DXN inaruwa

DXN inaruwa

स्वास्थ्य नै धन हो

14/02/2024

#सरस्वती पुजा

08/12/2023

Good morning DXN,

DXN will become part of the 18th Malaysia International Branding Showcase (IBS) at Kuala Lumpur Convention Centre (KLCC) this coming December. Join us for an experience where you get to see all the big industry player showcase their innovation and influence.

See you!

Photos from DXN : Health is Our Priority's post 07/09/2023
Photos from DXN Nepal Samakhusi's post 07/09/2023
13/06/2023

महिलाहरुका निम्ती धेरै नै राम्रो ! तथा स्वस्थ रहन सबैका लागि ! अन्त्यन्तै पौस्टिक् DXN Morinzhi Juice

✅ मोरिन्झी जुस एक प्रकारको फल मोरिन्डा
सेट्रोफोलिया morinda citrifolia(NONI) बाट तयार
गरिएको हो ।

✅ यो सेवन गर्नाले पाचन क्रिया,रक्तचाप,र रोग
प्रतिरोधात्मक शक्ति बढाउछ ।

✅ आजकल यो मोरिन्डा सेट्रोफोलियालाई
चमत्कारी जडिबुटीको रुपमा लिएको
छ,जस्ले आवुर्द क्यान्सरको लागि पनि उपयुक्त मानेका
छन।

✅ सेलको काममा पुर्नजागरण ल्याउनुको साथ स्वास्थपनको
आवश दिलाउछ।

✅ अल्सर र जोर्नी दुख्ने समस्याबाट मुक्त
गर्छ।

✅ ग्यास्ट्रीक,अल्सर,पाठेघर सम्बन्धि
समस्या तल्लो पेट दुख्ने ,महिनावारी
गडबडी हुने,ढाड नसा,मांसपेशी
,घाँटी जोर्नी आदिको दुखाईमा
लाभदायक छ।

✅ यो मोरिन्झी जुस विशेष गरि महिला
दिदिबहिनीहरुको लागि अमृत सरहनै छ।

'' स्वास्थ्य नै सर्वोतम धन हो ''
यसैलाई मूल मंत्र मानी हामी ले ल्याएका छौ l पोषक तत्व ले भरिपूर्ण विभिन्न खानेकुरा हरु !
सम्पर्क= imo.Whatssap no.+9779825374047

Photos from DXN's post 21/03/2023
21/03/2023

➡️स्वस्थ्या क्रान्तिमा एक आमुल परिवर्तन गर्न काम आफै शुरुगरौ ।
➡️रोगि भएर मात्रै यो कार्य सुरु गर्ने हैन !निरोगि रहिरहन सकौ भन्ने सोचले यो काम गर्न सुरु गरौ सबैको जय हुनेछ
➡️केवल आफ्नो पेट पाल्न त जिव जन्तु किट फट्य्इ्ग्रालाई पनि ग्यत हुन्छ , मानिस एक सेतनशिल प्राणि भएर अरुको भलाई निम्ति केहि राम्रो काम गर्न जुटौ यसै सबैको कल्यण हुनेछ ।
➡️नकारात्माक सोचको बिकाश हुनबाट बचाउन आफुले आफैलाई राम्रो खान पानका प्रकारहरु लाई चिनौ यसैमा सवैको हित हुनेछ ।

21/03/2023

मानवशरीरमा रोग रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने संसारभरिकै जडिबुटी राजा गानोदर्मा मिसाएर तयार पारिएको Lingzhi Black coffee सधै प्रयोग गर्नुहोस् ।
यो गानोदर्मा Coffee दैनिक प्रयोगले निम्न बमोजिमको फाइदा हुन्छ ।
१. रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने ।
२.शरीरमा भएको विकार तत्त्वलाई बाहिर निकाल्ने ।
३.छालाको चमक पढाइ सुन्दरता बढाउने ।
४.क्यान्सर, मुटुरोग,सुगर,उच्च रक्तचाप जस्ता जटिल रोगलाग्नबाट बचाउछ।
५.गर्मी मौसममा शीतलता प्रदान गरी शरीरमा स्फुर्ति जगाउछ।
६.स्वासको दुर्गन्ध हटाउँछ ।
७.खानामा रुचि जगाउछ।

Details 📞 981-8226460

13/03/2023
09/02/2023

के तपाईंलाई कफी मनपर्छ तर यो तपाईंको लागि अनुमति छैन?
के यी कारणले गर्दा:
👉🏽 शरीरमा उच्च एसिड
👉🏽 उच्च रक्त शर्करा
👉🏽 उच्च रक्तचाप
👉🏽 अल्सर छ
👉🏽 क्याफिनको मात्रा बढी भएकाले कफी पिउन डराउने
कृपया DXN Lingzhi Coffee 3 in 1 Coffee कोसिस गर्नुहोस्। कम क्याफिन सामग्री बाहेक, यसले हाम्रो स्वास्थ्यमा पनि धेरै मद्दत गर्दछ।
यो कफीको फाइदा लिङ्झी वा गानोडर्माबाट प्राप्त हुन्छ जुन एक प्रकारको औषधीय च्याउ हो। गानोडर्मा वा लिङ्झीका केही फाइदाहरू यस प्रकार छन्:
👍🏽 वजन घट्न
👍🏽 यसले हाम्रो छालालाई कायाकल्प गर्छ
👍🏽 नियमित रूपमा दिसा कम गर्न सक्षम थियो
👍🏽 सुधार निद्रा
👍🏽 तपाई सजिलै थाक्नु हुन्न
👍🏽 रक्तचाप र रक्त शर्करा कम गर्छ
👍🏽 कफी क्षारीय हुने भएकाले शरीरमा एसिड कम गर्छ
👍🏽ले पाचन प्रणालीलाई अल्सर रोक्न मद्दत गर्छ
र धेरै अन्य।
स्वस्थ गुणस्तरको गैर एसिडिक कफी चयन गर्नुहोस्।
DXN कफी फर सेलले उत्कृष्ट गुणस्तरको कफी प्रदान गर्दछ जुन गैर एसिडिक, क्षारीय र अर्गानिक कफी हो।
तपाईंको अर्डरहरूको लागि सन्देश।

30/01/2023

DXN का कुनै पनि पोड़क लिन चाहन्नुहुन्छ भने हामी लाई सम्पर्क गर्नु होला
inaruwa
#9807318398/9860016020

30/01/2023

स्पिरुलिना (Spirulina)
◾सामुन्द्रिक भागमा पाईने घांस प्रजातिको हरियो तथा गाढा निलो लेउलाई स्पिरुलिना भनिन्छ । स्प्रिङ्ग जस्तो घुमाउरो देखिने हुंदा बैज्ञानिक नाम स्पिरुलिना रहंन गहेको हो ।
◾स्पिरुलिनामा १३ प्रकारका भिटामिनहरु, १३ प्रकारका मिनरलहरु, ११ प्रकारका खनिज पदार्थहरु, ४ प्रकारका महत्वपूर्ण पिग्मेण्टहरु, १८ प्रकारका एमिनो एसिडहरु, ६ प्रकारका अत्यावश्यक फ्याटी एसिडहरु, प्रोटिन र जि.एल.ए. पाईन्छ ।
◾स्पिरुलिनामा पाईने भिटामिन ‘ए’ ले दृष्ट्रिदोष वा आंखा सम्बन्धि समस्याहरुमा राम्रो काग गर्दछ साथै आंखाको हेर्न सक्ने क्षमतालाई बढाउंदछ ।
◾यसमा पाईने प्रोटिनले मानव शरिरको वृद्धि विकास गराउंदछ भने स्पिरुलिनामा आमाको दुधमा मात्र पाईने जि.एल.ए. हुने भएकोले यसले रोगप्रतिरोधात्मक क्षमता अर्थात् रोगसंग लड्ने क्षमता वृद्धि गर्दछ ।
◾स्पिरुलिना कुपोषणका शिकार भएका तथा खाना पचाउंन नसक्ने बालबालिका देखि बृद्धबृद्धाहरुलाई उपयोगी रहेको छ भने यसले रक्त अल्पताको समस्याबाट समेत छुट्कारा दिलाउंछ ।
◾यसले शरिरको तौल र हर्मोनहरुलाई सन्तुलन कायम राख्न र कुनै पनि क्यान्सरको सम्भावनालाई कम गराउंदछ ।
◾स्पिरुलिनामा Anti Oxidant हुने भएकोले यसले छालाका कोषहरुको सफाई गरी छालाको अवस्थामा सुधार ल्याउंदछ ।
◾स्पिरुलिनाले रगतमा भएका विकारहरुलाई सफा गर्न, आन्द्राहरु सफा गर्न र पाचन प्रणालिमा भएका सुगर, ग्यांस्ट्रिक, अल्सर, पायल्स जस्ता समस्याहरु समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
◾यसले कोलेष्टेरोल र हृदयरोगको जोखिमलाई घटाउंदछ भने सशक्त भाईरल प्रतिरोधी कार्य गर्दछ ।

आवस्यक परे वा थप जानकारी को लागि
980-7318398/९८६००१६०२० सम्पर्क गर्नु होला

29/01/2023

DXN Lingzhi black Coffee
👇️
DXN रातो च्याउ गानोडर्माबाट तयार पारिएको कालो कफि बाट पाउने फाइदाहरु दैनिक एक पटक अबस्य पढ्नुहोस र 10-15 कप पिउनुस ।
DXN को कालो कफिमा Dxn कै गानोडर्माको शुद्ध घुलो 37% राखिएको हुनाले यो कफिमा प्रसस्त मात्रामा औसधिय गुण विभिन्न खालका भिटामिनहरु, पाइन्छन । यो कफिमा चिनी मिश्रण गरिएको हुदैन त्यसकारणले गर्दा विशेष Dxn को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोगहरुको उपचार गर्न सम्भब छ ।यो कफिमा क्याफिन र निकोटिन 0.06% मात्र एकदमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्येक्ष र अप्रत्येक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा यो कफि धेरैले मन पराएको र धेरै प्रयोग भएको पाईन्छ । यो कफिमा आईरन, क्याल्सियम, प्रोटिन, मिनिरल, कार्बोहाईडेड,
जस्ता तत्त्वहरु भएको हुनाले गर्दा
#रोग_प्रतिरोधात्मक_क्षमता_बढाउछ।
1. शरिरलाई शक्ति दिने
2. थकाई मेटाउने
3. आबश्याकता अनुसार निन्द्रा लगाउने
4. आबशेयकता अनुसार भोक लगाउने
5. शारीरिक तथा मानसिक शक्तिको साथै
दिमागी स्मरण शक्ति बढाउने ।
6. विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजकि राख्दछ ।
7. शरिरका कोषहरुलाई बलियो बनाई ग्यास्ट्रिक, अल्सर, सुगर, कोलिस्टोन, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, नसा सम्बन्धि आदि रोगहरुको लागि बिशेष फाईदा गराउछ ।रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाई
शरीर भित्र रहेका फोहोर, मैला, विषादि(Toxin) हरुलाई दिसा, पिसाप, थुक, खकार, सिगान, कानेगुजी, आँसु, कुनै पनि खाले घाउ खटिराको पिपहरुको माध्याम बाट शरिरको खराबिलाई बाहिर फाल्ने काम गर्दछ । यस्कारणले गर्दा यो कफि विशेष छ ।
us
Viber , WhatsApp & call 980-7318398

29/01/2023

विभन्न खालका रोगहरु र तिनीहरुको उपचार गर्न लाग्ने खर्च बारे चिन्ता गर्न छोडनुहोस् ! रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनेतिर ध्यान दिनुहोस् !
राम्रो स्वास्थ्य। तपाईंको शरीर डिटक्सिफाई गर्नुहोस् आरजी क्याप्सूल !!!! GL क्याप्सूलहरूको साथ तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुहोस्। तपाईंको उत्तम विकल्प। Reishi Gano (RG) (90 दिन रातो च्याउ) पूर्ण खानाले शरीरलाई सेलुलर श्वासप्रश्वासको माध्यमबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ, त्यसैले सबै अंगहरूको सामान्य कार्यमा सुधार गर्दछ। यो एक खाद्य पूरक हो जसले शरीरको उचित कार्यलाई सन्तुलनमा राख्छ। प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।
➥ जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !
✅अर्डरको लागि तपाइको ठेगाना नाम र मोबाइल नम्वर हामिलाई मेसेज गर्नुहोला !

29/01/2023

Ganozhi shampoo ( स्याम्पाे )
तपाईं हामी हरेक मान्छेले चाहन्छौं कि हाम्रो कपाल स्वस्थ्य मुलायम अनि राम्रो हाेश भनेर , यदि तपाईं पनि चाहनु हुन्छ भने यक छिन
भिटामिन B5 युक्त गानाेजि स्याम्पाे उच्चस्तरीय गुण भयकाे र विश्व वजारमा अधिकतम व्यक्तिहरुले रुचायकाे स्वास्थ्य वर्दक राताे च्याउ द्वारा निर्मित स्याम्पाे हाे । यशकाे प्रयाेग वाट कुनैपनि रोगका कारण केस झर्ने टुक्रिने र शानै उमेरमा नै केस फुल्ने समस्याहरुकाे लागि (Ganozhi shampoo) निरन्तर रुपमा प्रयाेग गरियाे भने।राम्रो गर्दछ, र शाथै baby oil काे शाथमा प्रयाेग गरियाे भने चायाकाे वृद्धिदरलाई पनि कम वर्दछ ,
( जुनशुकै उमेर र प्रकृतीका oily/dry केश भयका व्यक्तिहरुले पनि याे स्याम्पाे निर्धक्कका शाथ प्रयाेग गर्न शकिन्छ ।

27/01/2023

DXN Ganozhi Toothpaste बाट हुने फाइदाहरू ( 9843736812 ) :-
गानोजी टुथपेस्ट: DXN कम्पनीको इतिहासमा अत्यन्तै लोकप्रिय उत्पादन हो गानोजी टुथपेस्ट।नाम एक तर यसको काम अनेक छन् यसमा गानोदर्मा ,फुडजेल र मेन्थोलको मिसावट हुन्छ , यो जेल फर्ममा भएकाले अत्यधिक ठाउँमा यसको प्रयोग गर्न सकिन्छ यसमा आफ्नै मात्र प्राकृतिक रंग छ कुनै प्रकारको रंगको प्रयोग छैन यो खान पनि मिल्छ विशेषत: यसलाई हामी प्राथमिक उपचारको रूपमा लिन सक्छौ ।
घरमा ,कार्यालयमा या यात्रामा यसको साथ हुनु अनिवार्य छ ।काटेको ,पोलेको ,खटिराहरु ,दादहरुमा हल्का पानीको लेप बनाइ लगाउनाले नसोचेको फाइदा मिल्छ।खुट्टा गन्हाउने ,काखी गन्हाउने ,मुख गन्हाउने ,हिलोले खुट्टा खाएकोमा ,फुटेको ठाउँमा पनि यसले ठिक पार्दछ। फुड पोइजन,कब्जियत,पेट फुल्ने समस्यामा पनि यसको प्रयोग उत्कृष्ट मानिन्छ ।
नाक बन्द भएमा सुग्ने र बाफ लिने ,टन्सिल भएमा गलगल गर्ने र थोरै मनतातो पानीमा राखी खानुपर्छ ।कसैले बीष खाइ आत्माहत्या गर्न खोजेमा तुरुन्तै पानीमा घोली खुवाएमा वान्ता गराउछ।छालाको एलर्जी ,किराहरुको टोकाइ ,झाडापखाला आदि जस्ता समस्यामा पनि नसोचेको परिणाम आउँछ।दुर्घटना र समस्री,अचानक आउने भएकाले सान्दार समाधानको लागि प्रत्येक स्वास्थ्यप्रेमीले आ-आफ्नो घरमा यसको प्रयोग र सन्चय गर्नु अत्यन्तै आवश्यक छ ।
DXN को Toothpaste को फाइदा यश प्रकार हुन्छन:- काटेको,पोलेको ,जलेको,गिजाबाट रगत आउने ,दातमा किरा लागेको ,घाउ खटिरा,एलर्जी ,खुट्टा फुटेको ,हिलोले पाकेको ठाउँमा ,स्वास दुर्गन्ध,काखी दुर्गन्ध पेट दुखेमा ,कब्जियत,पेट फुल्ने,सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने ,पिनास हुनेले दिनमा 3 पटक बाफ लिने l
अागाेले पाेल्ने बितिकै तत्काल लगायाे भने फाेका उठ्दैन।
प्राकृतिक र कुनै साइड इफेक्ट नहुने 100% No side effect .

21/12/2022

Ganozhi Toothpaste किन्नौ, स्वस्थ रहौ !!
🔥दाँतमा हुने सम्पूर्ण समस्या को समाधान जस्तै -
दाँतबाट रगत आउने समस्या सधैं को लागि जान्छ
दाँतमा लागेको चुरोट, गुटका, पान इत्यादीको कस मेट्छ
दाँत चम्किलो अनि सेतो बनाउछ
सास गनाउने समस्या समाधान हुन्छ
१००% प्राकृतिक

Photos from DXN inaruwa's post 24/11/2022

Telephone

Website

Opening Hours

08:00 - 18:00