Routine of Mechi Banda

Routine of Mechi Banda

Follow us for update

17/02/2024

जिन्दगि गन्तब्य बिहिन भयो
अनि प्रेम ले त्यहि समयमा पुर्णबिराम लगायो ।😶

17/02/2024

Easy win over Netherlands.
Nepal won by 9 wickets in just 15.3 overs.😍
Congratulations❣️

14/02/2024

Happy saraswati puja ❤️

13/02/2024

‼️
भोलि मेचि अञ्चल भित्रका कुनैपनि शैक्षिक संस्थामा extra class नहुने सम्पुर्ण अभिभावकलाई जानकारी ।।

12/02/2024

यो भारि मन अनि थकित तनलाइ तिम्रो अङ्गालोमा बाँधिएर बिसाउने रहर छ
बस एकपटक नै सहि मेरी आमा
तिमि र म बिचको यो कोशौ लामो दुरिलाइ कटाउने रहर छ ।😔

27/12/2023

Happy Birthday to Bollywood Superstar Salman Khan. He has an amazing fan following in many countries. ❤️

27/12/2023

Emergency Help: इटहरीमा बस्दै आएकी १६ वर्षकी निस्चला बिष्ट 1 महिना देखि Blood Cancer (Lymphoblastic Leukemia)ले ग्रशित भएर दक्षिण भारतको Christain Medical College मा हाल उपचार भइ रहेको र आर्थिक अवस्था कम्जोर भएको हुनाले निजलाइ बचाउन आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।। सक्दो Share गरिदिनु होला।🙏

For More:
Bank: GLOBAL IME BANK
Acount No: 03307012006080( Itahari Branch)
Name: GOPAL BISTA (FATHER)

14/07/2023

Happy 210th Bhanu Jayanti to all: भानु जयन्तीको शुभकामना! ❤️

Photos from Routine of Mechi Banda's post 27/06/2023

Sad News: अघि केही समय अगाडि झापाको माईधार र दूधे चोकको बिच भागमा संगम चोकमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार ५ जना गम्भीर घाइते भएका छन्।

उनीहरुलाई उपचारको लागि बि & सी हस्पीटल बिर्तामोड लागिएको छ।

Pic: Bhim Subedi

08/06/2023

गर्दा नेपालमा सुन फल्दैन र?
कृषिको उदाहरण ।फाकफोकथुम-५ लुम्दे निवासी Yogendra Ghimire का बुवा आमाको मेहेनत ।

05/06/2023

Only Engineers know the name of this equipment..

29/05/2023

स्वदेशी सिमेन्ट बढी खपत होस र बिटुमिन आयात कम होस भन्ने हिसाबले अब कन्क्रीट रोड बनाउनेमा जोड।
बजेट:-२०८०/८१

16/05/2023

Serious Issue : ट्राफिक प्रहरीमा अनुरोध: आज बिराटनगरबाट दमक सम्म आउदा सार्वजनिक बसमा आइयो । आउदा दमक सम्मको भाडा तिरेको थियो। उर्लाबारी आइपुगेपछी गाडी याँहा भन्दा अगाडी जादैन तपाइहरु सबै अगाडिको गाडीमा जानुहोस भनेर कन्टक्ट्रले भन्नू भयो । त्यो गाडी भित्र करिब म समेत ८/९ जना बच्चा र ठुला ठुला झोला बोकेका महिला र १/२ पुरुष हुनुहुन्थ्यो। कन्टक्टरको तेति कुरा सुन्ने बित्तिकै विभिन्न खाले प्रतिक्रियाहरु आए। ती प्रतिक्रिया आउन थालेपछि त्यो गाडिको सबै स्टाफ हराए। अनि अर्को गाडिको खलासी आएर छिटो गर्नुहोस नत्र छोडेर हिडिदिन्छु भन्दै धम्क्याउन थाल्यो। अनि एक दुई गर्दै अगाडिको गाडीमा गएर चढ्न थाले।त्यस पछि बच्चावाला महिलाहरु यो भिडमा बच्चा बोकेर कसरी उभिनु झोला पनि छ। सिट दिनुपर्‍यो भनेर गाडी बाहिरै बाट भन्न थाल्नुभयो । एतिकैमा खलासिले गए जानू नगए नजानु भन्दै नराम्रा शब्द प्रयोग गरि हप्काउन थाल्यो। ती महिला निकै दुखका साथा गाडिभित्र असन्तुष्टि व्यक्त गर्दै चढुनु भयो। अनि खलासी र कन्टक्ट्र कुरा गर्दै धेरै बोले भने झारेर टायर मुनि हालिदिउन भनेर भने । म अहिले सम्म चुप नै थिए जब त्यस्तो शब्द सुने पछि असैय भयो र यो के भनेको भाइ भनेर भन्दा म सगै आइलागे। खलासी कालो वर्णको थियो। कान्टक्टर गहुगोरो अन्दाजी २०/२२ का केटा होलान।
डल्फिन कम्पनिको संचालक लाई समेत अनुरोध यस्ता केटाको भरमा लाखौ रुपैया पर्ने गाडी जिम्मा नलगाउनुहोस । कुनै दिन अप्ठेरोमा पर्न सकिन्छ। अनि ट्राफिक प्रहरीले एउटा एप्स बनाउनु पर्‍यो ता कि सार्वजनिक यातायातमा कुनै गाडी स्टाफबाट ज्याजती भयो भने तुरुन्तै एप्सको माध्यम बाट जो कोहिले कम्प्लेन गर्न सकियोस। ता कि सोमत नभएका गाडी स्टाफलाइ अगिल्लो बसस्टपमा कार्वाही गर्न सकियोस।
✍️- FROM Dhruba Prasad Neupane Fb Wall

09/05/2023

कोटेश्वर बहुमुखी क्याम्पसमा ८० वर्षीया हजुरआमा पनि कक्षा १२ को वार्षिक परीक्षा दिदैँ हुनुहुन्छ । शुभकामना ।

02/05/2023

Traditional Field Ploughing in Nepal🇳🇵
Video: Khusee Ghimire

01/05/2023

Season of local fruit..

14/04/2023

एम्बुलेन्सको कमि भयो इलाम अस्पतालमा । लौ न यो सो सेयर गर्दिनु होला । एम्बुलेन्स्वाला आइदिनु होला ।

09/04/2023

एसईईको नतिजा २०८० को असार तेस्रो साता नतिजा प्रकाशित हुन्छ ।

07/04/2023

पाँचथर फिदिम बजारको रात्रीकालिन दृष्य ।

📸 Saroj Sharma

07/04/2023

Breaking: Another man tried to commit self-immolation (आत्मदाहको प्रयास) by pouring petrol on his body today in front of Parliament building, Kathmandu.

07/04/2023

साउनदेखि चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएका छन् ।😥

07/04/2023

झापा भद्रपुर वडा नं.९ प्रणामी टोलमा पुजा कोठा मा बालेको दियोले घर मा आगलागी भएको छ । आगलागीबाट घरमा पुर्णरुपले क्षति पुगेको छ ।

तस्बिर:- अनुप बस्नेत

07/04/2023

जनसङ्ख्या वृद्धिदर कम भएपछि चीनले विद्यार्थीलाई ‘प्रेम गर्न’ एक साताको छुट्टी दिएको छ ।

02/04/2023

Breaking‼️

दमक बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षको परीक्षाको क्रममा चेकिङको नाममा छात्रा विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको खबर छ । सम्बन्धित निकायको ध्यान पुगोस् ।

01/04/2023

Earthquake Update :दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आइतबार बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलब दुई म्याग्निच्युडको भूकम्प गएको हो ।

31/03/2023

आजबाट सुरु भएको एसइई परीक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भइरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले प्रश्नपत्रको पहिलो पन्ना सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।

यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्बनमा परेका छन् ।

31/03/2023

Goal.. Nepal levels the score. Nepal 1-1 Laos.

31/03/2023

SEE को English परिक्षामा नेपाली विषयको प्रश्नपत्र: SEE exams started after almost an hour late in one of the exam centre of Dhanusha after Nepali question paper arrived instead of English today.

31/03/2023

SEE Exam सुरु भएको 15 मिनेटमै Question Paper Social Media मा बाहिरिएको छ ।

Ps.बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो ।

Pic: via inbox

28/03/2023

पहिचान सहित प्रदेशको नामाकरण गर्नु पर्ने माग सहित उर्लाबारी नगरपालिकामा तालाबन्दी ।

Videos (show all)

Traditional Field Ploughing in Nepal🇳🇵Video: Khusee Ghimire#ROMB #Eastern_Nepal

Telephone

Website