Gujaramai Fm 99.7 Mhz

Gujaramai Fm 99.7 Mhz

Gujaramai fm 99.7 Mhz

08/08/2023

राजपुर नपा ९ बैरिया गाउँ नजिक लालबकैया नदीको बाध टुटेको छ ।

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको बाट 06/08/2023

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको बाट सुनिल रजक काठमाडौं साउन २१ गते। काठमाण्डाै – सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणबारे...

06/08/2023

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश।

31/07/2023

ाउन_१५_खीर_खाने_दिनको_शुभकामना।

27/07/2023

#खुसीको_खबर_खुसीको_खबर_बिधार्थीहरुको_लागि_खुस्सीको_खबर

ार_मै_३_वर्षे_शिक्षण_अध्ययन_गर्ने_पाइनेछ ।

रौतहटको देवाही गोनाही नगरपालिका धरहरी स्थित रहेको श्री किसान बहुप्राविधिक शिक्षालयले
अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी ९८००० शुल्कलाई घटाएर अब देखि ५० हजार मै ३वर्षे अध्ययन गर्ने व्यवस्थाको निर्णय गरिएको हो। विद्यार्थीहरुसित पहिला लिदै आइरहेको शुल्क घटाएर ५० हजार मै प्राविधिक शिक्षालयले ३वर्षे ओभरसियर ,आइटी र कृषि क्षेत्रमा अध्ययन गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा निर्णय भएको छ।

26/07/2023

८ महिना पहिला चोरी भएको ट्रांसफरमर आजपाका नेता त्रिभुवन साह को पहलमा पूर्ण संचालनमा आएको छ।
बौधीमाई नगरपालिका-८ सरमुजवा हनुमान चौक बाट गत वर्षको कार्तिक महिनामा उक्त ठाउँ बाट ट्रांसफरमर चोरी भएको थियो। अहिले खेतीको समयमा सिजनमा बर्षा न हुदा तथा यो लामो खडेरी परेको कारणले केही ठाउँमा पोल बत्ति भएता पनि एउटा ट्रांसफरमरका कारणले त्यहाँको जनताहरुलाइ खेती गर्नमा धेरै पीडा दुख भइ रहेको थियो।आफ्ना नगरका जनताहरुको दुखको मध्य नजर गर्दै आम जनता पार्टीका रौतहट जिल्ला इन्चार्ज तथा बौधीमाई नगरपालिकाको मेयर प्रत्यासी त्रिभुवन साह उर्फ अमर साह ले आफ्ना पहलमा नयाँ ट्रांसफरमर जडानका साथै साथ थप पोल बत्ति जडान गराएको छ र नेता साह अगामी दिनमा जनताहरुका दुखमा साथ दिनका लागि तथा जनताको सेवामा २४ घन्टा टट पर रहने प्रतिवदता समेत गरेका छ्न।नेता साहको यो सराहनीय कार्यले गर्दा त्यहाँका जनताहरुले धेरै खुशी भएको छ।
गुजरामाइ एफ एम :- सुनिल रजक।।।।।।।।।

18/07/2023

#बंकुल_नाकामा_तस्करी_शुरु
प्रहरिचौकी बंकुल,सशस्त्र सुरक्षा बल बन्कुल र् भारत का कुख्यात तस्करहरुको मिलोमतोमा बंकुल र नरकटिया नाका हुँदै भारतीय कुखुरा,कुखुराको चल्ला,गाइको छाला र मेशनरिका समानहरु व्यापक रुपमा तस्करी भैरहेको खबर प्राप्त भएको छ ।जब कि गरिब वर्गका साना व्यापारी २/४ हजारको बिस्कुट ,चकलेट ल्याउदा समातेर भन्सार बुझाउने गर्छन तर ठूलो व्यापारी सङ मोटो रकम लिइ रातभरी गाइको छाला, कुखुरा को तस्करी भइरहेको खबर प्राप्त भएको छ।

Photos from Gujaramai Fm 99.7 Mhz's post 10/07/2023

#मौलापुरमा_डोमलाई_उच्च_सम्मान
मौलापुर नगरपालिकामा मेयर रीना कुमारी साहले डोम जातीका महिलाहरुलाई उच्च सम्मान सहित आयआर्जनको लागि रु. ६ लाख नगद चेक हतान्तर गर्नुभएकोछ ।

30/06/2023

#राष्ट्रिय_धान_दिवसको_हार्दिक_शुभकामना🇳🇵🌾💐

असार २४ भित्रै सबै भुक्तानी सक्न महालेखाको परिपत्र - rautahat media 28/06/2023

असार २४ भित्रै सबै भुक्तानी सक्न महालेखाको परिपत्र - rautahat media सुनिल रजक असार १३ गते। कोलेनिका र प्रलेनिकाको भुक्तानी प्रणालीमै समस्या देखिएको थियो । एकैपटक...

नागरिकता विहिन संघर्ष समिति रौतहटका अध्यक्ष जयप्रकाश गिरीले लिए पहिलो दिन वंशज नागरिकता - rautahat m 27/06/2023

नागरिकता विहिन संघर्ष समिति रौतहटका अध्यक्ष जयप्रकाश गिरीले लिए पहिलो दिन वंशज नागरिकता - rautahat m सुनिल रजक रौतहट असार १० गते। नागरिकता विहिन संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला...

बौधीमाई नगरपालिकाको सातौं नगर सभा भब्य र सभ्य तरिकाले सम्पन्न - rautahat media 23/06/2023

बौधीमाई नगरपालिकाको सातौं नगर सभा भब्य र सभ्य तरिकाले सम्पन्न - rautahat media सुनिल रजक रौतहट असार ८ गते। रौतहटको बौधीमाई नगरपालिकाले ” जनमुखि स्थानीय सरकार र समृद्धिको...

स्वास्थ्य कार्यालय रौतहटको प्रमुख सुरेश यादव र दिपेन्द्र राउत को जुधाइ र अनिल कर्णको रजाइ ले स 10/06/2023

स्वास्थ्य कार्यालय रौतहटको प्रमुख सुरेश यादव र दिपेन्द्र राउत को जुधाइ र अनिल कर्णको रजाइ ले स सुनिल रजक जेठ २७ गते।रौतहट ­स्वास्थ्य कार्यालय रौतहटका नि.प्रमुख सुरेश यादव र पूर्व नि.प्रमुख दिपेन्द्र...

Photos from Gujaramai Fm 99.7 Mhz's post 06/06/2023

#प्रभु_साह_द्वारा_सिंचाई_आयोजनाहरुको_अनुगमन

आज फतुवा बिजयपुर नगरपालिका अन्तर्गत रहेका विभिन्न सिंचाई आयोजनाहरुको अनुगमन गर्नुको साथै उपभोक्ताहरु संग छलफल एवं अन्तरक्रिया गरियो । अरूवा खोलामा निर्माणाधीन पाँचमौजे सि.आ, टेंग्राहा सि.आ, सुलभ सि.आ तथा सुलभ सि.आ को काम प्रगति संतोषजनक रहेको देखियो ।

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य: प्रभू साह। - rautahat media 01/06/2023

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य: प्रभू साह। - rautahat media रामशरण यादव रौतहट जेठ १८ गते। आम जनता पार्टीका अध्यक्ष प्रभू साहले नागरिकता विधेयक प्रमाणीकरणको...

29/05/2023

#गणतन्त्र_दिवसको_अवसरमा_सबैमा_हार्दिक_शुभकामना।

26/05/2023

आजको खेलमा गुजरात मुम्बई संग 62 रनले बिजय भएको छ।
अब आइतबारको मुकबला
गुजरात vs चेनइ
2023 को आइपिएल कस्ले मार्ला त बाजि ?

25/05/2023

ताजा अपडेट:
रौतहटको देवाही गोनाही नपा १ करूनिया टोल निवासी ५० बर्षीय शेख तैयबलाई गोली हानी हत्या गरेको छ ।

23/05/2023

बौधीमाई नगरपालिका अन्तर्गतका सबै बिधालयहरु मा करिब एक महिना देखी दिवा खाजा बन्द।
सम्बन्धित निकाय मौन।

22/05/2023

#यो_हेर्नुहोस_जनमत_पार्टीका_नेता_तथा_कार्यकर्ताको_काला___कर्तुत |

तपाईलाई याद होला जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानि बिभागका ईन्जिनियर राजेश कुशवाहलाई भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलेर राजधानी जनकपुरको सडकमा घुमाएका थिए ।
अब तपाईहरु विचार गर्नुस ार्टीका नेता कार्यकताले रौतहटको कोपवा घाटमा खुल्याम #भ्रष्टचार गरेको पाईएको छ । अब कसलाई #कालोमोसो पोत्ने कमिसन खोरको पहचान खुल्नु परेकी परेनन् सिके राउत जी ?
कर्मचारीको लागी मात्र बाजारमा कालोमोस पाईन्छ की नेताको लागी पनि पाईन्छ । जनमत पार्टीका नेता तथा कार्यकर्ता हरुलाई भ्रष्टचार गर्न , गुणस्तर हिन काम गर्न सरकारले कहिले देखि छुट्ट दियो सिके राउत जी ?
सिके राउत संग मात्र एक प्रश्न अरु :- जनमत पार्टीले पटक पटक राष्ट्र र देशका जनता संग विश्वास र सम्पती संग खेलवाड गर्दै आएको छ । अब कालोमोसो कलाई लगाउने ?

22/05/2023

बौधीमाई नगरपालिकामा उपसचिव कमल बहादुर कार्कीको कारणले यस नगरपालिकाको बिकासको काम अगाडि बढेको छ।
यस्तै हाकिम सबै पालिकामा आउँछ तब बिकास हुन्छ।

रौतहटबाट एक हजार भन्दा बढी बोरा युरिया मल बरामद । - rautahat media 12/05/2023

रौतहटबाट एक हजार भन्दा बढी बोरा युरिया मल बरामद । - rautahat media सुनिल रजक रौतहट बैशाख २९ गते। रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले...

Videos (show all)

८ महिना पहिला चोरी भएको ट्रांसफरमर आजपाका नेता त्रिभुवन साह को पहलमा पूर्ण संचालनमा आएको छ।बौधीमाई नगरपालिका-८ सरमुजवा ह...
#यो_हेर्नुहोस_जनमत_पार्टीका_नेता_तथा_कार्यकर्ताको_काला___कर्तुत |तपाईलाई याद होला जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानि...
#प्रीति_पासवानको_दमदार_भाषण_एक_चोटि_आवश्य_सुन्नु_होस।
बहुरुपियाको कारण मधेश प्रदेश हैरान आजपा अध्यक्ष :-प्रभु साह
दिपक जी ले माग गर्नु भएको सूचना हामीले उपलब्ध गराइ सकेका छौं:- प्रमुख प्रशासकीय अधिकृत उप-सचीव भुदेव झा
कार्यक्रम गर्दा पत्रकारलाई जानकारी नदिने अनि समाचार नआएपछि पत्रकारलाई नै गाली गर्दै बिकाउ पत्रकार भन्ने दीपक यादव सार्वज...

Telephone