Sambardhan

Sambardhan

Sambardhanbaad- Conceptual Philosophy of Rastriya Prajantra Party.

केके छन् हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न अयोग्य रहेको भन्दै परेका उजुरीमा 12/06/2023

केके छन् हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न अयोग्य रहेको भन्दै परेका उजुरीमा ‘प्रधानन्यायाधीश हुन योग्य व्यक्ति यति तल झरेर कानुनको बर्खिलाप गर्दैन भन्ने आम नागरिकको धारणा रहेको छ। बलपूर्.....

राप्रपाको एकता महाधिवेशन आगामी कार्तिकमा गर्ने निर्णय 03/07/2021

राप्रपाको एकता महाधिवेशन आगामी कार्तिकमा गर्ने निर्णय

राप्रपाको एकता महाधिवेशन आगामी कार्तिकमा गर्ने निर्णय काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थगित भएको एकता महाधिवेशन आगामी कार्तिकमा गर्ने निर्णय गर....

हालको अस्थिरता र संकट समाधान चुनाव होः कमल थापा 28/06/2021

https://sambardhan.com/20052

हालको अस्थिरता र संकट समाधान चुनाव होः कमल थापा हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले हालको अस्थिरता र संकट समाधानको सहज,प्रजाता...

राप्रपा कैलालीद्वारा ३५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण 28/06/2021

https://sambardhan.com/20045

राप्रपा कैलालीद्वारा ३५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण धनगढी / राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली जिल्लाको पहलमा काेराेना भाईरस (काेभिड-१९) का कारण प्रभावित विरामीहरु...

०६२/६३ को परिवर्तनपछि मुलुकमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी भयो : कमल थापा 01/02/2021

०६२/६३ को परिवर्तनपछि मुलुकमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी भयो : कमल थापा

०६२/६३ को परिवर्तनपछि मुलुकमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी भयो : कमल थापा काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्व...

टुकोनको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न 29/01/2021

टुकोनको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

टुकोनको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न पोखरा । राप्रपा निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को गण्डकी प्रदेश स्तरीय भेला पोखरामा सम्पन्न भएको छ । पूर्व...

संविधान र व्यवस्था माथी नै गम्भीर प्रश्नचिन्ह खडा भयो - कमल थापा 29/01/2021

संविधान र व्यवस्था माथी नै गम्भीर प्रश्नचिन्ह खडा भयो – कमल थापा

संविधान र व्यवस्था माथी नै गम्भीर प्रश्नचिन्ह खडा भयो - कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटन पछिको अबस्थाले संविधान र ब्यबस्था माथी...

संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ - कमल थापा 23/01/2021

संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ – कमल थापा

संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ - कमल थापा हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संबैधानिक अस्पष्टता र विव....

इतिहास नष्ट गरेर मुलुक समृद्ध बन्दैन– कमल थापा 22/01/2021

इतिहास नष्ट गरेर मुलुक समृद्ध बन्दैन– कमल थापा

इतिहास नष्ट गरेर मुलुक समृद्ध बन्दैन– कमल थापा हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा रहँदै आएको गौरवशाली इतिहासलाई नष्ट गरेर मु...

प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अधिवेशनकाे शुभकामना 21/01/2021

प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अधिवेशनकाे शुभकामना

प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अधिवेशनकाे शुभकामना हेटौंडा/बागमती प्रदेश सभामा बौल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले मुलुकको आर्थिक समृद्धि चा....

अदालतलाई दबाव दिने काम नगरौंः कमल थापा 10/01/2021

अदालतलाई दबाव दिने काम नगरौंः कमल थापा

अदालतलाई दबाव दिने काम नगरौंः कमल थापा कास्की/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा व....

पोखरामा प्याराग्लाइडिङ गर्दै राप्रपा अध्यक्ष कमल थापा 10/01/2021

पोखरामा प्याराग्लाइडिङ गर्दै राप्रपा अध्यक्ष कमल थापा

पोखरामा प्याराग्लाइडिङ गर्दै राप्रपा अध्यक्ष कमल थापा पाेखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पोखरा पुगेर प्याराग्लाइडिङ गरेका छन्।भोली सो....

कैलालीमा भव्य रुपमा पृथ्वी जयन्ती मनाइने 06/01/2021

कैलालीमा भव्य रुपमा पृथ्वी जयन्ती मनाइने

कैलालीमा भव्य रुपमा पृथ्वी जयन्ती मनाइने कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ ले टिकापुरमा आगामी पुस २७ गते भव्य रुपम....

वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथी गम्भीर प्रश्न खडा- कमल थापा 06/01/2021

वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथी गम्भीर प्रश्न खडा- कमल थापा

वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथी गम्भीर प्रश्न खडा- कमल थापा हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिदेशीहरुको ग्रयान्ड डिजाईन अनुसार नेपाललाई धार्.....

टुकोनको कास्की जिल्ला समिति पुनर्गठन 05/01/2021

टुकोनको कास्की जिल्ला समिति पुनर्गठन

टुकोनको कास्की जिल्ला समिति पुनर्गठन पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को कास्की जिल्ला कार्यसमिति पुनर्गठन ...

राजा देखि विप्लव माओवादि सम्म अटाउन सक्ने राजनीतिक प्रणाली काे विकास गराैं - कमल थापा, अध्यक्ष 02/01/2021

राजा देखि विप्लव माओवादि सम्म अटाउन सक्ने राजनीतिक प्रणाली काे विकास गराैं – कमल थापा, अध्यक्ष राप्रपा

राजा देखि विप्लव माओवादि सम्म अटाउन सक्ने राजनीतिक प्रणाली काे विकास गराैं - कमल थापा, अध्यक्ष https://www.youtube.com/watch?v=cCu2gzIsmfc राप्रपाकाे जनप्रदर्शनका क्रममा सम्बाेधन गर्नुहुँदै पार्टी अध्यक्ष कमल थापा ।

राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली विकास गर्न आवश्यक– कमल थापा 01/01/2021

राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली विकास गर्न आवश्यक– कमल थापा

राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली विकास गर्न आवश्यक– कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि कांग्रेस, कम्युनिष्ट, मधेसवादी र विल्लवस...

ताजा जनादेश उपयुक्त विकल्प र अवसर : कमल थापा 27/12/2020

ताजा जनादेश उपयुक्त विकल्प र अवसर : कमल थापा

ताजा जनादेश उपयुक्त विकल्प र अवसर : कमल थापा वीरगंज / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्‍नु परेको संकट अनि व्याप्त कुशासन र भ्रष....

राजसंस्था र हिन्दुराष्ट्र चाँडै पुनःस्थापना हुन्छ– कमल थापा 27/12/2020

राजसंस्था र हिन्दुराष्ट्र चाँडै पुनःस्थापना हुन्छ– कमल थापा

राजसंस्था र हिन्दुराष्ट्र चाँडै पुनःस्थापना हुन्छ– कमल थापा काठमाडौं । राप्रपाका अध्यक्ष थापाले अब जनता र राजा मिलेर देश चलाउने बेला आएको उल्लेख बताउनुभएको छ । पार्टीको भात.....

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ - कमल थापा 23/12/2020

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ – कमल थापा

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ - कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन होस् वा चाहे चुनाव, जुन बाटोबाट हुन्छ पार्....

राजतन्त्र र हिन्दु राष्ट्रबारे सर्वदलीय बैठकमा छलफल र निर्णय गर्न प्रस्ताव -दिपक बाेहरा, नेता 08/12/2020

राजतन्त्र र हिन्दु राष्ट्रबारे सर्वदलीय बैठकमा छलफल र निर्णय गर्न प्रस्ताव -दिपक बाेहरा, नेता राप्रपा

राजतन्त्र र हिन्दु राष्ट्रबारे सर्वदलीय बैठकमा छलफल र निर्णय गर्न प्रस्ताव -दिपक बाेहरा, नेता काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा .....

कसैलाई निषेध गरेर गरिएको परिवर्तन दिगो हुँदैन : कमल थापा ( तस्बिरहरू ) 07/12/2020

कसैलाई निषेध गरेर गरिएको परिवर्तन दिगो हुँदैन : कमल थापा ( तस्बिरहरू )

कसैलाई निषेध गरेर गरिएको परिवर्तन दिगो हुँदैन : कमल थापा ( तस्बिरहरू ) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कुनै शक्तिलाई निषेध गरेर प्राप्त भएको परिवर्तन दि...

टुकोनको काभ्रे जिल्ला समिति गठन 05/12/2020

टुकोनको काभ्रे जिल्ला समिति गठन

टुकोनको काभ्रे जिल्ला समिति गठन काभ्रेपलाञ्चोक । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को आज काभ्रेपलाञ्चोक जिल्ला कार्य समिति गठन भएको...

राजसंस्थाको पक्षमा झापामा राप्रपाको शानदार प्रदर्शन 05/12/2020

राजसंस्थाको पक्षमा झापामा राप्रपाको शानदार प्रदर्शन

राजसंस्थाको पक्षमा झापामा राप्रपाको शानदार प्रदर्शन झापा । राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनि.....

राजा, हिन्दुराष्ट्रकाे माग गर्दै राप्रपा मकवानपुरले हेटौंडामा गर्यो प्रदर्शन ( तस्बिरहरु सहि 04/12/2020

राजा, हिन्दुराष्ट्रकाे माग गर्दै राप्रपा मकवानपुरले हेटौंडामा गर्यो प्रदर्शन ( तस्बिरहरु सहित)

राजा, हिन्दुराष्ट्रकाे माग गर्दै राप्रपा मकवानपुरले हेटौंडामा गर्यो प्रदर्शन ( तस्बिरहरु सहि हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौंडामा मोटरसाइ.....

Test Post - Emountain TV 29/11/2020

Test Post

Test Post - Emountain TV Test

अब राजसंस्थाको विकल्प छैन - मेयर राणा 29/11/2020

अब राजसंस्थाको विकल्प छैन – मेयर राणा

अब राजसंस्थाको विकल्प छैन - मेयर राणा बाँके । राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाको माग गर्दै आज नेपालगञ्वमा वृहद् प्रदर्शन भएको छ । राष्ट्रिय .....

यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ : कमल थापा (अन्तर्वार्ता) 27/11/2020

यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ : कमल थापा (अन्तर्वार्ता)

यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ : कमल थापा (अन्तर्वार्ता) यतिवेला सडकमा राजसंस्थाका पक्षमा किन प्रदर्शन भइरहेको छ ? समयका हिसाबले यसको सन्देश के हो ? अहिले नेपाली जनतामा रह...

“चुनौती र सम्भावनाबीच नेपालको संविधान, २०७२” 26/11/2020

“चुनौती र सम्भावनाबीच नेपालको संविधान, २०७२”

“चुनौती र सम्भावनाबीच नेपालको संविधान, २०७२” -कमल थापासंविधानसभामा नेपालको संविधान ०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एक मात्र दल रा.....

टिकापुरका युवाहरु राप्रपामा प्रवेश 08/10/2020

कैलाली / राष्ट्रीय प्रजातन्त्र पार्टीकाे भातृ स‌ंगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र युवा संगठनमा आज टीकापुरमा विभिन्न पार्टी परित्याग गरि युवा तथा विद्यार्थीहरु राप्रपामा प्रवेश गरेका छन् । कार्यक्रममा राप्रपाका कैलाली क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष मानसिंह साउद, युवा नेता कर्ण ठकुरि, प्रकाश रोकाय, सुरज सिंह ठकुरि, राजु शर्मा, साखु चौधरी साथै विद्यार्थी नेता दिपेश साह लागएत पार्टीका विभिन्न भातृ संगठनका नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । [ 41 more words ]

https://sambardhan.com/19715

टिकापुरका युवाहरु राप्रपामा प्रवेश कैलाली / राष्ट्रीय प्रजातन्त्र पार्टीकाे भातृ स‌ंगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र युवा संगठनमा आज...

पार्टी कार्यकर्ताहरुलाई एकजुट भई अगाडि बढ्न आग्रह- दिपक बोहरा 08/10/2020

पार्टी कार्यकर्ताहरुलाई एकजुट भई अगाडि बढ्न आग्रह- दिपक बोहरा
https://sambardhan.com/19713

पार्टी कार्यकर्ताहरुलाई एकजुट भई अगाडि बढ्न आग्रह- दिपक बोहरा Visit the post for more.

पार्टी कार्यकर्ताहरुलाई एकजुट भई अगाडि बढ्न आग्रह- दिपक बोहरा 08/10/2020

काठमाडौं / राष्ट्रीय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दिपक बोहराले पार्टी एकिकरण पश्चात सम्पूर्ण पार्टीका कार्यकर्ता नेताहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।राप्रपा र राप्रपा संयुक्तलाई समायोजन पश्चात एउटै पार्टी निर्माण भइ निर्वाचन आयोगले बैधानिक दिएकोमा निर्वाचन आयोगलाई धन्यबाद दिँदै पार्टीका तमाम कार्यकर्ताहरु एकताबद्ध भइ अझ सशक्त ढंगबाट अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।बरिष्ठ नेता बोहराले देशमा देखापरिरहेको समस्या, धर्मको नाश, भ्रष्टाचार व्याप्त, झण्डै दुई तिहाई सरकार रहँदा समेत पनि जनताले सरकारको अनुभुति गर्न नसकेको, प्रतिपक्ष मौन दर्शकको रुपमा साक्षी किनारा रहेर बसेको र कोभिड १९ को महामारीमा यो सरकार असफल रहेको समयमा राष्ट्बादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने भएको हुँदा सम्पूर्ण कार्यकर्ताहरुलाई एकताबद्ध भएर अभियानमा जुट्न अनुरोध गर्नुभएको छ ।(पुरा भिडियो)

https://sambardhan.com/19709

पार्टी कार्यकर्ताहरुलाई एकजुट भई अगाडि बढ्न आग्रह- दिपक बोहरा काठमाडौं / राष्ट्रीय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दिपक बोहराले पार्टी एकिकरण पश्चात सम्पूर्ण पार्टीका कार्...

तनहुँमा ५० युवा राप्रपामा प्रवेश 08/10/2020

तनहुँ / नेकपाका वडा युवा संयोजक सहित व्यास ६ का ५० युवा राप्रपामा प्रवेश गरेका छन् । व्यास नगरपालिका-६ मादी बेसी, सिसाघाट र पाथ्राका ती युवालाई एक कार्यक्रम गरी पार्टी प्रवेश गराएकाे छ । नेकपा गठबन्धनका वडा यूवा संघका संयोजक राजु गुरुङ, राकेश कुमार कर्माचार्य, मेहरमान मिया, मनिष भण्डारी र विशाल चडौला लगयातलाइ पार्टीका केन्द्रीय सद्स्य एवम् प्रमुख अतिथि राजेन्द्रबहादुर अधिकारीले राप्रपाको सदस्यता प्रदान गरि टीका लगाइ पार्टीमा स्वागत गर्नुभएकाे हाे । नवप्रवेशीहरुलाइ राप्रपाकाे केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, जिल्ला अध्यक्ष बिनोद घर्ती र नगर अध्यक्ष आइतबहादुर घलेले खादा लगाइ स्वागत गर्नुभएकाे थियाे । नव प्रवेशीहरु मध्येबाट राकेशकुमार कर्माचार्यको संयोजकत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको पार्टी जिल्ला अध्यक्ष विनोद घर्तिले जानकारी दिनुभएकाे छ ।

https://sambardhan.com/19706

तनहुँमा ५० युवा राप्रपामा प्रवेश तनहुँ / नेकपाका वडा युवा संयोजक सहित व्यास ६ का ५० युवा राप्रपामा प्रवेश गरेका छन् । व्यास नगरपालिका-६ मादी बेसी, सि...

आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने – कमल थापा 08/10/2020

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी त्रय अध्यक्षकाे बैठक आज सम्पन्न भएकाे छ ।बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्तगर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्यसमिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहलगर्न सरकारसँग माग गर्ने निर्णय गरेको कुरा राप्रपा अध्यक्ष कमल ले आफ्नाे ट्विट मार्फत बताउनुभएकाे छ ।साथै अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तिव्रगतिमा संगठन निर्माणमा लाग्ने कुरा बताउनु भएकाे हाे । [ 31 more words ]

https://sambardhan.com/19702

आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने – कमल थापा काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी त्रय अध्यक्षकाे बैठक आज सम्पन्न भएकाे छ ।बैठकले निर्वाचन आयोगमा राप्रप.....

कोरोना संक्रमणमा सरकारको भुमिका 08/10/2020

काेराेना भाईरसले बिश्वलाई आतंकित बनाइरहेको छ तर नेपालमा भने बिश्वका अन्य देशहरुमा भन्दा फरक प्रकृतिको भाइरस फेला परेको छ । नेपालमा राष्ट्रघात, भ्रष्टाचार, हत्या , हिंशा , बलात्कार र अन्याय , अत्याचारको बिरुद्धमा आन्दोलन गर्दा कोरोना सर्छ, तर प्रधानमन्त्रीको कुर्शी जोगाउनका लागी देशब्यापी आन्दोलन गर्दा कोरोना सर्दैन, राजनीतिक कार्यक्रम गर्दा कोरोना सर्दैन । रथयात्रा गर्दा कोरोना सर्छ तर शवयात्रा गर्दा कोरोना सर्दैन । पशुपतीनाथको मन्दिरमा पुजा गर्दा कोरोना सर्छ तर चर्चमा प्रार्थना गर्दा र मस्जिदमा नवाज पढ्दा कोरोना सर्दैन । समग्रमा भन्नुपर्दा सरकारलाई मन नपर्ने कृयाकलाप गर्दा कोरोना सर्छ तर सरकारलाई मनपर्ने कृयाकलाप गर्दा कोरोना सर्दैन । [ 1,093 more word ]

https://sambardhan.com/19698

कोरोना संक्रमणमा सरकारको भुमिका काेराेना भाईरसले बिश्वलाई आतंकित बनाइरहेको छ तर नेपालमा भने बिश्वका अन्य देशहरुमा भन्दा फरक प्रकृतिको भाइरस फे.....

Telephone