APF No 42 reserve Battalion Banke
सशस्त्र प्रहरी बल नेपालको गतिबिधी सम?
बडा दशैको अवसरमा आयोजति बडाखाना कार्यक्रम २०७८
सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीमा भएको पहिलो बाहिनिपति कप फुटबल तथा भलिबल खेलमा सहाभागि यस गणका खेलाडीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गणका गणपतिज्यू द्बारा बधाई तथा शुभकामना ........
पदोन्ती हुने सबैलाई बधाई
मिति २०७८/०३/१८ गते सशस्त्र प्रहरी सहायक हवल्दार पदबाट सशस्त्र प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका सशस्त्र प्रहरी हवल्दारहरुलाई यस गणका गणपतिज्यूबाट दर्ज्यानि चिन्ह शु-शोभन गर्नु भएको केही झलकहरु ...........
मिति २०७८/०३/१३ गते सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गण हे.क्वा.शम्शेरगंज बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश कुमार सुबेदीज्यूबाट बर्ष भरीमा गणमा उत्कृष्ट कार्य गर्ने स.प्र.क.हरुलाई प्रशंसा पत्र सहित सम्मान गर्नु का साथै उपस्थित स.प्र.क.हरुलाई समय सापेक्ष निर्देशन दिनु भएको केही झलकहरु ..................
सशस्त्र प्रहरी हवल्दार पदबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार पदमा कायम मुकायम मुकरर हुनु भएका कायम मुकायम बरिष्ठ हवल्दारलाई यस गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश कुमार सुबेदीज्यू बाट मिति २०७८/०३/१० गते दर्ज्यानि चिन्ह शु-शोभन कार्यक्रमका केही झलकहरु
सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रद्धेय श्रीमान् किशोर प्रधानज्यूको आज पर्न गएको शुभ जन्म दिनको शुभ अवसरमा यस सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गण हे.क्वा.शम्शेरगंज बाँकेका गणपति लगायत सम्पुर्ण गण परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
बर्षायामको शुरुवात देखिनै परेको अबिरल बर्षाको कारण राप्ती नदीमा पानीको बाहाव बढ्दै गईरहेको छ ............
मिति २०७८/०१/०३ गते १८:०० बजेको समयमा जिल्ल बाँके कोहलपुर नगरपालीका वडा नं. १३ पुर्व पश्चिम राजमार्ग स्थित रोहिणी खोला नजिक सुर्खेतबाट धरान तर्फ जाँदै गरेको यात्रुबाहक बस र पुर्वबाट पश्चमि तर्फ जाँदै गरेको टिप्पर एक आपसमा ठोकिदा भएको दुर्घटनामा उद्धार कार्य .............................
हार्दिक समबेदना .....
नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ............
सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हे.क्वा.शम्शेरगंज बाँकेबाट खोज तथा उद्धार कार्यका लागि खटी गएको गोताखोर तथा बिपद् ब्यबस्थापन टिमका उद्धारकर्मीहरुले जिल्ला दाँङ्ग राजपुर गाउँपालीका वडा नं. २ स्थित राप्ति नदीमा डुबेर बेपत्ता भएका ब्यक्तीको मिति २०७७ माघ ३ गते मृत फेला पारेको ............
सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचनाhttps://www.apf.gov.np/uploads/doc/5fe5722cc32e8.pdf
सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गणद्धारा स्थानिय बिद्यालयमा शितलहर सम्बन्धी सचेतनामुलक कक्षा संचालन गर्दै
गाउँ बस्ती ईलाकामा सशस्त्र प्रहरी गस्ती गर्दै ।