बाँसगढी नगरपालिका ६ नं वडा कार्यालय दमौली बर्दिया
बाँसगढी नगरपालिका ६ नं वडा कार्यालय द?
सम्बन्धित सबैमा सुचना🙏🙏
यस बाँसगढी नगरपालिका वडा न ६ को कार्यालयमा मिति २०८०/०३/०७ गतेका दिन आ ब०८०/०८१ को बार्षिक योजना छनोट तथा सुझाब संकलन कार्यक्रम सम्पन्न गरियो ।।
चैते धान खेतिको क्षेत्रफल बिस्तारमा प्रोत्साहन अनुदान सम्बन्धी सुचना🙏🙏
सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ 🙏🙏
सम्बन्धित सबैमा जानकारिको लागि सु सुचित गरिन्छ 🙏🙏
सुचना🙏🙏🙏🙏🙏 सुचना🙏🙏🙏🙏🙏
सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध🙏🙏
सुचना।।।
आज मिति २०७९/११/१७ गतेका दिन बाँसगढी नगरपालिका वडा न ६ मा रहेका स्वयमसेविका हरुको आमा समुहलाई पाल,बाल्टिन र जग बितरण गर्नुका साथै सम्पुर्ण बरघर, टोल विकास सस्था का प्रमुखहरु सङ्ग को समसामयिक विषयमाथि छलफल सम्पन्न भएको छ । कार्यक्रम मा उपस्थित सम्पुर्णलाई धेरै धेरै धन्यबाद साथै सधै आगामी दिनहरुमा साथ र सहयोग समेत अपेक्षा गर्दछौ 🙏🙏🙏🙏
सम्बन्धित सबैमा जानकारीको अनुरोध🙏🙏
सम्बन्धित सबैमा जानकारीको लागि सुसुचित गरिन्छ 🙏🙏
बाँसगढी नगरपलिका वडा न ६ को आयोजनामा भइरहेको फुटबल प्रतियोगिताको मिति २०७९/१०/०७ गतेका दिन बिहान ११ बजे वडा न १ र वडा न ८ बिच फाइनल खेल हुने भएकोले सोही दिन उक्त खेलको समापनको कार्यक्रम समेत रहेको हुदा सम्पूर्ण अतिथी ज्यु उक्त समयमा उपस्थित भैइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।🙏🙏🙏🙏🙏
बाँसगढी नगरपलिका वडा न ६ को आयोजनामा भइरहेको फुटबल प्रतियोगिताको मिति २०७९/१०/०७ गतेका दिन बिहान ११ बजे वडा न १ र वडा न ८ बिच फाइनल खेल हुने भएको हुदा उक्त समयमा उपस्थित भैइदिनु हुन सम्बन्धित वडाका खेलाडी ज्यु हरुलाई हार्दिक अनुरोध गरिन्छ ।🙏🙏🙏🙏🙏
बाँसगढी नगरपलिका वडा न ६ को आयोजनामा भइरहेको फुटबल प्रतियोगिताको मिति २०७९/१०/०६ गतेको तालिका
१. बिहान १० बजे- वडा न २ र वडा न ८
२. अपरान्ह १२ बजे- साविक मोतिपुर र बेलवा गा वि स को महिला टिम
३. अपरान्ह २ बजे - वडा न १ र वडा न ५
धन्यवाद ।।
मिति २०७९/१०/१३ देखि राम जानकी माध्यामिक विद्यालय भैसासुरको सयोजन तथा ब्यवस्थापनमा सन्चालन हुने पाचौं नगरपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लोगो र झन्डा पनि सार्बजनिक गरिएको छ ।
दोश्रो बाँसगढी नगर स्तरीय वडा अन्तर फुटवल प्रतयोगिता आज देखि यस बाँसगढी नगरपालिका ६ नं वडा कार्यालय दमौली बर्दिया मा शुरू भएको छ।
बाँसगढी नगरपलिका वडा न ६ को आयोजनामा भइरहेको फुटबल प्रतियोगिताको मिति २०७९/१०/०५ गतेको तालिका
१. बिहान १० बजे- वडा न ५ र ७
२. बिहान ११ बजे- आज समय अभाबको कारण रोकिएको वडा न ४ र वडा न ६ - २० मिनेट
३. अपरान्ह १२ बजे - वडा न २ र ३
४. दिउँसो २ बजे वडा न १ र दोश्रो खेल (११बजे)को बिजेता
धन्यवाद ।।
दोश्रो बाँसगढी नगरस्तरिय वडा अन्तर महिला तथा पुरुष फुटबल प्रतियोगितामा सबै को उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
🙏🙏🙏🙏 खेल सम्बन्धी सम्पूर्ण जानकरी यस बाँसगढी नगरपालिका ६ नं वडा कार्यालय दमौली बर्दिया बाट हुने व्यहोरा समेत सबैमा जानकरी गराउदछौ ।
सम्पुर्ण नगरबासी आमा बुवा दाजु भाइ दिदी बहिनी तथा खेलप्रेमी ज्युहरु तपशिलको मिति समय र स्थानमा हुन गैइरहेको वडा स्तरीय फुटबल खेलको समुद्धघाटन कार्यक्रममा उपस्थितको अनुरोध गरिन्छ🙏🙏
चैते धानको सुचना
टीम दर्ता सम्बन्धमा।
सम्बन्धित सबैमा सु-सुचित गरिन्छ ।।।।
Great opportunity 🙏🙏
आज मिति २०७९/०८/२९ गतेका दिन लुम्बिनी प्रदेशका नव निर्वाचित प्रदेश साम्सद माननीय श्री भुवनेश्वर थारु ज्यु को स्वागत तथा अन्तर्कृया कार्यक्रम सफल बनाईदिनु हुने ६ वार्ड समिती ज्युहरु, कार्यपालिका सदस्य ज्यु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ज्युहरु, बिधालयका प्राध्यापक ज्युहरु, टोल बरघर टोल बिकास सस्थाका प्रमुख तथा प्रतिनिधि ज्यु हरु, पत्रकार ज्यु हरु र विभिन्न सघ सस्थाका प्रमुख ज्यु हरु साथै समाजसेवि बुद्धिजीवी लाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ🙏🙏🙏
नेपालीहरुको महान चाड विजयादशमी,शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
बाँसगढी नगरपालिका वडा न ६ परिवार।
वडा अध्यक्ष :श्री लाल बहादुर क्षेत्री
आज मिति २०७९/०६/०२ गतेका दिन यस बाँसगढी नगरपालिका वडा न ६ मा नेपाल सरकारले ०७९ श्रावन बाट लागु हुने ६८ बर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक, ०७९ श्रावन बाट लागु हुने गरि भत्ता प्राप्त गर्ने ज्येष्ठ एकल्महिला,बिधवा भत्ता, पुर्ण अपाङ्ग्ता, आशिक अपांग तथा दलित बालबालिका पोषण भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको सिद्धार्थ बैंक लिमिटेड बाँसगढी शाखा द्वारा वडा कार्यालयमा आई सामाजिक सुरक्षा भत्ताको लागि बैक खाताको लागि आबेदन संकलन गर्ने कार्य सम्पन्न भयो 🙏🙏🙏🙏
आज मिति २०७९साल भदौ ५ गतेका दिन बाँसगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष श्री लाल बहादुर क्षेत्री ज्युको अध्यक्षतामा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि बरघर सस्था का प्रमुख टोल विकास सस्था का प्रमुख बुद्धिजीवी समाजसेबी सबैको उपस्थितिमा राष्ट्रिय परिचय पत्र तथा बाली बिमा को छलफल सम्पन्न भएको छ। साथै तपशिलको मितिमा आ आफ्नो बरघर सस्था तथा टोल विकाश सस्था भित्रका सम्पुर्ण वडा बासिहरुले आफ्नो विवरण दर्ता गराउनु हुन समेत अनुरोध गरिन्छ 🙏🙏
यस बाँसगढी नगरपालिका वडा न ६ स्थित को विजयनगर युबा क्लब आयोजक र मुख्य प्रायोजक न्यु इन्द्रजित साईकल स्टोर, ओम प्रकाश शु सेन्टर, सरस्वती फेन्सी स्टोर साथै सह प्रायोजक बिनोद बिजुली भन्डार रहेको फुटबल प्रतियोगिता मिति २०७९/०५/०३ देखि श्री जनप्रिय माध्यामिक विद्यालयको खेलकुद प्राङ्गणमा उद्घाटन भैरहेको जानकारी गराईन्छ 🙏🙏🙏🙏
आज मिति २०७९/०४/२६ गते बिहान ७ बजे यस बाँसगढी नगरपालिका वडा न ६ स्थित रहेको वडा स्तरिय खानेपानी,सरसफाई,स्वच्छता तथा समन्वय समिती, गाउँ बरघर सस्था,टोल बिकास सस्था,शिक्षक,बुद्धिजीवी ,समाजसेवी, युबा, खेलकुद प्रेमी, विभिन्न सघ सस्था तथा सन्जाल मा आवद्ध ब्याक्तित्व, बि ग्रुप बाट संचालित COC समुहमा आवद्ध सदस्यज्युहरुद्वारा यस बाँसगढी नगरपालिका वडा न ६ को प्राङ्गण,आधारभूत स्वास्थ केन्द्र दमौली को प्राङ्गण साथै श्री जनप्रिय माध्यमिक विद्यालय को खेलकुद मैदानको छेउछाउमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ आजको यस कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु सम्पुर्णमा धेरै धेरै धन्यबाद साथै आगामी दिनहरुमा आउने वडा स्तरिय कार्यक्रममा हजुरहरु सम्पुर्णको साथ र सहयोग को अपेक्षा गरिरहने छौ🙏🙏🙏🙏
आज मिति २०७९/०४/१६ गतेका दिन यस बाँसगढी नगरपालिका वडा न ६ मा वडा स्तरिय खानेपानी,सरसफाई,स्वच्छता तथा समन्वय समिती गठन कार्यक्रम यसै वडाका वडा अध्यक्ष श्री लाल बहादुर क्षेत्री ज्युको अध्यक्षतामा २९ सदस्यीय समिती गठन गरि सम्पन्न गरियो🙏🙏
आज मिति २०७९/०४/११ गते देखि सिद्धार्थ बैंक लिमिटेड बाँसगढी बर्दिया शाखा बाट यस बाँसगढी नगरपालिकाबाट ७५ बर्ष भन्दा माथिका सामाजिक सुरक्षा ज्येष्ठ नागरिक भता प्राप्त गर्ने लाभार्थी हरुलाई वडामा गएर वितरण गर्ने भनिए तापनी यस कार्यालयबाट सामाजिक सुरक्षा भता अन्तर्गत ज्येष्ठ नागरिक भता ७० बर्ष माथी,ज्येष्ठ नागरिक भता दलित,ज्येष्ठ नागरिक एकल महिला, बिधवा,पुर्ण अपाङ्ग,अति अशक्त अपाङ्ग र बालबालिका पोषण भत्ता लगायतका सम्पुर्णलाई वडा बाट भता वितरण आज पहिलो दिन सरल सहज तरिकाले गरियो जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सिद्धार्थ बैकका सरहरु, सम्पुर्ण जनप्रतिनिधि ज्युहरु, टोल विकास सस्था,बरघर सस्थाका पदाधिकारी ज्युहरु, सुरक्षा कर्मी सरहरु लगायत कर्मचारी साथिहरुलाई धेरै धन्यबाद साथै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा राख्दछौ 🙏🙏🙏🙏
सुचना सुचना सुचना
यस बाँसगढी नगरपालिका वडा न ६ का सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका सम्पूर्ण लाभग्राही हरु तपशिलको कागजात सहित तपशिलको मिति मा आ आफ्नो बरघर सस्था र टोल विकास सस्था हरुले नवीकरण गर्नुहुन सुचित गरिन्छ 🙏🙏🙏🙏
आज मिति २०७९/०४/०१ गते का दिन बाँसगढी नगरपालिका कृषि विकास शाखाको कृषि तथ्यांक कार्यक्रम बाँसगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष श्री लाल बहादुर क्षेत्री ज्युको आतिथ्यता तथा वडा समिती साथै बरघर सस्था र टोल विकास सस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरुसङ्ग विशेष कार्यक्रम 🙏🙏🙏
बाँसगढी नगरपालिका वडा न ६ दमौलिमा मिति २०७९/०२/०९ गतेका दिन नव निर्वाचित जनप्रतिनिधिहरुको स्वागत र निवर्तमान जनप्रतिनिधि हरुको बिदाई कार्यक्रम का झलकहरु🙏🙏🙏🙏🙏
बासगढी नगरबासीहरुलाई खुशिको खबर।।। मिति २०७८/११/०९ गतेका दिन जग्गा खरिदबिक्री र रोक्का सम्बन्धि कार्य हाम्रै नगरपालिका बाट हुने ।।।
बासगढी नगरपालिका वडा न ६ बर्दिया जिल्लाकै पहिलो बालमैत्रि वडा घोषणा
प्रस्तुत बिषयमा यस बाँसगढी नगरपालिकाका अन्तर्गत बेमौसमी बर्षातले
भएको धानबालिको क्षेतिको वडा कार्यालयवाट संकलित बिबरण तपसिल बमोजिम रहेको ब्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। प्रकाशन भएको सूचनामा उल्लेखित बिबरण उपर कसैको दावि/बिरोध वा कुनै बिबरण फरक पर्न गएमा सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सम्बन्धित वडा कार्यालय वा नगरपालिका (कृषि विकास शाखा) मा प्रमाण खुल्ने कागजात सहित लिखित रुपमा सम्पर्क राख्नु हुन जानकारी गराइन्छ ।
सम्बन्धित सबैमा सूचना सूचना सूचना ।।।
सूचना। सूचना।। सूचना।।।
बाँसगढी नगरपालिका वडा नं-६ मा तपसिल बमोजिम १८ वर्ष भन्दा माथि उमेर पुगेका आम नागरिक लाई नेपाल सरकारको कार्यक्रम अनुसार अभियानको रूपमा Covide-19 विरुद्धको खोप लगाउने भएको हुँदा सूचित गरिन्छ।
तपसिल
(१) २०७८/०८/०८गते :- पुरानो वस्ती दमौली, जाजरकोटी टोल, अमेलिया टोल।
(२) २०७८/०८/०९गते :- सतहरीया।
(३) २०७८/०८/१०गते :- अठघरुवा, प्रगतिनगर (लिंक रोड), बनबगिया।
(४) २०७८/०८/११गते :- मोतिपुर, नारायणपुर।
(५) २०७८/०८/१२गते :- चौतारा टोल (२नं टोल सबै)
(६) २०७८/०८/१३गते :- दाङ्गपुर दमौली।
(७) २०७८/०८/१४गते :- ३ नं टोल सबै।
(८) २०७८/१५ देखि १७ गते सम्म आधारभूत स्वास्थ्य केन्द्र दमौली ( छुट पुट हरूको लागि)
आँखा शिबिर सम्बन्धी अत्यन्त जरुरी सुचना।।।
Contact the public figure
Telephone
Website
Opening Hours
Monday | 10:00 - 05:00 |
Tuesday | 10:00 - 05:00 |
Wednesday | 10:00 - 05:00 |
Thursday | 10:00 - 05:00 |
Friday | 10:00 - 05:00 |
Sunday | 10:00 - 05:00 |