Keshab Raj Bista - केशव राज बिष्ट
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Keshab Raj Bista - केशव राज बिष्ट, Medical and health, .
हालै नेपालको उच्च पहाडी भेग मा आँखामा हुने एक प्रकारको डरलाग्दो Seasonal Hyperacute Pan Uveitis (SHAPU) सापू को बिगबिगी देखिएको छ । सेतो पुतली अर्थात् (मोथ) देखिएमा होसियार हुनुहोला है । सापू का बारेमा एक जानकारी।
बागमती प्रदेले लिएको वि.नं. ५०९-५११/०७७-७८ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, हे.ई. समूह, अ.हे.व. पद, चौथो तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।==================================
बागमती प्रदेले लिएको वि.नं. ७४७-७५१/०७७-७८ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, हे.ई. समूह, अ.हे.व. पद, चौथो तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
=================================
DID YOU KNOW ?? 😍😍
कोभिशिल्ड र एस्ट्राजेनिका [ChAdOx1-s nCoV-19 (Recombinant)] खोप प्रयोग तथा सन्चालन सम्बन्धी अन्तरिम मार्गदर्शन २०७८ ।
स्रोत:- परिवार कल्याण महाशाखा
=================================
vs
-19
बागमती प्रदेशको वि.नं. ५०२-५०६/०७७-७८ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प.हे.न./क.न. समूह, अ.न.मी. पद, चौथो तहको लिखित परीक्षाको नतिजा
===================================
http://spsc.bagamati.gov.np/notice.aspx?nid=1127
बागमती प्रदेशको वि.नं. ७४१-७४५/०७७-७८ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प.हे.न./क.न. समूह, अ.न.मी. पद, चौथो तहको लिखित परीक्षाको नतिजा
=================================
http://spsc.bagamati.gov.np/notice.aspx?nid=1128
सबै राष्ट्रसेवक (स्वास्थ्य, निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश तथा स्थानीय तह) कर्मचारीहरुको २०७८ साउन १ गतेदेखि लागु हुने नयाँ तलबमान
===================================
fcgo.gov.np/storage/uploads/tabnoticelist/2021-08-11/20210811162208_Salary%20Scale%20New.pdf?fbclid=IwAR3BKlO1bkSePSpsFVByXtz43M0lCsFAp0tNlkxCKDVtz1tPAbt0lOlGmCI
========================
खोपको उपलब्धताको आधारमा यहि असार २९ गतेदेखि देशव्यापी रुपमा कोभिड-१९ विरुद्दको खोप अभियान सञ्चालन हुँदैछ ।
नाेट: कोभिशिल्ड पहिलो मात्रा लगाएकाहरुका लागी यी खोपहरु लगाउन हुँदैन ।।
==================================
कोभिड परिक्षण गरौँ, हेल्चेक्रयाइँ नगरौँ
बालबालिकामा देखा पर्ने 'मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम' बारे जन्नै पर्न्र कुरा:
पोष्ट कोभिड समस्या सम्बन्धी जन्नै पर्ने कुराहरु..............
(Things to know about the post covid problem)
Common Poisoning and Their Antidotes
बागमती प्रदेश लोक सेवा आयोगले आज लिएको स्टाफ नर्स पदकाे खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रश्नको सम्भावित उत्तरहरु
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको खुला तथा समावेशी तर्फ अ.हे.व. र ल्याव टेक्निसियन को परिक्षा भवन कायम गरिएको सूचना
मिति : २०७७/११/१६
स्थानीय तह अन्तर्गत चौथो तहको अ.हे.ब. पद(वि.नं. ७४७-७५१) को आवश्यक कागजात नपुगेको कैफियत नामावली
#बागमती_प्रदेश
प्रदेश अन्तर्गत चौथो तहको अ.हे.ब. पद (वि.नं. ५०९-५११) को आवश्यक कागजात नपुगेको कैफियत नामावली
#बागमती_प्रदेश
बागमती प्रदेश लोक सेवा आयोगबाट आज लिएको अ.न.मी. पदको परीक्षाको प्रश्न साथै उत्तरहरु
===============================
"स्वास्थ्यकर्मीको चाहना, स्वस्थ नागरिकको कामना"
#फागुन_१५
ँ_स्वास्थ्य_सेवा_दिवस_२०७७ को
#सम्पूर्ण_स्वास्थ्यकर्मी_तथा_आमनागरिक_सबैलाई_शुभकामना !!
Glands & their secretion 😊
"Stop Smoking before smoke stop you"
दुर्गमक्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क हवाई उद्धार सेवा
-राष्ट्रपति महिला उत्थान कार्यक्रम
-स्रोत: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार
दुर्गमक्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क हवाई उद्धार सेवा
-राष्ट्रपति महिला उत्थान कार्यक्रम
प्रदेश अन्तर्गत चौथो तहको अ.न.मी. पद (वि.नं. ५०२-५०६) को आवश्यक कागजात नपुगेको कैफियत नामावली
#बागमती_प्रदेश
स्थानीय तहअन्तर्गत चौथो तहको अ.न.मी. पद (वि.नं. ७४१-७४५) को आवश्यक कागजात नपुगेको कैफियत नामावली
#बागमती_प्रदेश
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको
खुला तथा समावेशी तर्फ अ.न.मी, फार्मेसी सहायक, रेडिग्राफर साथै प्रा.स. र मे.रे.सु को परिक्षा भवन कायम गरिएको सूचना
मिति : २०७७/११/१०
Human eye parts
"साबुन पानीले हात धोऔँ,
रोग र किटाणु बाट बचौ !"
मेरुदण्डको चोट पछि भएको पक्षघातमा दबावका कारण पर्न सक्ने थप क्षतिबाट बच्ने उपायहरु...
"उपयुक्त साधनको प्रयोग,
महिनावारी व्यवस्थापनमा सहयोग"
=====================
#खानपिन_र_पोषणबारे_सामान्य_जानकारी......
"अस्वस्थकर खानपिन र शारीरिक निष्क्रियता मुटुरोग, क्यान्सर, मधुमेह र मोटोपना जस्ता विभिन्न प्रकारका दीर्घ रोग लाग्नुका प्रमुख कारक तत्वहरू हुन् ।"
त्यसैले आउनुहोस् हामीले खाने दैनिक खाना र पोषणबारे सामान्य कुरा जानिराखौं । 😊😊
• पोषणको परिचय
• शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरू
• सन्तुलित आहार भनेको के हो ?
• सन्तुलित आहार खानु किन आवश्यक छ ?
• सन्तुलित र स्वस्थ खानपिन कसरी उपलब्ध हुन्छ ?
"विद्यालय नर्स" को लागि स्टाफ नर्स र अ.न.मी. पदको करारमा सेवा लिने सम्बन्धि सूचना ।
विज्ञापन मिति : २०७७/११ /०५
===================================
प्रदेश नं २ ले ८ वटै जिल्लाहरुको लागि सामुदायिक विद्यालयहरुमा रहने गरि "विद्यालय नर्स" को रुपमा जम्मा ८० जना स्टाफ नर्स र अ.न.मी. हरुको लागि करारमा सेवा लिने सम्बन्धि सूचना र दरखास्त फारामको ढाँचा ।
विदेश यात्रा गर्न राहदानीसँगै अब 'खोप लगाएको प्रमाणपत्र पनि आवश्यक' - BBC News नेपाली अन्तर्राष्ट्रिय यात्राका लागि अब खोप पासपोर्टको चर्चा अघि बढिरहेको छ। त्यस्तो व्यवस्थाका लागि कसले के गर्दैछन्...
वसन्त पन्चमी तथा सरस्वती पुजाको हार्दिक शुभकामना
सरस्वती माताले सबैलाई विवेक प्रदान गरुन् ! 😊
for HA, Staff Nurse, CMA, ANM
================================
Infection :
Entry & development or multiplication of an infectious agent in the body of man or animals.
Subclinical infections:
The disease agent multiplies in the host but does not manifest itself by signs & symptoms.
Latent infection :
Same as the subclinical infection except the host does not shed the infectious agent which lies dormant within the host in the latent infection.
Contamination :
Presence of an infectious agent on a body surface also or in clothes beddings toys surgical instruments or dressings or other inanimate articles or substances including water milk and food.
Infestation :
Development and reproduction of arthropods on the surface of the body or in the clothing E.g. lice mite etc.
Host :
A person or other animal including birds and arthropods that affords lodgment to an infectious agent under natural conditions.
Infectious disease :
A disease resulting from an infection.
Contagious disease :
One that is transmitted through contact E.g. scabies, trachoma, lepresy.
Communicable disease :
An illness capable of being transmitted.
Epidemic :
"Unusual" occurrence in a community or region of a disease specific health related behavior or other health related events clearly in excess of "Expected occurrence".
Endemic :
"Constant presence of a disease" or infectious agent within a given geographic area or population group.
Sporadic :
"Irregular, haphazard occurrence of a disease".
Pandemic :
Epidemic affecting a large proportion of the population occurring over a wide geographical area.
Exotic :
Diseases which are imported into a country in which they do not otherwise occur.
Zoonosis :
Disease transmissible under natural conditions from vertebrate animals to man. e.g. rabies, plague, tuberculosis.
1. Anthropozoonoses : Transmitted from vertebrate animals to man
2. Zooanthroponoses : Transmitted from man to animals e.g. tuberculosis.
3. Amphixenoses : Maintained in both man and vertebrates and can be transmitted in any directions. Eg T.cruzi & S. japonicum.
Epizootic:
Outbreak of a disease in an animal population.
Epornithic :
Outbreak of a disease in a bird population.
Nosocomial infection or Hospital acquired infection :
Infection originating in a patient while in a hospital or other health care facility.
Opportunistic infection :
Infection by an organism when the host's immune mechanism is depressed and that is normally not capable to infect the host.
Iatrogenic disease or Physician induced disease :
Resulting from a physician's or other health professionals' professional activity.
e.g. aplastic anemia due to chloramphenicol use.
Surveillance : Continuous scrutiny of the factors that determine the occurrence and distribution of the disease and other conditions of ill hcalth.
Eradication :
Termination of all transmission of infection by extermination of infectious agent through surveillance and containment. E.g. small pox eradication- only disease that had been eradicated.
Elimination :
Interruption of transmission of disease. E.g. elimination of measles, diphtheria and polio.
Source :
The person, animal, object or the substance from which an infectious agent passes or is disseminated into the host
Reservoir :
Natural habitat in which the organism metabolizes and replicates It may be animal, human or nonliving things.
Case :
Person, in the population or study group identified as having the particular disease, health disorder or condition under investigation.
1. Primary case- First case of communicable disease introduced into population unit being studied
2. Index case- First case to come to the attention of the investigator E.g. smallpox
Carrier :
Infected person or animal that harbours a specific infectious agent in the absence of discernible clinical disease & serves as a potential source of infection for others.
Quarantine :
Restriction on the activities of well persons or animals who have been exposed to a case of communicable disease during its period of communicability to prevent disease transmission during the incubation period.
Prognosis :
Prediction of the possible outcome of a disease.
बागमती प्रदेश, लोकसेवा आयोगको देहायका सेवा, समूह र पदका विज्ञापन नम्बर संशोधन तथा म्याद थप सम्बन्धि सूचना ।