G&D Design And Decor Udhyog
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G&D Design And Decor Udhyog, Construction Company, Kawasoti-1 Chhahari Chowk, .
नयाँ वर्ष २०८० को उपलक्ष्यमा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी मा सु स्वास्थ्य उन्नति प्रगति एवं खुसियाली छाओस,
अस्तब्यस्त भएको लाजनिति र वित्तीय बजार सहि मार्गमा जाओस् ,
सबैमा हार्दिक सुभकामना।
जि एण्ड डि डिजाइन एण्ड डेकोर उधोग।
कावासोती नगरपालिका वडा नं १
छहारी चोक।
"हामीकहाँ विभिन्न किसिमका सिमेन्ट निर्मित सामाग्रीहरु ( बलक पिल्लर रिङ्ग गमला तारपोल नालाको सेलेप ) पाइनुका साथै घर गोठ गोदाम बनाउने काम गरिन्छ , साथै बलुवा गिटी ढुङ्गा पनि सुपथ मुल्य मा उपलब्ध छ"
नयाँ वर्ष २०२३ को सुभकामना दिदै
एस बलक उद्योगमा आउदो पौष मसान्तर सम्मको लागि विशेष छुटको ब्यवस्था रहेको जानकारी गराउदछौ ।
आजको कामको केहि झलकहरु
सेवा गर्ने मौका दिनुभएकोमा महमद हक्की मिया लाई विशेष धन्यवाद ।
हजुरहरुले पनि हामीलाई सेवा गर्ने मौका दिनुहोला।
जि एण्ड डि डिजाइन एण्ड डेकोर उद्योग को नयाँ दर भाउ
रिङ्ग
३६" रू ८५० (Rs 850 for 36 inch)
४०" रु ९५० (Rs 950 for 40 inch)
४२" रु १०५० (Rs 1050 for 42 inch)
४५" रू १२५० (Rs 1250 For 48 Inch)
पिल्लर ( Pillar)
रू १५० प्रति फुट (Rs 150 per feet)
मेसिनले बनाएको सानो बलक ( machine compressed small block)
रू २८ प्रती गोटा (Rs 28 per pcs)
मेसिनले बनाएको ठूलो खोक्रे बलक (machine compressed Big block)
रु ४० प्रती गोटा (Rs 40 per Pcs)
टउवा पोल ( Y pole)
रु १००० प्रती गोटा (Rs 100 per pcs)
तार पाेल (boundary pillars )
रु 100 प्रती फुट ( Rs 100 per feet)
A person who is engaged in Cement work or Contractor with having good marketing and persuading skill is needed.
"हामीकहाँ विभिन्न किसिमका सिमेन्ट निर्मित सामाग्रीहरु ( बलक पिल्लर रिङ्ग गमला तारपोल नालाको सेलेप ) पाइनुका साथै घर गोठ गोदाम बनाउने काम गरिन्छ , साथै बलुवा गिटी ढुङ्गा पनि सुपथ मुल्य मा उपलब्ध छ"
G&D Design And Decor Udhyog Construction company