Evergreen English Secondary School

Evergreen English Secondary School

True to its name Evergreen has been green ever since its establishment in 2047 BS.

10/04/2024

आदरणीय अभिभावकज्यू,

नमस्कार 🙏

यस वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा लव्धाङ्क पत्र वितरण चैत्र ३० गते बिहान १०:०० बजेबाट गरिने हुँदा उक्त दिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरु अनिवार्य रुपले उपस्थित भई प्रगति विवरण लैजानुहुन अनुरोध छ । अभिभावकवर्गको सहयोग एवम् समर्थन बिना हाम्रो एकल प्रयास सफल नहुने हुँदा विगतमा जस्तै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोग एवम् सदाशयताको अपेक्षा विद्यालयले गरेको छ ।
शैक्षिक सत्र २०८१ को लागि सीमित सिटहरुमा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ । साथै अभिभावकज्यूहरुको सिफारिसलाई विशेष प्राथमिकतामा राख्ने नीति विद्यालयले अवलम्वन गरेको छ ।

विद्यालयप्रति कुनै गुनासा एवं सुझाव भए निश्चिन्त रुपले प्रिन्सिपल (९८५११३४००५) वा स्कुल प्रशासन समक्ष राखिदिनुहुन विनम्र अनुरोध छ ।

नोट : साथै २०८१ सालको शैक्षिक सत्र २०८१ वैशाख ३ गते सोमवारदेखि शुरु हुनेछ ।

19/08/2023

आदरणीय अभिभावकज्यू,

देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने रोग र यसको प्रभावबाट तपाईं हामी कोही पनि अनविज्ञ छैनौं । तपाईं हाम्रो सजगताका बाबजुद पनि यस रोगले विस्तारै आफ्नो प्रभाव विद्यार्थी भाइबहिनी, शिक्षकवर्ग तथा कर्मचारीहरुमा समेत वढाउदै गएकाले मिति २०८० भाद्र ३ र ४ गते २ दिन यस विद्यालयको कक्षा ११ र १२ अनि बीबीएस का सम्पुर्ण कक्षाहरु बन्द रहने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।
-कलेज प्रशासन

18/08/2023

श्रीमान् अभिभावक ज्यू,

व्यापक रुपमा फैलिदैं गएको आँखा पाक्ने रोग हाम्रो विद्यालयमा पनि अलिक बढि देखा पर्न थालेकोले । २०८० भाद्र ४ , सोमबार सम्मको लागि विद्यालय बन्द रहने जानकारी सहित सो बिदाका दिनमा आफ्ना नानीबाबुलाई घरमा हेरविचार गरिदिनु हुन तथा पढाइमा समेत सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

नोटः बि.बि.एस. तथा कक्षा ११ र १२ को सम्पूर्ण कक्षाहरू यथावत रूपमा सञ्चालन हुनेछ ॥

-विद्यालय प्रशासन

06/07/2023

Best of luck guys

Photos from Evergreen English Secondary School's post 06/03/2023
Photos from Evergreen English Secondary School's post 13/02/2023

Congratulations Sakura Shrestha from class 9 in Senior category and from Ksh*tij Tamang from class 5 in junior category for winning the Best Art, 2079, Interschool art competition.

30/01/2023

Congratulations 🥳🥳🥳
Shreya Bogati from class 4
Sakura Shrestha from class 9

25/01/2023

सरस्वती पूजा २०७९ को पावन अवसरमा आ -आफ्ना साना नानी बाबुहरुलाई अक्षरारम्भ गराउनुका साथै कक्षा नर्सरीमा भर्ना गराउन इच्छुक सम्पूर्ण महानुभवहरुलाई हार्दिक आमन्त्रण गर्दैछौ ।
यस अवसरमा भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा विशेष सहुलियतको व्यवस्था गरिएको छ ।

स्थान: विद्यालय प्राङ्गण

25/01/2023

“ADMISSION OPEN”!!!!! ”ADMISSION OPEN”!


सरस्वती पूजा २०७९ को पावन अवसरमा आ -आफ्ना साना नानी बाबुहरुलाई अक्षरारम्भ गराउनुका साथै कक्षा नर्सरीमा भर्ना गराउन इच्छुक सम्पूर्ण महानुभवहरुलाई हार्दिक आमन्त्रण गर्दैछौ🙏🙏 यस अवसरमा भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा विशेष सहुलियतको व्यवस्था गरिएको छ ।

स्थान: विद्यालय प्राङ्गण एभरग्रिन मा. वि.
समय : बिहान ८ बजेदेखि १ बजेसम्म



For detail please feel free to call to 9841930249,9851134005

Photos from Evergreen English Secondary School's post 18/01/2023

Tour 2079
Day 3

Photos from Evergreen English Secondary School's post 17/01/2023

Tour 2079
Day 2

Photos from Evergreen English Secondary School's post 16/01/2023

Tour 2079
Day 1

24/12/2022

चर्या नृत्य

18/12/2022

On 33rd birthday

Photos from Evergreen English Secondary School's post 04/11/2022

Ekadashi - Changunarayan visit (grade 11/12)

Videos (show all)

चर्या नृत्य

Telephone

Website

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00