The Star Cottage & Restaurant
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Star Cottage & Restaurant, Fast food restaurant, .
नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना❤️ दिदै
यसै नयाँ वर्ष को अबसर पारी तपाई हरुकै आफ्नै स्टार कटेज & रेस्टुरेन्टमा मा २०७९/१२/३० अनि २०८०/०१/०१ दुई दिन Live music कार्यक्रम राखेको हुदा सबै जान लाई आइदिनु हुन अनुरोध गर्दै सबै जना ले साथ दिई यस live music कार्यक्रम लाई भब्य रुप मा सफल पार्दिनु हुन अनुरोध गर्द छौ।
धन्यवाद
The star cottage and restaurant Family 💫❤️
Thank you for visiting us
यहि मिति 2079-11-02 गते का दिन द स्टार कटेज मा भेल्यान्टाइन डे लाई लक्षित गरि डान्स,सिङ्गिङ् प्रोग्राम हुने भयको हुदा सबै लाई हार्दिक निमन्त्रणा गर्दछौं।
मनोरञ्जन गर्ने हरुले गाउने गितको ट्रयाक लिनु होला र नाच्ने ले गीत को बोल सहित आउनु होला
मो.न. 9851335078
द स्टार कटेज
प्युठान न.पा.3 (साडेखोला)
मेरो प्यारो भाइ साजन को Birthday celebration 🎂❤️
once again Happy birthday to you mero pyaro vaii sajan🎂❤️
Sajan Kc
thanku for visiting us
Thank you for visiting us.
Bhai Suman thapa ko Birthday celebrate
The star Cottage and Restaurant
हामी कहाँ विशेष कार्यक्रमहरु को लागि स्थान उपलब्ध छ। जस्तै:-Birthday party,बिवाह भोज ,तालिम जस्ता
कार्यक्रमहरु को लागि हलको पनि ब्यवस्था रहेको छ।
हाम्रा Free सेवाहरु:-
Birthday,anniversary Party को लागि Free Decoration & Hall को ब्यवस्था रहेको छ।
Jaquar India र Pyuthan Trade and Suppliers /प्यूठान ट्रेड एण्ड सप्लायर्स जुम्री प्यूठानको आयोजनामा प्लम्वर भेट्घाट कार्यक्रम # The Star Cottage & Restaurant
Bhai haru❤️❤️❤️
सुचना सुचना !!
The star cottage and restaurant बन्द हुने सुचना
मिति 2079-04-31 गते
सधै को झै महिना को लास्ट मङ्गलबार 31 गते परेको कारण हामी मार्फत सेवा सुबिधा दिन नसकेकोमा हामि माफी चाहान्छौ।
धन्यवाद
Thank You
Thank you so much for visiting us❤️
The star cottage💫
Thank you so much for visiting The star cottage❤️
Thank you for visiting us.
सुचना सुचना !!
The star cottage and restaurant बन्द हुने सुचना
मिति 2079-03-28 गते
सधै को झै महिना को लास्ट मङ्गलबार 28 गते परेको कारण हामी मार्फत सेवा सुबिधा दिन नसकेकोमा हामि माफी चाहान्छौ।
धन्यवाद
Thank You
सुचना सुचना !!
The star cottage and restaurant बन्द हुने सुचना
मिति 2078-05-29 गते
भोली को दिन हामी मार्फत सेवा सुबिधा दिन नसकेकोमा हामि माफी चाहान्छौ।
धन्यवाद
Thank You
bista
Welcome to the star cottage.we provide best quality food and capture your best memories ❤️ bista