NUBRI Manaslu News

NUBRI Manaslu News

If you really want to know about tsumnubri manaslu treks and hotels . please like this page

23/08/2022
18/04/2022

मनसोलु ट्रेकिङ रोउथ यस् नयाँ साल २०७९ देखि नै टुरिष्ट हरु वीर लगेको छन् । Lockdown पछी येस्तो वीर देख्खेको हाे। अरु year भन्द धैर्रे नै आएको हामीले देखेका छौ ।

Photos from NUBRI Manaslu News's post 30/03/2022

in . This is a bit of different green house that you have imagine . It is usely made for winter . Usely in mountain region they don't get green vegetables in winter and at the same time it cold place almost whole year. When it is cold for whole year then you don't have any green vegetables . So we have started this kind of green house for cold place . to make it better .

21/03/2022

Nubri's flim played by these actors Saughat Malla , Buddhi and Diya pun etc .

Here is a difference look of Versatile Actor Saughat Malla from upcoming movie "Mantra".The trailer has been out now.The movie is set to hit the Screens on 16th Baishak 2079 / 29 April.The movie features Saughat Malla, Buddhi Tamang, Diya Pun, Namita Tamang, Pasang T. Sherpa and Bir B. Lama.The movie is based on the story of Manaslu area of Gorkha. Best wishes entire team for the success. Jay Nepali Cinema 🎦❤

Trailer : https://youtu.be/7m8-sDZvQ-c

17/01/2022

Photos from NUBRI Manaslu News's post 23/11/2021

हरेक तीन बर्षमा एकचाेटि हुने यो चाडपर्व आज सामागाउमा मनारायैको छ। योस्मा धेरै धर्मका नाचहरु हुनै गरेका छन । सायद यो एअकै ठाँउ हो जहाँ यो चाडपर्व मनाईन छ। यो ६-८ दिन स‌न्मा मनाहुन्छ ।

09/10/2021

Meet Rustam Nabiev. Without both legs, he made to the summit of Mt. Manaslu this morning.
Congratulation to him and all my sherpa and teammates. Best news for today.

Sherpa team
*************
1. Dawa Gyalje Sherpa
2. Dawa Tenjin Sherpa
3. Kilu Pemba Sherp
4. Pemba Tenjin Sherpa
5. Thundu Sherpa

गाउँकै हिमाल चुम्दाको खुसी 01/10/2021

गाउँकै हिमाल चुम्दाको खुसी झिसमिसेदेखि साँझसम्म चुमनुव्री गाउँपालिका–१ सामागाउँबाट देखिने मनास्लु हिमालको सौन्दर्यताले घुम्न पुगेका पर....

Photos from NUBRI Manaslu News's post 29/09/2021

Real summit? ???? Really guys.
??????

Photos from NUBRI Manaslu News's post 22/08/2021

हामी हिमाल मा बस्छौं तर हामीलाई आफ्नो स्वास्थ्य र राज्य प्रति सदैब सम्मान गर्छौं र हामी लाई राम्रो र नराम्रो, जन्म र मृत्यू दुबै छुट्याउन आउछ । फेरी पनि सामाजिक सञ्जाल मार्फत सजक्ता गराऊनु भएको मा धन्यबाद छ ।
THANK YOU FOR COVID-19 SHIELD for 2nd Time.

Photos from NUBRI Manaslu News's post 22/07/2021

Covid 19 protection at himalayan areas by government. People of mountain are very excited and happy to get covid 19 shield . Thank you nepal government for your care for himalayan people.

Photos from NUBRI Manaslu News's post 30/06/2021

गोरखाः कोरोनाभाइरसको नयाँ भेरिएन्ट देशभर फैलिएर जनजीवन नराम्रोसित प्रभावित भएको छ । जिल्ला–जिल्लामा निषेधाज्ञा छ । संक्रमणबाट बच्न केन्द्र तथा स्थानीय सरकारले भौतिक दूरी र मास्क अनिवार्य गरिरहेका छन् ।

गोरखाको दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोलाका अधिकांश बासिन्दा दुईसातादेखि रुघाखोकी र ज्वारोले ग्रस्त छन् । गाउँपालिकाका प्रमुख सन्तोष गुरुङसहित सातजना कोरोना संक्रमित छन् ।

अहिले त्यहाँ बालबालिकादेखि वृद्धवृद्धा सबैको मुखमा मास्क छ । सोही बजारबाट बूढीगण्डकीको किनारै किनार दिनभरको पैदल यात्रापछि पुगिने अर्को दुर्गम चुमनुब्री गाउँपालिका भने कोरोना महामारीबाट सुरक्षित छ । यहाँ न कोही संक्रमित छन्, न कसैको मुखमा मास्क देखिन्छ ।

चुमनुब्री गाउँपालिकामा पहिलो चरणको महामारीमा पनि कोही पनि संक्रमित बनेनन् । दोस्रो चरणको कोरोना महामारी चलिरहँदा चुमनुब्री गाउँपालिकाका सातवटै वडा अहिलेसम्म सुरक्षित रहेको छ ।

चुमनुब्री गाउँपालिका प्रवेश गर्ने जम्मा तीनवटा नाका छन् । सम्भावित संक्रमितले प्रवेश नपाउन् भनेर गाउँपालिकाले तीनैवटा नाकामा कडाइ गरेको छ ।

नेपालीहरु प्रवेश गर्ने एक मात्र प्रवेशद्वार जगत हो, त्यहाँ हेल्थडेस्क राखिएको छ । त्यहाँ खटिएका दुई जना स्वास्थ्यकर्मीले ज्वारो तथा यात्रुको कन्ट्याक हिस्ट्री सोधपुछ गरेपछि मात्र बाटो खाली गरिदिन्छन् ।

अरु दुई नाका तिब्बती हुन्, जुन गत वर्षदेखि नै ठप्प छ । जङ्गली पशुपंक्षीबाहेक अरु केही प्रवेश गर्न पाउँदैनन् । चुमनुब्री गाउँपालिकामा सातवटा वडा छन् ।

वडा नं. १ को २२५ घरधुरीका ८७७ जना, वडा नं. २ का ३३४ घरधुरीका ११७७ जना, वडा नं. ३ का ७२२ घरधुरीका ३०७७ जना, वडा नं. ४ का २०९ घरधुरीका एक हजार आठजना, वडा नं. ५ का दुईसय ४८ घरधुरीका सातसय ५६ जना, वडा नं. ६ का दुईसय ७० घरधुरीका नौसय २५ जना र वडा नं. ७ का दुईसय ६५ घरधुरीका एघारसय ९६ जना अहिलेसम्म सुरक्षित रहेका गाउँपालिकाले जनाएको छ ।

मनास्लु आरोहण, मनास्लु तथा चुमभ्याली ट्रेकिङले प्रसिद्ध चुमनुब्रीमा यतिबेला पर्यटन क्षेत्र सुनसान छ । पर्यटन व्यवसाय(होटल) ठप्प छ भने किसानहरु खेती किसानीमा व्यस्त छन् । कोरोना महामारीको बारेमा खासै चर्चा नहुने ल्हो गाउँका होटल व्यवसायी छिरिङ लामा बताउँछन् । ‘कोरोनाका दृष्टिले चुमनुब्री अहिलेसम्म सुरक्षित छ’, उनी भन्छन्, ‘बाहिर देशबाट, बाहिर जिल्लाबाट आउनेहरु खासै छैनन् । त्यसैले यहाँ कोरोनाको कसैलाई डरत्रास छैन ।’

गाउँलेहरु कोही सडक निर्माण गर्दैछन्, कोही घर बनाउने काममा तथा कोही खेती किसानीमा व्यस्त रहेका वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘सबैलाई आ–आफ्नै कामको ध्याउन्न छ । सबै काममै व्यस्त छन्’, उनले भने, ‘कोरोनाको बारेमा गफ गरेर बस्ने फुर्सदै छैन । मतलब पनि कसैले गर्दैनन् ।’

थप समाचार
मोरङमा कोरोनाबाट थप छजनाको मृत्यु
मोरङमा कोरोनाबाट थप छजनाको मृत्यु
स्वास्थ्य / प्रदेश १ / ३० बैशाख २०७८
बुद्धको समाजवाद
बुद्धको समाजवाद
विचार / ३० बैशाख २०७८
एमालेभित्र आवश्यक निर्णय लिने सबै अधिकार अध्यक्ष ओलीलाई
एमालेभित्र आवश्यक निर्णय लिने सबै अधिकार अध्यक्ष ओलीलाई
राजनीति / ३० बैशाख २०७८

26/04/2021

Larke pass most beautiful view that you will ever see at the winter

14/04/2021

The beauty of with .manaslu

Photos from NUBRI Manaslu News's post 27/03/2021

A dog trekker in mcap. And its going all over the larke pass. Its carring its own food.

18/03/2021

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को पहलमा गोरखा जिल्ला हिमाल पारी को चुमनुब्री गाउॅपालिका का वडा नं ०१ सामा का जेष्ठ नागारिक लगायत का हामी ६३ जना वडा बासी ले कोबिड बिरुद्ध को खोप दियौं। कुनै पनि जटिल किसिमका समस्यहरु आएको छैन । तपाईहरु ले पनि लगाउनु भएको छैन भने कृपया लगाइनु होला । सामाजिक सञ्जालमा आई रहे को २०० थान बहराईन बाट आउने
कोबिड भ्याक्सिन सामा बासी ले नेपाल सरकार तथा सम्बन्धित निकाय को स्विकृति बिना लगाऊने दिने छैनौ । त्यसैले यसको बिषय मा वाईयत तथा बगुम्बास गफ नदिनु हुन अनुरोध छ । हामी हिमाल मा बस्छौं तर हामीलाई आफ्नो स्वास्थ्य र राज्य प्रति सदैब सम्मान गर्छौं र हामी लाई राम्रो र नराम्रो, जन्म र मृत्यू दुबै छुट्याउन आउछ । फेरी पनि सामाजिक सञ्जाल मार्फत सजक्ता गराऊनु भएको मा धन्यबाद छ ।

15/02/2021

Nubri Manaslu is still waiting to be cover with full of snow. Still waiting to make full white at the valley.

13/02/2021

Big big losar tashidelek to everyone and a happy new year 2048

09/02/2021

Working in the snow

Photos from NUBRI Manaslu News's post 01/02/2021

Some of the pictures from nubri valley that, they just resendly rebuilt the maanai and chotenai (Temples) to make their places beautiful. To attract the Tourist to nubri valley they are are doing their best. Because they have done good job on their work , their places look great. Beacuse of Covied-19 all the guest houseses were closed for many months. All their income sourses are closed but they are still trying best to make their place beautiful and to attact more tourist then before. And its not just one place but its all the way from arughat, phlim, deng, bhi, namrung, lhi, sho, lho, shyala, samagaun, samdo etc. .

30/01/2021

This is first time that we have seen the whole following river is full of ice.

Photos from NUBRI Manaslu News's post 30/01/2021

on time. And its looks beautiful.

Photos from NUBRI Manaslu News's post 27/01/2021

Photos from NUBRI Manaslu News's post 25/01/2021

Off season is always time for repairing the community or making your village beautiful. Other time their are all busy with their house work or their filed work etc. And also its all because, the people from tsumnubri valley are farmer. This is the only time when they are ready for community work or make their place beautiful so that they can attraction for the tourism and right after this season, it's start new season with new year.

24/01/2021

Telephone

Website