Hilton Education Solution Pvt Ltd

Hilton Education Solution Pvt Ltd

start career with Hilton Education Solution

23/03/2023

के तपाईं छोटो अविधी मै Cook सिकेर Europe जाने सोच्दै हुनु हुन्छ...??
धेरै नसोच्नुहोस् ! बगेको खोला फर्किदैन ! भाग्यले पर्खिदैइन !
आजै Hilton Academy of hotel Management & Culinary Arts मा संपर्क गरी Cook सिक्नुहोस् अनी आफ्नो Europe जाने सपना पुरा गर्नुहोस् ! Hilton Academy नै किन …..?
१) विगत ८ वर्ष देखी Star Hotel को अनुभवी Chef द्वारा Europe को माग अनुसार सिकाइने हुनाले !
२) Cooking सिकाउनुका साथै अङ्रेजी बाट अन्तर्वाता दिने तरिका नि सिकाउने हुनाले !
३) Europe Apply को लागि चाहिने Documentation, Working Video, Euro Pass CV, Cover Latter, सबै बनाईदिने हुनाले !
४) सिकिसके पछी Apply गर्न चाहने विध्यार्थी हरुलाई Europe को Job Vacancy ल्याएको Manpower Company सँग Enroll गरिदिने हुनाले !
Contact: Hilton Academy Hotel management & Culinary Arts
Basundhara Chowk (near Global IME Bank) Kathmandu
Tel: 01-4951313/ 01-4955747 h/p: 9851334085/ 9823604971
Note: Hostel बस्न चाहनु हुन्छ भनी प्रती महिना रु:११०००- extra लाग्नेछ
सिक्न चानुहुने Students हरुले आफ्नो नाम र नम्बर छाडी दिनु होला हामी हजुर हरुलाई Office Time मा Call गर्ने छौ! या यो नम्बर 01-4951313/ 9851334085/ 9823604971 मा कल गरी अरु थप जानकारी लिनु होला thank you

01/01/2023

"जापानमा जान चाहनेहरूको लागि खुसी को खबर'' !🇯🇵
🎌 JANUARY/APRIL 2023 Intake को लागी HIGH COE Rate भएका College हरुमा Apply गर्ने सुवर्ण अवसर !🎌
🎓समयमै आफ्नो Seat सुरक्षित गरी Japan 🇯🇵 मा उच्च शिक्षासंगै उज्वल भविष्य बनाउने तपाईको चाहना पुरा गर्नुहोस् ।🎓
✔️ Free Language
✔️ जापानमा रहनुभएको प्रतिनिधिद्वारा जापानको बारेमा जानकारी दिनुका साथै अतिरिक्त कक्षााहरु पनि संञ्चालन गरिने ।
✔️ लामो समयसम्म जापान बसेर आउनुभएको शिक्षाद्वारा पढाई हुने ।
✔️ College Fee and other fee pay after COE
🇯🇵 जापाननै किन ? 🇯🇵
✔️१२ पास वा सो माथि Bachelor /Master ( कुनै पनि %, ग्रेड भए हुने)
✔️Low Percentage भएकाले पनि Apply गर्न मिल्ने ।
✔️सस्तो Fees भएको College/Language School हरुमा Apply गर्न सकिने ।
✔️COE Ratio High भएको ।
✔️पढाईपछि Working Visa मा Change गर्न मिल्ने
✔️३ बर्षे Bachelor Degree/ CTEVT Course गरेकाले पनि Apply गर्न मिल्ने
✔️अरु Country मा Reject भएकाले पनि Apply गर्न मिल्ने ।
✔️ Apply गर्न सजिलो Process भएको ।
✔️ Basic Japanese Language भए पुग्ने ।
✔️ Gap Accept हुने ।
✔️ Part-Time Job पाउन सकिने
✔️ जुनै Faculty पढेकाले पनि Apply गर्न मिल्ने ।
✔️ जापान को जुनसुकै शहर मा Apply गर्न मिल्ने ।
नयाँ कक्षाहरु संञ्चालन भईरहेको हुँदा आजै आफ्नो सिट सुरक्षि्त गर्नुहोस ।
Hilton Education solution consultancy pvt.ltd Basundhara, Kathmandu (Near GlobalIme Bank )
phone 01-5915484, 9851334085

05/10/2022

बडा दशै २०७९ को हार्दिक शुभकामना !अहिलेको विषमा घडीमा दुर्गा माताले सबैलाई धैर्य धारण गरी घरभित्र बस्न सक्ने सक्ती प्रधान गरुन ! यही कामना गर्दै बडा दशै को पावन अवसर् मा सबै विध्यार्थी, साथी भाई, दिदी बहिनी, आमा बुवा, विदेश् मा हुनुहुने सम्पूर्ण दाजु भाई तथा दिदी बहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौ Hilton Family

Telephone

Website