Gurung Agro Trading

Gurung Agro Trading

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurung Agro Trading, Business service, Pokahara 29 bhadardhik, .

07/10/2021

आउदै गरी रहेको विजया दशमी तथा शुभ दिपावली साथै छट पर्व को उपल्क्छयमा हार्दीक मग्लमय शुभ कामना ब्यत्त गरदछौ गुरूडं एग्रो परिवार
२०७८

19/08/2021

साथीहरू तपाईहरूले कुखुरा पाल्ने सोच गर्नु भयों तर कुखुरा को खोर ख़ाली कतै पाउनु भएन भने आउनु होस म दिने छु ४००० कुखुरा अटने खोर म संग ख़ाली भएर एतिकै छ केही मरम्मत गर्नु पर्दैन पानी खानी,दाना खानी भाडा सबै जडित चालु अबस्था को खोर खाली छ कसैलाई चाहिएमा सम्परक गर्न सक्नु हनेछ
नं ९८०६५९४४२७,९८६७३७६२३०
स्थान - पोखरा-२९ भन्डारढीक
थ्री फ़ेस लाईन सहित बोरीड़ को पनी सुबिधा भएको

23/06/2021
08/06/2021

Trip to lahachowk

16/05/2021

लक डाउन पछी सेवामा तत्पर हुने छौ तेतिबेला सम्म को लागी बन्दा भएको जानकारी गराउदछौ

11/05/2021

Sabi Jana satheharlai happy mother’s day

08/05/2021

कतै तपाई हरू पनि यो लकडाउन को बेलामा घरमै बसेर बोर हुनु भएको त छैन हो तपाईलाई त्यतो भएमा तपाई हरू घरमै बसेर सानों काम गरेर तपाई आफ्नो समय सदुपयोग गर्न्होस त्यसको लागी तपाई ले एक कल गर्नु होस हामी तपाईको घरमै लिएर आउने छौ उच्च र गुण ईस्तरिय गिरीराजका चल्लाहरू सम्पर्क न ९८०६५९४४२७ ९८६७३७६२३० स्तान। पोखरा भन्डारढीक २९ लेखनाथ फिरी सरभीस

07/05/2021

कसैलाई पनि गिरीराजको चल्ला चाहिएमा सम्पर्क गर्नु होला यो हामी संग भएको चल्ला २०दिन भएको हो

Videos (show all)

Trip to lahachowk
कतै तपाई हरू पनि यो लकडाउन को बेलामा घरमै बसेर बोर हुनु भएको त छैन हो तपाईलाई त्यतो भएमा तपाई हरू घरमै बसेर सानों काम गर...
कसैलाई पनि गिरीराजको चल्ला चाहिएमा सम्पर्क गर्नु होला यो हामी संग भएको चल्ला २०दिन भएको हो

Telephone

Website