Routine of Nepal Health
Follow for various health related events,news etc.
Current model of health care service delivery in Nepal in context of federal system.
बालबालिकामा देखिने मनोसामाजिक समस्याका लक्षणहरु
#गण्डकीप्रदेशपाेखरा प्रदेश लोक सेवा आयोगको प्रदेश र स्थानीय निजामती सेवाका अधिकृत सातौं र सहायक पाचौं तहको प्राविधिक र अप्राविधिक तर्फका विभिन्न पदहरुको विज्ञापन
स्वास्थ्य सेवा पाँचौ तह तर्फ...................................
• हे.अ. (प्रदेश र स्थानीय) खुला/समावेशी जम्माः ९१
• स्टाफ नर्स (प्रदेश र स्थानीय) खुला/समावेशी जम्माः २३ जना
• पब्लिक हेल्थ नर्र्स (प्रदेश र स्थानीय) खुला/समावेशी जम्माः ११ जना
• कविराज (प्रदेश र स्थानीय) खुला/समावेशी जम्माः ४
• ल्याव टेक्निसियन (प्रदेश र स्थानीय) खुला/समावेशी जम्माः ६
• एनेस्थेसिया सुपरभाइजर (प्रदेश र स्थानीय) खुलाः २
• मेडिकल रेकडर्स (प्रदेश) खुलाः १
• फार्मेशी सुपरभाइजर (प्रदेश) खुला/महिलाः २
दरखास्त दिने अन्तिम मिति: २०८०/०८/०५ गते सम्म
दोब्बर दस्तुर तिरेर: २०८०/०८/१२ गते सम्म
Let's 🚶♀️🚴♀️🏊♂️ ⛹️♂️🏃♀️ together by making fitness a family affair and stay healthy!
हरेक वर्ष कार्तिक २ र ३ गते संचालन हुने राष्ट्रिय भिटामिन 'ए' खुवाउने कार्यक्रम यस वर्ष २०८० कार्तिक १७ र १८ गते संचालन हुने भएको छ।
आज विश्व अल्जाइमर्स दिवस २०२३
"अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले उपचार गर्न ढिलो नगरौं"
World Alzheimer's Day 2023: "Never too early, never too late"
जीवनमा जस्तोसुकै समस्या परे पनि तपाईँ एक्लो हुनुहुन्न । तपाईँले ११६६ मा कल गरेर जुनसुकै बेला पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ।
अहिले बिद्यालय का शिक्षक आन्दोलन मा छन् । स्वास्थ्य क्षेत्रमा भएका विभिन्न घटनाको कारण राज्य को सबै भन्दा संवेदनशील क्षेत्र स्वास्थ्य कर्मीहरु पनि आन्दोलन मा हुनेछन् । राज्य का महत्वपूर्ण निकाय ले समयमा नै समस्या को समाधान नगरे देश को सेवा क्षेत्र भयावह हुनेछ ।
तसर्थ समयमै जिम्मेवार भई समस्या समाधान गर सर्खार । गैर जिम्मेबार नबन् ।
कञ्चनपुरको बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा Duty मा खटिएका स्वास्थ्यकर्मी माथी भएको यो घटना घोर भर्त्सनीय र निन्दनीय छ । यसरी स्वास्थ्यकर्मी कुट्ने डनहरुलाई यथाशिघ्र हदैसम्मको कारबाही गरिनुपर्दछ यसरी चेत आओस् की स्वास्थ्यकर्मीलाई कुट्नु त के छड्के आँखाले हेर्ने पनि शाहस नहोस् ।
१०३ प्रतिजैविक औषधी (Antibiotics) प्रयोग नगर्न औषधि विभागको निर्देशन !
सिफारिस नगरिएका प्रतिजैविक (NOT RECOMMENDED ANTIBIOTICS) औषधिको दर्ता/नवीकरण, पैठारी तथा प्रयोग सम्बन्धी अत्यन्त जरुरी सूचना I
दशौं राष्ट्रिय परिवार योजना दिवस (२०८० असोज १ गते )“ परिवार योजना सेवाको लक्ष्य : आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौं सवै पक्ष”
10th National Family Planning Day (September 18, 2023) “Collective Efforts on Family Planning: Improves Maternal and Child Health”
विश्व बिरामी सुरक्षा दिवस: बिरामी सुरक्षामा बिरामीलाई संलग्न गराऔं
World Patient Safety Day: Engaging
HPV खोप बारे जानकारी....
Here are some ways to take care of your mental health:
💜Talk to someone you trust
💛Do some physical activity, like going for a walk
🧡Do things you enjoy
💚Give yourself time to rest
❤Know that having a bad day does not make you a bad person!
😐️
आज सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने चिकित्सक संघले जनाएको छ !!
पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपीभी' खोप आजबाट लगाइने, यी सात अस्पतालमा पाइन्छ पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु गरिने भएको छ। स्व...
आफुले पढेपछि अरुलाइ पनि शेयर गरौ ❤️
#तपाइँको एक शेयरले कसैको अकालमा ज्यान जानबाट बच्न सक्छ।
विश्व आत्महत्या रोकथाम दिवस
"आशा जगाऔं,जीवन बचाऔं"
#१०सेप्टेम्बर_२०२३
✅ यदि तपाइँले चिन्ने कोही आत्महत्याको जोखिममा छ भने, तपाइँले के गर्न सक्नुहुन्छ? याद गरौं - आत्महत्या रोकथाम निम्ति २४ घण्टा उपलब्ध नि:शुल्क राष्ट्रिय हेल्पलाइन 1️⃣1️⃣6️⃣6️⃣ हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउन शुरूवात गर्ने भएको छ ।
चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम आह्वानसम्बन्धी सूचना !!
Notice Pdf Link :https://mec.gov.np/uploads/shares/ug2024/UG2024_Notice.pdf
Link : https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanataka-tahaka-shakashhaka-karayakaramahanprma-vathayaratha-bharanaka-lga-lina-ekakata-paravasha-parakashhaka-analina-aavathana-farama-aahavanasamabnathha-sacana
काठमाडौंका बच्चालाई ‘तिम्रो परिवारको सदस्य संख्या कति’ भनेर सोध्दा धेरैले हजुरबुबा-हजुरआमालाई जोडेनन्। तर, जुम्लाका बच्चाले यही प्रश्नमा घरमा भात खाने जति सबैलाई जोडे। बाख्रा, कुकुर, बिरालो, गाई, बाछा समेत छुटाएनन्। यही नै सामाजिक संवेगात्मक विकास हो।
-मीनाक्षी दाहाल, शिक्षाविद्
आफ्नो विचार राख्नुहोस् ।
देश र जनताको हालत यस्तो छ उता नेतालाई कस्तो छ ?
बाजुरा छेडेदह गाउँपालिका, बाटैमा डेलिभरी! स्वास्थ्यकर्मीले अवस्था अनुसारको व्यवस्था गरेर सडक देखि स्वास्थ्य केन्द्रसम्म सेवा दिईरहेका छन्।
(फोटो : फेसवुक)
आफुले पढेपछि अरुलाइ पनि शेयर गरौ ❤️
#तपाइँको एक शेयरले कसैको अकालमा ज्यान जानबाट बच्न सक्छ।
साबधान !!साबधान !! साबधान!!
""एन्टिबायोटिक आतन्क पछि अब स्टेरोइड आतन्क "
अहिले आखा पाक्ने रोगमा एन्टिबायोटिक को साथै जथाभावी स्टेरोइड थोपा ( हरियो घेरा भित्रको दबाइ) को दुरुपयोग गर्दै प्रयोग भएको एक उदाहरण ।।
कृपया यो नितान्त भाइरल रोग हो आफै ठिक हुन्छ।जथाभावी औसधि लेखी र हाली आँखा नबिगारौ।
मेरो अन्तरवार्ता हरु सुनेर औसधि पसले दाजु ले दिनुभएको यो औसधि मा शंका लागेर एक जना जागरुक र आदरणीय ब्यक्तित्व बिरामिले मेरो सल्लाह लिनको लागि पठाउनुभएको फोटो र औसधि ।
कृपया सचेत रहौ।।उहा जस्तै हामिसबै जागरुक बनौ।
आफुलाइ दिएको औसधिको बारे सोध्नु र जान्नु तपाईंको अधिकार हो ।आफ्नो अधिकार को प्रयोग गरौ।
बिरामिको permission लियी जनचेतना को लागि राखेको छु।
Copied from Dr. Gyanu
दुर्घटना भयो, खुट्टा भाँचिएको थियो र रक्तश्राव भइरहेको थियो ।
भिड आयो , भिडमा भएका सबैले मोबाईल निकाल्छन, र भिडियो बनाउँन ब्यस्त हुन्छन तर कसैले सहयोग गर्दैन्
मानिसहरू तस्वीर र भिडिओ खिच्न व्यस्त थिए भने कोही कम्मरमा हात समाएर बसेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
दुर्घटना भन्दा पनि अमानवीय स्वभावका कारण ज्यान गुमाएको यो तस्बिर !
Breaking : स्याङ्गजा जिल्लामा हैजाको केस देखिएको छ।
मिति २०८०/०४/२१ गते स्याङ्गजा जिल्लामा हैजाको एक केस रिपोर्ट भएको जानकारी स्वास्थ्य कार्यालय, स्याङ्गजाका प्रमुख बसुन्धरा शर्माले दिनुभएको छ।
स्याङ्जाको पुतलीबजार ३ बस्ने ५१ वर्षीय पुरुषलाई झाडापखाला (चामलको पानीको प्रकार) को लक्षण देखिएपछि स्याङ्जा जिल्ला अस्पताल स्वास्थ्य जाँचका लागि आएका थिए र उनको आरडीटी किटमा हैजा पोजेटिभ देखिएको थियो ।
source: स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश
३३ औं नाम दर्ता परिक्षाको नतिजा सम्बन्धी अत्यन्त जरुरी सुचना !!
हाल देशका विभिन्न स्थानमा आँखा पाक्ने रोग( viral conjunctivitis) आएकोले सचेत रहन आग्रह ।।
बाहिर जादा चस्मा को प्रयोग गरौ बाहिर बाट आउदा साबुन पानी ले आँखालाई सफा गरौ!!
Conjunctivitis (गुलाबी आँखा) - कारण, लक्षण, उपचार, र रोकथाम
====================================
हालसालै सरुवा रोगको रुपमा रहेको कन्जक्टिभाइटिस, जसलाई सामान्यतया गुलाबी आँखा भनिन्छ, आँखाको सेतो भाग र पलकको भित्री सतहलाई ढाक्ने पातलो, पारदर्शी तन्तुको सूजन हो। यो अवस्था भाइरल वा ब्याक्टेरियल संक्रमण, एलर्जी, र जलन सहित विभिन्न कारकहरु को कारण हुन सक्छ। यो अत्यधिक संक्रामक हो र एक वा दुबै आँखालाई असर गर्न सक्छ।
Conjunctivitis को लक्षणहरू:
रातोपन: आँखाको सेतो भाग गुलाबी वा रातो हुन्छ।
पानीको बहाव: आँखाले स्पष्ट, पानीको बहाव उत्पन्न गर्न सक्छ।
पिप वा डिस्चार्ज: ब्याक्टेरियल कन्जक्टिभाइटिसले पहेंलो वा हरियो स्राव हुन सक्छ।
एलर्जी: अक्सर एलर्जी कन्जन्क्टिवाइटिस संग सम्बन्धित।
सुन्निने: आँखा सुन्निने वा सुन्निएको हुन सक्छ।
ग्रिटी सनसनी: आँखामा केहि छ जस्तो महसुस।
प्रकाशको लागि संवेदनशीलता: आँखा प्रकाश (फोटोफोबिया) को लागी संवेदनशील हुन सक्छ।
Conjunctivitis को रोकथामका उपायहरु:
#राम्रो स्वच्छता अभ्यास गर्नुहोस्:
बारम्बार हात धुनुहोस्, विशेष गरी आँखा वा अनुहार छोएपछि।
तौलिया, आँखा मेकअप, वा कन्ट्याक्ट लेन्सहरू साझेदारी नगर्नुहोस्।
#आँखा नछुने:
आँखा रगड्न वा छुनबाट बच्नुहोस्, किनकि यसले संक्रमण फैलाउन सक्छ।
एलर्जी नियन्त्रण:
ज्ञात एलर्जीहरूको जोखिमलाई कम गर्नुहोस् र सफा वातावरण राख्नुहोस्।
#सम्पर्क लेन्स हेरचाह:
कन्ट्याक्ट लेन्सका लागि उचित सरसफाइ र सरसफाई प्रक्रियाहरू पालना गर्नुहोस्।
उत्तेजित पदार्थबाट बच्नुहोस्:
धुवाँ, रसायन र अन्य जलनबाट आँखालाई बचाउनुहोस्।
Conjunctivitis को लागि सावधानी:
#अलगाव:यदि संक्रामक नेत्रश्लेष्मशोथ पत्ता लाग्यो भने, अरूसँग नजिकको सम्पर्कबाट टाढा रहनुहोस्।
स्कुलबाट घरमै बस्नुहोस् वा स्वास्थ्य सेवा पेशेवरले अनुमति नदिएसम्म काम गर्नुहोस्।
#आँखा सुरक्षा:
आँखालाई जलन र घामबाट जोगाउन बाहिर सनग्लास प्रयोग गर्नुहोस्।
#मेकअप नगर्नुहोस्:
संक्रमण निको नभएसम्म आँखाको मेकअप नगर्नुहोस्।
#कीटाणुरहित:
संक्रमित व्यक्तिको आँखाको डिस्चार्जसँग सम्पर्कमा आउने सतहहरूलाई सफा र कीटाणुरहित गर्नुहोस्।
#पौडी खेल्ने नगर्नुहोस्:
यदि तपाइँलाई संक्रमण फैलिनबाट रोक्नको लागि नेत्रश्लेष्म रोग छ भने पोखरीमा पौडी खेल्नबाट बच्नुहोस्
विश्व स्तनपान सप्ताह
१६-२२ श्रावण १०८० (August 1-7)
विश्व स्तनपान सप्ताह १६ -२२ श्रावण २०८० “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता”