Fncsi Lumbini

Fncsi Lumbini

FNCSI Lumbini is a not for profit, non-political, non-governmental Business Membership Organization (BMO) for Lumbini Province.

It has been working for the promotion of Micro, Cottage and Small Industries through the wide range of activities and services.

02/06/2023

२०८० जेष्ठ २४ गते नेपाल घरेलु तथा साना उद्योग महासंघको ३४ औं स्थापना दिवस भव्यताका साथ मनाऔं

02/02/2023
22/01/2023

सफलताको शुभकामना सहित स्टल दर्ता गर्न र सक्रिय सहभागिताका लागि आव्हान
नेपाल घरेलु तथा साना उद्योग महासघ,बांके जिल्लाले आयोजना गर्न गैरहेको चौथो प्रादेशिक औद्योगिक,लघु,घरेलु तथा कृषि,प्रविधी,व्यापार एवं पर्यटन महासेत्सव २०७९को आयोजना २०७९ माघ १० गतेदिेखि २४ गतेसम्म गर्न गैरहेकोमा लुम्बिनी प्रदेश समितिको तर्फबाट सफलताको शुभकामना व्यत्तः गर्दछौं । साथ १२ जिल्लालाई स्टल दर्ता सहित सक्रिय सहभागिताका लागि समेत आव्हान गर्दछौं । धन्यवाद ।
सूचनाः
लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटै जिल्लावाट चौथो प्रादेशिक महोत्सवमा आफ्नो उत्पादनलाई प्रदर्शनीका लागि बांके जिल्लाले ५० वटा स्टल निशुल्क उपलब्ध गराउने हुँदा आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री बितरण गर्न चाहनुहुने उद्यमीज्युहरुले
सम्पर्क गर्नुहोला ।
श्री दिपक भण्डारी,
संयोजकःस्टल प्रायोजन तथा बिज्ञापन ब्यबस्थापनः९८५८०३१३४५
श्री जि.आर.भुषाल,सचिवालय संयोजकः९८५८०३८७६०
श्री मधु खडका,मुल समिती संयोजकः९८५८०४११३३
प्रार्थीः
श्री नेत्रप्रसाद पाठक
अध्यक्ष,लुम्बिनी प्रदेश समिति
उपाध्यक्षःकेन्द्रिय कार्य समिति
एफएनसिएसआई

12/01/2023

हार्दिक बधाई तथा सफल कार्यृकालको शुभकामना

माननिय लिला गिरीज्यू,मुख्यमन्त्री

तंपाई प्रदेश सरकार, लुम्बिनी प्रदेशको गरिमामय मुख्यमन्त्रीमा पदमा नियुक्ती हुनु भएकोमा समस्त लघु,घरेलु तथा साना उद्योगका उद्यमीहरु सहित नेपाल घरेलु तथा साना उद्योग महासंघ, लुम्बिनी प्रदेश समितिको तर्फबाट हार्दिक बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

नेत्रप्रसाद पाठक
अध्यक्ष
एवं
सम्पूर्ण लुम्बिनी प्रदेश समिति परिवार

23/12/2022

विधुतीय डिजिटल युगमा नेपाली महिला उद्यमी र लैङ्गिक विभेदाता एक अनुसन्धात्मक अध्ययन विषयक कार्यक्रममा आमन्त्रण
दक्षिण एसियाली महिला विकास मञ्चले एसिया र प्यासिफिकका लागि संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक आयोगसँगको सहकार्यमा विधुतीय डिजिटल युगमा नेपाली महिला उद्यमी र लैङ्गिक विभेदाता एक अनुसन्धात्मक अध्ययन सम्बन्धी अनुसन्धान परियोजना मार्फत नेपालमा महिला उद्यमीहरूका लागि डिजिटल इकोसिस्टममा लैङ्गिक विभाजनको अन्त्य विषयमा सर्वेक्षण कार्यक्रमको आयोजना । अनुसन्धानको मुख्य उद्देश्य डिजिटल इकोसिस्टममा महिला उद्यमीहरुको पहुँचमा रहेको समस्याहरू जस्तैःपूर्वाधार अवरोधहरू, सामाजिक,सांस्कृतिक अवरोधहरू र क्षमताका समस्याहरु पहिचान गर्नु हो । नेपाल महिला उद्यमी महासंघ,नेपाल घरेलु तथा साना उद्योग महासंघ, फेडेरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वोमेन नेपालको समन्वयमा आयोजित यस कार्यक्रममा सहभागिताका लागि महिला उद्यमीहरुलाई सादर आमन्त्रण गर्दछौं । धन्यवाद ।
मितिः२०७९ मंसिर २९ गते विहिवार,समय बिहानः१२ः३० बजेदेखि ३ः३० बजेसम्म
स्थानःदरबार लन,तिलोत्तमा ३,जोगिकुटी,शान्तिचौक
अनुरोधकःनेपाल घरेलु तथा साना उद्योग महासंघ,रुपन्देही जिल्ला

Photos from Fncsi Lumbini's post 08/12/2022
रुपन्देहीमा ‘जव फेयर’ हुँदै 06/12/2022

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.lumbinionline.com%2F34487%2F%3Ffbclid%3DIwAR1_3Ok47aolxuz-Nrycjy2Rm7LTDz-CLd7gIOWhj9-w9-GXeksft4czb_0&h=AT02QPGuEo9V20IklltGNr_tdaUFa18VjzFWRkOgEETuJnaCginE0PJS3Fxr4nSIDT60GmVRCJF_Nfh4bEWZMugKWAcCsR5JBhrtRVhz16EA6E435D3Et2jLxUPCgJz2cXGwaQ

रुपन्देहीमा ‘जव फेयर’ हुँदै रुपन्देहीमा जव फेयर २०२२ हुन लागेको छ । ग्रोथ सेल्स प्रा.लि.ले यहि मंसिर २३ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका व....

Photos from Fncsi Lumbini's post 04/12/2022

खुशीको खबर,मौकाको फाईदा,अवसर आंउछ,पर्खदैन पटक पटक ।
के तंपाई जागिरको खोजिमा हुनुहुन्छ वा अझै राम्रो जागिर चाहनुहुन्छ ?
मंसिर २३ गते दरबार लन पार्टी पैलेस,शान्तिचौक,जोगिकुटी जाऔं । सहभागि होऔ । अन्तरवार्ता दिऔं । अरुलाई पनि खबर गर्नुहोला ।
२५ भन्दा बढी प्रतिष्ठीत कम्पनीहरुले कर्मचारी छनौट गर्दैछन ।
ग्रोथ जब फेयरमा निशुल्कःप्रवेश अनि छनौट भएमा जागिर पनि,
बिहानः ८ः३० बजेदेखि सांझ ३ः०० बजेसम्म ।
कार्यक्रमलाई सहजीकरण गर्ने व्यवस्थापनको भुमिकामा हातेमालो गर्दै नेपाल घरेलु तथा साना उघोग महासंघ लुम्बिनी प्रदेश,उद्योग बाणिज्य संघ बुटवल, युथ काउन्सिल इन एक्सन फर नेशन, मानव कल्यान मित्र मंच नेपाल, रुपन्देही लगायतहरुको महत्वपुर्ण भुमिका
सहभागी हुन इच्छुक सबैलाई जब फेयरमा सहभागी हुन आग्रह गरिएको छ। जब फेयर भन्दा अघि सहभागी हुन चाहने सहभागीहरुले सर्वेक्षण फर्म भर्न सक्नेछन ।
अनुरोधकःकार्यकारी अधिकृत
नेपाल घरेलु तथा साना उद्योग महासंघ,लुम्बिनी प्रदेश
५६ १४८६,९८४४७९५५२४
for more detail
Chakra Khadka
Growth Sellers Pvt. Ltd.
Krishnagalli-3, Pulchowk, Lalitpur
01-5525284 | 01-5520999 | 01-5534871

02/12/2022

नेपाल घरेलु तथा साना उद्योग महासंघले United Nation Capital Development Fund (UNCDF) सँगको सहकार्यमा लघु, घरेलु तथा साना उद्योगीहरूलाई लक्षित गरी महासंघमा आवद्ध उद्यमीहरूको डिजिटल प्रविधि प्रयोगका माध्यमबाट उत्पादनको बिक्री तथा बजारीकरण क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ निम्न प्रदेशहरुमा देहायको मिति र समयमा Zoom मार्फत एक दिने तालिम आयोजना गर्न लागिएकोले सम्बन्धित प्रदेशका महिला तथा युवा लघु, घरेलु, साना, मझौला उद्यमीहरूको सहभागिताका लागि अनुरोध गरिन्छ ।
१) लुम्बिनी र गण्डकी प्रदेश : मिति २०७९/८/१८ गते आइतबार
२) कर्णाली र सुदुरपश्चिम प्रदेश : मिति २०७९/८/१९ गते सोमबार
३) मधेश प्रदेश : मिति २०७९/८/२० गते मगलबार
समय : बिहान ११ बजे
Join Zoom Meeting
https://us02web.zoom.us/j/9898989827...
Meeting ID: 989 898 9827
Passcode: aafanta

02/12/2022

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवल क्षेत्रमा ग्रोथ सेल्र्स प्रा. लि. ले ग्रोथ जब फेयर–२०२२ आयोजना गर्ने भएको छ। कम्पनीले यही मंगसिर २३ गते शुक्रबारका दिन तिलोत्तमा ३ शान्तिचौक स्थित दरबार लन पार्टी पैलेसमा जब फेयरको आयोजना
जब फेयरमा प्रतिष्ठित २५ भन्दा बढि कम्पनीहरुको सहभागिता रहने भएकोले गर्दा विभिन कलेजका तथा छरिएर रहेका जागिरको खोजीमा रहेका सम्पुर्ण जबसिकर्सहरुलाई यस जब फेयरमा निःशुल्क रुपमा सहभागी हुन अनुरोध
कार्यक्रमलाई सहजीकरण गर्ने व्यवस्थापनको भुमिकामा हातेमालो गर्दै नेपाल घरेलु तथा साना उघोग महासंघ लुम्बिनी प्रदेश,उद्योग बाणिज्य संघ बुटवल, युथ काउन्सिल इन एक्सन फर नेशन, मानव कल्यान मित्र मंच नेपाल, रुपन्देही लगायतहरुको महत्वपुर्ण भुमिका
सहभागी हुन इच्छुक सबैलाई जब फेयरमा सहभागी हुन आग्रह गरिएको छ। जब फेयर भन्दा अघि सहभागी हुन चाहने सहभागीहरुले सर्वेक्षण फर्म भर्न सक्नेछन ।

अनुरोधकःकार्यकारी अधिकृत
नेपाल घरेलु तथा साना उद्योग महासंघ,लुम्बिनी प्रदेश
५६ १४८६,९८४४७९५५२४
for more detail
Chakra Khadka
Growth Sellers Pvt. Ltd.
Krishnagalli-3, Pulchowk, Lalitpur
01-5525284 | 01-5520999 | 01-5534871
+977- 9801014489

Photos from Fncsi Lumbini's post 02/12/2022

लुम्बिनी प्रदेश,रुपन्देही जिल्लाको बुटवलमा जब फेयर– २०२२ जागिरको खोजीमा रहेका सम्पुर्ण जबसिकर्सहरुलाई यस जब फेयरमा निःशुल्क रुपमा सहभागी हुन अनुरोध गरिन्छ । कार्यक्रमलाई सहजीकरण गर्ने व्यवस्थापनको भुमिकामा हातेमालो गर्दै उद्योग बाणिज्य संघ बुटवल, नेपाल घरेलु तथा साना उघोग महासंघ लुम्बिनी प्रदेश, युथ काउन्सिल इन एक्सन फर नेशन, मानव कल्यान मित्र मंच नेपाल, रुपन्देही लगायतहरुको महत्वपुर्ण भुमिकाआयोजना । मंगसिर २३ गते शुक्रबारका दिन जब फेयरमा जाऔं ।

27/10/2022

सम्पूर्णमा तिहारको हार्दिक मंगलमय शुभकामना!

LUMBINI PROVINCE, FNCSI

26/10/2022

नेपाल घरेलु तथा साना उद्योग महासंघ Chairman Umesh Pd Shingh ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य अनि दिर्घायुको कामना सहित धेरै धेरै शुभकामना | From: Shanti Sharma,Chairman of Women Enterprenship Commitee of Fncsi Lumbini

26/09/2022

विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना कार्यक्रम तथा बिमा सम्बन्धी अभिमुखीकरण एवं अन्र्तक्रिया कार्यक्रम २०७९ आश्विन १३ गते,एशियन होटल,मिलनचौक(खत्री मेडिकल अगाडि)बिहानः९ः०० बजेदेखि
आयोजकःनेपाल घरेलु तथा साना उद्योग महासंघ,रुपन्देही
प्रायोजकःनेको ईन्स्योरेन्स कम्पनी लि.,लुम्बिनी प्रदेृश

10/07/2022

नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री नेत्रप्रसाद पाठकज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य अनि दिर्घायुको कामना सहित धेरै धेरै शुभकामना |

18/06/2022

नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत सम्माननिय मनोज भट्टराई ज्यूलाई बैवाहिक वर्षगाँठको हार्दिक शुभकामना।💑

06/06/2022

Fncsi Lumbini presents our Official Website.

Fncsi Lumbini FNCSI Lumbini is a not for profit, non-political, non-governmental Business Membership Organization (BMO) for Lumbini Province. It has been working for the promotion of Micro, Cottage and Small Industries through the wide range of activities and services.

06/06/2022

Our Mission is always to safeguard the rights and interests of Nepalese Micro, Cottage and Small Industries (MCSIs) and support them to increase productivity and to foster entrepreneurship in Nepal.

06/06/2022

Representing the entire micro, cottage and small industries (MCSIs) of the country at national and in international forum.

Telephone