Baral krishi farm

Baral krishi farm

sell and service

11/08/2022

Beauty queen of my cow form

Photos from Baral krishi farm's post 30/06/2022

नेपाल बाट निर्यात हुने बस्तुहरुमा छुर्पी यानी Dog Chew वा Treat पनि एक हो | हाल नेपालबाट लाखौ के जी छुर्पी बिशेसत् अमेरिका , क्यानाडा , जापान , कोरिया निर्यात हुदै गरेको छ | त्यस्तै भारत हुदै नेपाली छुर्पी यूरोप समेत जाने गरेको छ | यूरोपमा नेपाल बाट छुर्पी जान सकी रहेको अवस्था छैन किनकि नेपाल सरकार ले (Foot and Mouth Disease -FMD ) को FMD फ्री को Declaration हाल सम्म गरेको छैन | विश्वमा अमेरिका र बेलायतमा पेट एनिमल्स को संख्या उच्च छ | हाल एसियन राष्ट्रमा समेत पेट एनिमल्स को संख्या बढी रहेको छ | नेपाल बाट बिसेषत् कुकुरको लागि हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने Natural Pet Food को रुपमा निर्यात भैरहेको छ | हाल मेरो आँकलनमा २० भन्दा बढी नेपाली कम्पनी यसको निर्यातमा लागि रहेको देखिन्छ | Treat and Toy को रुपमा नेपालको छुर्पी बिदेशी कुकुरले असाध्यै मन पराएको देखिन्छ | कुकुरको लागि मात्र नभई बिरालो को लागि पनि नेपाल बाट छुर्पी को पाउडर विदेश निर्यात भै रहेको छ | भनिन्छ कुकुर लाइ घिउ पच्दैन हो सो अनुरुप नेपाली किसान ले दुध बाट क्रिम निकाली कुकुरको लागि छुर्पी बानुने गर्छन भने बिरालु को लागि उच्च फ्याट भएको दुध बाट बनाउने गरिन्छ किनकि Cat -Fat sicker पेट एनिमल्स हो | छुर्पी खानाको लागि नभई छुर्पी treat and toy को रुपमा अनि यसमा हुने ६० % भन्दा उच्च प्रोटिन , १ % भन्दा कम फ्याट, प्रशस्त मात्रामा इनर्जी , अधिकतम ७ % खरानीको मात्रा, फाइबर को मात्रा १ % रहेको हुन्छ जुन कुकुरको स्वस्थको लागि एकदम राम्रो समेत हुन्छ |यसमा Gluten अनि lactose समेत फ्री रहेको हुन्छ भने कुनै रंग अनि Preservatives समेत रहेको हुदैन | तर ढुसी को सक्रमण , मिसावट र असुद्ध दुध को कारण ले यस बाट बन्ने छुर्पी को गुणस्तरमा भने धेरै जोखिम रहेको छ |

नेपाल बाट सन् २००३ बाट छुर्पी को निर्यात भएको हो भने , सन् २००८ देखि २०१४ को अबधिमा नेपाल बाट धेरै मात्रा मा छुर्पी को निकाश विदेश भएको देखिन्छ | इलाम बाट सुरु भएको छुर्पिको ब्यबसायिक यात्रा मा मेरो सलग्न सन् २००८ देखि मुख्य रुपमा गुणस्तर सुधार संगै निर्यात मा समेत रहेको छ | हाल क्यानाडा मा निर्यात को लागि छुर्पी को प्रसोधन , कटिंग र प्याकिंग समेत हुदै छ | कृषि प्रधान देश नेपाल बाट छुर्पी मात्र हैन टिमुर , अदुवा , मह , शिलाम , लप्सी ,

Photos from Baral krishi farm's post 31/01/2022

शुद्ध गाई को छुर्पी बिक्री मा तेरथुम

12/08/2021
08/08/2021

Baral krishi farm Send a message to learn more

Videos (show all)

Beauty queen of my cow form

Telephone