Pristine Karnali

Pristine Karnali

“Pristine Karnali, The land of Civilization “ explore the pristine Karnali - more info. Coming soon !

#PristineKarnali #visitkarnali #VisitNepal2020

Rafting I BHeri I Surkeht I Nepal I Karnali 23/03/2024

Rafting I BHeri I Surkeht I Nepal I Karnali

Rafting I BHeri I Surkeht I Nepal I Karnali Rafting @ Bheri River Karnali ----------------------------------------------------------------------https://www.facebook.com/pho...

14/03/2024

'2nd National Tourism Convention & Photography Competition 2024'
photo call for submission

24/02/2024

Thank u Gorkhapatra Daily 💕💕💕🙏

Photos from Bharat Bandhu Thapa's post 19/11/2023
06/11/2023

घर ढलेकेा छन्
साहस ढलकेा छैन
आफन्त ढलेका छन्
आफ्नेापन ढलेकेा छैन
आँसु बगेकेा छ
आँसु पुछ्ने हात थाकेकेा छैन..
we will rise again

Photos from Pristine Karnali's post 04/11/2023

शुक्रबार मध्यराति ११ः४७ बजेको समयमा कर्णाली प्रदेशकेा जाजरकोट बारेकोट गाउँपालिकाको रामिडाँडा आसपास केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भुकम्पले जाजरकोट, रुकुमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । भुकम्पमा परि नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित हालसम्म जाजरकोटमा ९२ जना र रुकुममा ३६ जनाकाे मृत्युु भएको जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट जानकारी प्राप्त भएको छ । सयौंको संख्यामा घरहरु भत्किएर मानिसहरु घाइते भएका छन् । जिल्लाका अधिकांश घरहरु क्षतविक्षत भएका छन् । यस्तो मानवीय संकटका बेला तत्काल उद्धार कार्य अघि बढाउन नेपाल सरकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्था, सबै राजनीतिक दलहरुलाई हार्दिक आग्रह गर्दछु । भुकम्पमा परि मृत्युु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।🙏

भरतबन्धुको ‘पञ्चकोशी दैलेख’ पुस्तक प्रकाशित 25/08/2023

"Mother and motherland are greater than the heaven" 🙏💕🙏

भरतबन्धुको ‘पञ्चकोशी दैलेख’ पुस्तक प्रकाशित काठमाडौं । भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्बीर पुस्तक नेपाली र अग्रेजी दुबैमा प्रकाशित भएको छ । धार्मिक तथा ...

10/07/2023

Thank you 🙏💕🙏
Mayor Bharat Rizal, Dullu Municipality Dailekh,
Ghanshyam Bhandari, Chairman Social Development Committee Karnali Province for your love and respect.

देश चिनाउने तस्बिर 07/11/2022

देश चिनाउने तस्बिर आसन्न चुनावका लागि राजनीतिक दलका नेतादेखि कार्यकर्ताहरूको दौडधुप चलिरहेको छ । सत्ता र शक्तिकेन्द्रित गरेर शास......

Krishna Janmashtami - Devendra Shahi | Good Morning Nepal - 19 August 2022 20/08/2022

कृष्ण जन्माष्टमी तथा विश्व फोटोग्राफी दिवस को संदर्भमा कान्तिपुर टेलिभिजन मा
Happy World Photography day Special 📸
Thank you “Good morning Nepal”, Kantipur team Arjun Adhikari Abheudaya Shrestha Dr. Santosh Upadhyaya and Priya Sigdel for the invitation.

Krishna Janmashtami - Devendra Shahi | Good Morning Nepal - 19 August 2022 Krishna Janmashtami - Devendra Shahi | Good Morning Nepal - 19 August 2022In today's episode of Good Morning Nepal, we are talking about Krishna Janmashtami ...

06/07/2022

Photo Competition 📷

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगदसँगै शे-फोक्सुन्डो प्याकेज 03/07/2022

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगदसँगै शे-फोक्सुन्डो प्याकेज

Photos must be submitted before deadline. i.e. 31 July 2022 | 15 Shrawan 2079 , Till 11:59 PM
OnlineKhabar www.presentingnepal.com

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगदसँगै शे-फोक्सुन्डो प्याकेज काठमाडौं। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने भएको छ। अठोट नेपालले फोटो प्रतियोगिता आयोजना ...

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने 02/07/2022

Presenting Nepal photo Competition / exhibition 2022 submit your photo till July 31 www.presentingnepal.com

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने कोभिडले थला थला परेको पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीयस्थलको प्रवर्द्धन गर्न फोटो प्रतियोगिता हुने भएक...

मुलुक छिचोल्ने भरतबन्धुका २८ तस्बिरमा नेपाल 01/01/2022

भरतबन्धु थापा यस्ता फोटो पत्रकार हुन् जसले देशभरका दृश्य क्यामरामा कैद गर्न ७७ मध्ये ७५ जिल्ला घुमिसके।
उनी संख्या बढाउन र रेकर्ड राख्न मात्र नयाँ जिल्ला टेक्दैनन्। जुन जुन जिल्ला टेक्छन्, त्यहाँको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र वन्य जीवनलाई समेत गहिरोसँग पर्गेल्छन् र आफ्नो दृश्यकथामा ...............

मुलुक छिचोल्ने भरतबन्धुका २८ तस्बिरमा नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ३२० पृष्ठको यो किताबमा मेचीदेखि महाकाली र सगरमाथादेखि केचनाकवलसम्मक.....

काठमाडौँको सीडीओ बन्ने कर्णालीका पहिलो व्यक्ति 09/09/2021

काठमाडौँको सीडीओ बन्ने कर्णालीका पहिलो व्यक्ति २०२६ सालदेखि नेपालमा सीडीओलाई जिल्लाको प्रमुख कर्मचारीका रुपमा राख्न थालिएको हो । त्यसक्रममा अहिलेसम्म कर्णाल....

नेपाल पर्यटन बोर्डले जती काम गर्नु पर्ने हो त्यती काम गरेको छैन : उपाध्यक्ष रिजाल 18/07/2021

नेपाल पर्यटन बोर्डले जती काम गर्नु पर्ने हो त्यती काम गरेको छैन : उपाध्यक्ष रिजाल नेपाल पर्यटन बोर्डले जती काम गनु पर्ने हो त्यती काम गरेको छैन । हामीले अहिले मात्र होईन नेपाल पर्यटन बोर्डलाई […]

यार्सा टिप्ने जानेको कथा (भिडियोमा) 11/05/2021

यार्सा टिप्ने जानेको कथा (भिडियोमा) हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । कोरोना भाइरस फैलिन नदि...

बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा चढे 11/05/2021

बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा चढे २८ वैशाख, काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ....

30/03/2021
Photos from Summit Air's post 14/03/2021
सगरमाथामा फर्जी आरोहण गर्ने दुई भारतीयलाई रोक, व्यवस्थापन गर्ने कम्पनिलाई कारबाही 01/02/2021

सगरमाथामा फर्जी आरोहण गर्ने दुई भारतीयलाई रोक, व्यवस्थापन गर्ने कम्पनिलाई कारबाही काठमाडौँ — चार वर्षअघि सगरमाथा आरोहण गरेको फर्जी प्रमाण पेस गर्ने दुई जना भारतीय नागरिकलाई सरकारले १० वर्षका लाग...

05/01/2021
Surkhet is not only a gateway to Rara. These are the places you should visit there 19/12/2020

Surkhet is not only a gateway to Rara. These are the places you should visit there Surkhet is a unique confluence of natural beauty and cultural heritage. Here are some of the places that one must not miss visiting in and around the Surkhet valley.

18/09/2020

हो हाँसो यस्तै हुनुपर्छ
दुखेको मन हसाँउने खालको
दुष्मनले पनि ईस्या गर्ने खालकाे......
(Humla )
www.photobanknepal.com

RARA LAKE IN WINTER SEASON I MUGU I RARA NATIONAL PARK I WEST NEAPL I KARNALI I RARA LAKE I GHUMPHIR 09/09/2020

RARA LAKE IN WINTER SEASON I MUGU I RARA NATIONAL PARK I WEST NEAPL I KARNALI I RARA LAKE I GHUMPHIR Rara Lake is the biggest fresh water lake in the Nepalese Himalayas. It is the main feature of Rara National Park, located in Jumla and Mugu Districts. In Se...

Meet the author of 4 books that help you know western Nepal 08/09/2020

Meet the author of 4 books that help you know western Nepal Photojournalist Bharat Bandhu Thapa thinks he exemplifies the Nepali proverb ‘Jaha pugdainan ravi, tyaha pugchhan kavi’ (Translation: Poets reach those places where the sunlight cannot). He has travelled from Taplejug in the east to Khaptad and Badimalika in the west. Thapa has managed to captur...