Madan Bhandari

Madan Bhandari

समय फेरी मिल्ने गर्छ, जीवन बदल्नकाे ला

Janaki Infotech on Viber 02/01/2022

Join Viber community.

Janaki Infotech on Viber Contact Us For any work related to online.

15/09/2021

Right Now 😭
Bichara 😆😆

15/06/2021

👇👇

20/05/2021

फरक छ केटा हो
जिम्मेवारी बोकेर खाडि पस्नु
र अर्काको बुढि लिएर झाडि पस्नुमा😊😋🤗

17/03/2021

How long will this kind of untouchability last?😪😪

19/10/2020

अाजकाे कान्तिपुर मा प्रकाशित कार्टुन् ।

12/10/2020

मेराे बिचार मा फेरि २०७८ बैशाख १६ गते बाट आंशिक लकडाऊन हुन सक्छ😂😂

12/10/2020
12/10/2020

सच्चा प्यार😥😂😂

12/10/2020

जि गल्ति से😂😂

12/10/2020

तिमी बाट टाढा हुन खोजेको नसम्झनु
यहाँ आफू सङ्ग त नजिक हुन नसकेको मान्छे हुँ म😥😥

03/09/2020

फसादिया रे😥😁

19/08/2020

खाकाे झाेक मा जे नि हुनसक्छ 😂

09/07/2020

This version..😂😂

08/07/2020

अनलाईन क्लास खर्च ।

21/06/2020

Breaking News:- कमेडी च्याम्पियन टिमले 'घरघरमा कमेडी' नामक रियालिटी शो सुरु गर्ने भएको छ

19/06/2020

जाउलीलाई बेसार
काउलीलाई बेसार

सुन्नुहोस् महात्म्य
अघाउँजीलाई बेसार

तिते करेलालाई बेसार
आलु बरेलालाई बेसार

अचार झाँन्न बेसार
निम्बु साँन्न बेसार

सिदा दिँदा दुनामा बेसार
नेपाली भान्साको कुनामा बेसार

सुन्दरताको पाटो बेसार
बेसनको साटो बेसार

छालालाई बेसार
अलि कालालाई बेसार

बिहेको एक विधिलाई बेसार
अघिल्लो दिनको मेंहेदीलाई बेसार

06/06/2020

Love this song❤️❤️

05/06/2020

माकसम खुवायछ कि बिद्या कसम ?
कसैलाई थाहा छ भने भनाै त ।

03/06/2020

गाँऊमा अल्छि प्रतियोगिता भयकाे थियाे
म जाँदै गइन ।
अायाेजकले घरमै पुरस्कार ल्याईदिएछन् ।
😂😂

01/06/2020

🤗🤗

31/05/2020

हामी गर्छाै

30/05/2020

थाहा छैन कहिले अाँऊछे ऊ
अनि टाई तान्दै भन्छे
"अाज अफिस जान जरूरि छ र ?"

30/05/2020

i need this ठेकेदार

29/05/2020

भयर पनि
नभयजस्ताे हुनुभन्दा
हुँदै नहुनु जाति

29/05/2020

मलाई थाहा छ याे पाेस्ट हेर्नेले

👍️ हान्दैन😂😂

29/05/2020

6th Death in Nepal due to COVID-19: A 35 years old man who was returning from India and died on his way on Jestha 10. His swab sample tested positive. He is from Arghakhanchi.

Source: MoHP Media briefing (4:15 PM)

29/05/2020

Pyuthan

29/05/2020

ल अधिकारि साथिलाई mention गराै त ।

29/05/2020

तपाई कता ?

28/05/2020

लाै त

28/05/2020

Dialouge of my Mom.

"कस्ताे केटि अाउने हाेलि याे सँक्ष"👮‍♂️👮‍♂️

27/05/2020

छोडिदिए मैले त्यस्तो मान्छेलाई बोलाउन 🗣️
जसले सानो कुरालाई पनि पहाड🏞️ बनाएर
सोच्न😔💭 बाध्य बनाउने गर्छन् 🙂😍

27/05/2020

Nepal cases:886 Today (114)
Deth: 4
Recovered: 183
Lockdown:66 Days

26/05/2020

कुनैपनि व्यक्ति कोरोना संक्रमित भएको १२ दिनपछि अन्य व्यक्तिमा संक्रमण सार्न नसक्ने एक अध्ययनले देखाएको छ ।

26/05/2020

यसपालिकाे दशै टिका
Zoom App बाट
अनि दक्षिणा
चाँहि eSewa बाट हुन्छ जस्ताे छ ।

26/05/2020

फाेटाे Contest प्रतियोगिताको रिजल्ट कारणबस ताेकियकाे समयमा हुन सकेन त्यसकाे लागि क्षमा चाँहन्छु । र जाे जस्ले उक्त प्रतियोगितामा समाबेश भई सहयाेग गरिदिनु भयाे ह्रृदय देखि धन्याबाद दिन चाँहन्छु ।

Telephone

Website