार्दिक मंगलमय शुभकामना ।

21/11/2022

धनुषा निर्वाचन क्षेत्र नं.४ को जनकपुरधाम- ९ वडाको मतगणना सुरु...

21/11/2022

धनुषा क्षेत्र न. ४ को मतगणना शुरु हुन पुर्ण तयारी अवस्थामा । अब १० मिनेट पश्चात् update सुरु हुनेछ ।

21/11/2022

धनुषा क्षेत्र न. ४ को मतगणना शुरु हुन पुर्ण तयारी अवस्थामा । अब केही समय पश्चात् update सुरु हुनेछ ।

21/11/2022

अब केही समयमा मतपेटिकाहरु खोलिने छ । ताजा update का लागि हामीसंग जोडिरहनुहोला ।
धनुषा क्षेत्र न. ४

15/10/2022

शनिबारका दिनलाई सदुपयोग गरौं ।
DV भर्न छुटेकाहरु सिधा सम्पर्क गरौँ ।।😍
9824823143/9815891118

07/10/2022

DV 2024
DV भर्न पासपोर्ट नचाहिने ।
सम्पर्क : HAPPY CYBER
9824823143/9815891118

05/10/2022

HAPPY CYBER खुशियालिको शुभारम्भ, भरे पर्न सकिन्छ नभरे भन्न सकिन्न, पहिले भर्नेलाई हो पर्ने ।

16/09/2022

नेपाल विधुत प्राधिकरणको Online विज्ञापन सम्बन्धि सुचना l
फर्म भर्ने स्थान:-
Happy Cyber, महेन्द्रनगर,धनुषा
+977-9824823143 / +977-9815891118
E-mail :- [email protected]

Photos from Happy Cyber महेन्द्रनगर, धनुषा's post 15/09/2022

मधेश प्रदेशका निम्नमाध्यमिक तहमा उतिर्ण हुनुभएको सम्पुर्ण शिक्षकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

30/08/2022

तीजको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली महिलाहरुमा धेरै धेरै शुभकामना !

25/08/2022

४८ औं दिक्षान्त समारोह(२०७९) मा भाग लिने Online आवेदन फारम भर्ने सम्बन्धि सूचना ।
1. स्नातक
2. स्नातकोत्तर तथा एम.फिल.
3. विधावारिधी (पिएच.डि)
माथिल्लो योग्यता पुगेकाहरुका लागि सुवर्ण अवसर 😍

24/08/2022

सम्पर्क न.:- +977 982-4823143 +977 981-5891118
Email :- [email protected]
महेन्द्रनगर, (धनुषा) Genuine Computer को माथिल्लो तल्ला अर्थात हनुमान मन्दिरको पश्चिम पट्टी...

21/08/2022

𝐄𝐃𝐕 𝐁𝐎𝐎𝐊𝐈𝐍𝐆 𝐎𝐏𝐄𝐍 #𝐃𝐕𝟐𝟎𝟐𝟒
पहिलै भरे पहिलै पर्छ ।
समयमै भरी आफ्नो सिट सुरक्षित गर्नुहोस।

बिश्वासनिय ठाउँ
𝐇𝐚𝐩𝐩𝐲 𝐂𝐲𝐛𝐞𝐫 Happy Cyber महेन्द्रनगर, धनुषा
हनुमान मन्दिरको पच्छिम पट्टी, Genuine Computer Service को माथिल्लो तल्ला मा छ ।
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬: +𝟗𝟕𝟕-𝟗𝟖𝟐-𝟒𝟖𝟐𝟑𝟏𝟒𝟑, 𝟗𝟖𝟏𝟓𝟖𝟗𝟏𝟏𝟏𝟖

Photos from Happy Cyber महेन्द्रनगर, धनुषा's post 19/08/2022

नेपाल सरकारको सरकारी वा सामुदायिक बिधालयबाट SEE/SLC उत्तीर्ण गरेका बिद्यार्थीहरुका लागि CTEVT ले ल्यायो PCL Nursing सेवामा अध्ययन गर्न चाहनेहरुका लागि Online छात्रवृत्ति आवेदन फारम । समयमै फारम भरी मौकाको फाईदा उठाउनुहोस ।
सम्पर्क:- Happy Cyber, महेन्द्रनगर(धनुषा) हनुमान चौकको पश्चिम् पट्टि Genuine Computer को माथिल्लो तल्लामा ।
9824823143/9815891118
Email:- [email protected]

15/08/2022

ट्राफिकले चिट काटेर हैरान पारेछ 😢 भने अब No tension 🤗 आउनुस हामी कहाँ । अब मात्र 2 मिनेट मै License को फर्म भरी जुनसुकै गाडीको License प्राप्त गर्नुहोस् ।
सम्पर्क न.:- +977 982-4823143 +977 981-5891118
Email :- [email protected]
महेन्द्रनगर, (धनुषा) Genuine Computer को माथिल्लो तल्ला अर्थात हनुमान मन्दिरको पश्चिम पट्टी...

13/08/2022

#म्याद थप सम्बन्धी सूचना ! (Diploma & Pre-diploma)
साथै श्रावण ३१ गते देखि PCL nursing को पनि CTEVT Online छात्रवृत्ति फारम खुल्दै ।

Photos from Happy Cyber महेन्द्रनगर, धनुषा's post 12/08/2022

आज जनैपूणिर्मा रक्षाबन्धन का दिन Happy Cyber लाई सामान्य पुजाआजा गरि शुभारम्भ गरियो । साथै बिधिवत रुपमा संचालन नहुन्जेल सम्म सम्पुर्ण कामकाज तत्काल Genuine Computer Service कै office मा गरिने छ । सम्पुर्ण ग्राहक वर्गहरुमा साथ तथा सहयोगको अपेक्षा गरेका छौँ ।🙏🙏

07/08/2022

सरकारी वा सामुदायिक बिधालय बाट SEE/SLC/TSLC उतिर्ण गरेका बिद्यार्थी भाईबहिनिहरुका लागि खुशिको खबर ।
CTEVT ले ल्याएको छ:-
1) डिप्लोमा तहको बर्गिकृत(नि:शुल्क) छात्रवृत्ति
2) प्री-डिप्लोमा तहको बर्गिकृत(नि:शुल्क) छात्रवृत्ति
फर्म apply गर्ने अन्तिम म्याद 2079/04/27 सम्पर्क स्थान: Happy Cyber, Mahendranagar (Dhanusha) 9824823143, 9815891118 आवश्यक कागजातहरु :-
1. जन्मदर्ता वा नागरिकता
2. PP size फोटो
3. शैक्षिक योग्यताको प्रमाणपत्र
4. समाबेशी प्रमाणित
5. बिधालयको सिफारिस

13/05/2018

Driving Licence फर्म पुन खुलेको छ। भर्न को लागी तु:सम्पर्क गर्नुहोस।