OKKaski

OKKaski

Improving access to family planning services and Safe Abortion Services through mid-level service providers of the OK Pariwar Swastha Sewa network facilities

Photos from OKKaski's post 29/10/2021

कृष्णटोल समुदाय को दिदी बैनी सग परिवार नियोजन र गर्भपतन सम्बन्धि छलफल कार्यक्रम साथै आउदो शनिवार पाठेघर को मुखको क्यान्सर सम्बन्धि निशुल्क VIA test हुन गैरहेको जानकारी

07/10/2021
04/09/2021
08/08/2021
30/07/2021

मौकाको फाइदा उठाउनुहोला !!!!

29/07/2021

हाम्रो अनि राम्रो शहर पोखरा अवस्थित
शुभ बिहानी पोलिक्लिनिक प्रा.लि मा
सुरक्षित गर्भपतन तथा परिवार नियोजन को सेवा उपलब्ध छ्न !!
सेवाको लागी सम्पर्क गर्नुहोला!!

26/07/2021

मौकाको फाइदा उठाउ!!!!!

24/07/2021

परिवार योजना जरुरी छ (तस्बिर आफै बोल्छ)

20/07/2021

हाम्रो पालामा
हाम्रै बिचार!!!

18/07/2021

१,२,३
सुनौं एकैछिन !!!

11/07/2021

गर्भपतन सम्बन्धि गोप्य जानकारीका लागि 9826600872 तथा 9806664304 मा फोन गर्न पनि सक्नुहुन्छ है!!!

06/07/2021

मौकाको फाइदा लिनुहोस

Photos from OKKaski's post 02/07/2021

तपाईंको घर नजिकै रहेका रिजनल अस्पताल , ममता पोलिक्लिनिक साथै फोटोमा देखिएका जस्तो OK लेखिएका board भएका सस्थामा परिवार योजना सम्बन्धि सेवाहरु उपलब्ध छन !!

30/06/2021

सार्बजनिक सवारी साधन चल्नुको
अर्थ कोरोना सकिनु हैन !!!
सवारी साधनमा यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड नभुलौं!!

OK IUCD (Family Planning) Television Commercial 29/06/2021

गुणस्तरिय सेवाको लागि OK संस्था नै रोजौं

OK IUCD (Family Planning) Television Commercial OK IUCD (Family Planning, Contraceptive) TVC@G21 Production

27/06/2021

१,२,३
सुनौं एकैछिन !!

26/06/2021
23/06/2021

यो महामारीको समयमा पनि देशका विभिन्न जिल्लामा OKNetwork बाट परिवार योजना ,नियोजनका साधन तथा सुरक्षित गर्भपतन सम्बन्धि सेवाहरु उपलब्ध छ्न!!!

22/06/2021

समयमा नै परिवार नियोजनका अस्थायी साधनको सहि छनौट गरी अनिश्चित गर्भ रहनबाट बचौ। परिवार नियोजनको साधनको छनौट गर्दा सबै साधनहरुको बारेमा पुर्ण जानकारी लिएर मात्र निर्णय गरौ।

22/06/2021

वर्षायाममा कोरोनाको सतर्कता।

Telephone

Website

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00