Adhik Lal Chaudhary
i'll provide all kind of legal information in every field from this page.
आज मिति २०८० फाल्गुन १९ गते दिउँसोको करिव ३ बजेको समयमा जंगल पात टिप्न गएका वडा नं ३ का पाछु धामीलाई कालिन्द्र सामुदायिक वन भित्र जङ्गली हात्तिको आक्रमणबाट घाइते बनाएको छ । सामुदायिक वनको जलुवा ( जल्पा स्कुल ) नजिक जंगलमा घाइते भएका पाछु धामीलाइ नगर प्रमुख रमेश कार्की लगायतको समुहले एम्बुलेन्स मार्फत नगर अस्पतालमा उपचारको व्यवस्थापन गर्नु भएको छ ।
हाल वडा नं १,२,३ ,४ र ५ का सामुदायिक वन भित्र छावा सहितका जङ्गली हात्तिका वथान रहेकाले जंगल घासँ , दाउँरा लगाएत अन्य काममा जंगल प्रबेश नगर्न हार्दिक अनुरोध गर्दछौ ।
GoodNews: जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ । त्यस्ता कामदारको ५ वर्ष विभिन्न १२ क्षेत्रमा काम गर्न पाउनेछन्, भने कामदारको जापान जाँदा लाग्ने खर्च जति सबै कम्पनीले नै व्यहोर्ने छ ।
सम्पूर्ण मा होलि पर्वको शुभकामना ।
Dekhapadhi on TikTok गृहमन्त्रीज्यू, सानालाई ऐन ठूलालाई चैन कहिलेसम्म हुने होः सीके राउत
Mr.dahal on TikTok माघे संक्रान्ती को उपलक्ष्यमा सम्पूर्ण मित्रहरू मा शुभकामना 🙏🌹 🇳🇵
अत्यन्तै राम्रो
@hari-prasad-gautam on TikTok -prasad-gautam's short video with ♬ original sound
To all the Nepalese people
BDusers123 on TikTok Pls think before # # # you send you kids to Australia # # # it is not easy # # # here
सम्पूर्ण मा बकर ईदको शुभकामना ।
असार १५ को सम्पुर्ण नेपाली दजु-भाइ तथा दिदिबहिनी लाई शुभकामना ।
सम्पूर्णमा नारी दिवसको शुभकामना ।