Lalpur health post
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalpur health post, Medical and health, .
५ देखि ११ बर्षका नानीबाबुहरुलाई कोभीड-१९ विरुद्ध pfizer खोप लगाउने बारेको जरुरी सुचना ।
२०७९/०५/७ गते-ईस्लामनगर बिधालय र मदरसा
२०७९/०५/०८ गते बकौली बिधालय
९ गते सितलापुर बिधालय
१० गते लालपुर बिधालय र मदरसा
१२ गते लालपुर स्वास्थ्य चौकी
PICS NEPAL PICS NEPAL is A Complete Hub for Psychosocial issues. We care about your mental health.
अहिले बालबालिकाहरुमा देखिएको Adenovirus संक्रमण के हो ?
कोभिड-१९ बिरुद्ध खोप लगाउन छुटनु भएका महानुभावहरुलाई पहिलो मात्रा,दोस्रो मात्रा र थप मात्रा ( buster dose ) हामीकहाँ संचालनमा छ,सेवाग्राहीहरुलाई स्वागत गर्न हामी तत्पर छौं,धन्यबाद
स्वाद अथवा गन्ध छैन? 'बिए.५' पो होकी? घाँटी दुख्न/असहज हुने, नाकबाट पानी बग्ने/ बन्द हुने, थकित हुने, खोकी लाग्ने, ज्वरो/जाडो हुने, टाउको तथा शरीरका मांशप.....
Being kind to yourself is a great way to support your mental health. It can help reduce stress, but also can give you more energy 💪🏽 to help others during difficult times 👉🏼 https://bit.ly/WHOStressManagement
It is important to take care of your mental health.
If you’re experiencing some of these symptoms:
❗️Headache
❗️Neck & shoulder pain
❗️Upset stomach
❗️Heavy chest
maybe you’re stressed. Here is some advice that can help you to cope with stress: https://bit.ly/WHOStressManagement
Looking after your mental health is vital.
If you’re feeling stressed 🤯, facing uncertainty 😟 or worrying about the future 🤔, finding ways to cope with these feelings is important: https://bit.ly/WHOStressManagement
कोभिड-१९ बिरुद्ध पहिलो,दोश्रो र थप मात्रा (buster dose) लगाउन कोहि छुट्नु भएको छ भने सेवा लिन आउनुस है, स्वागत छ |
सर्पको टोकाईबारे जनहितमा जारी सन्देश!
कोभिड-१९ विरुद्धको खोप किन लगाउने 🤔 ?
👍 आफ्नो र आफ्नो प्रियजनहरूको स्वास्थ्यको रक्षा गर्न
👍 स्वास्थ्यकर्मीमा परेको भार कम गर्न
👍 सामान्य अवस्थामा फर्कन सहयोग पुर्याउन
✅ खोप लगाएपछि पनि जनस्वास्थ्यका सबै मापदण्दहरुको पालना गरौं
कोभिड-१९ विरुद्ध १८ बर्ष माथिका नागरिकहरुलाई खोप लगाउने अभियान जारी छ,कोही पनि नछुटौ है,धन्यवाद
यहीँ २०७८ चैत्र २२ गतेदेखि सन्चालन हुने टाइफाइड रोग विरुद्धको खोप अभियानमा आफ्ना १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई पायकको खोपकेन्द्रमा लगि खोप लगाऔ
कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सन्चालन भइरहेको ब्यहोरा अनुरोध गर्दै पुर्ण खोप सेवा नलिएमा आगामी निर्वाचनमा सहभागी हुन बन्चित हुन सक्छ,सेवाको लागी सम्पर्क गर्नुहोला,धन्यवाद।
हैजा रोग विरुद्ध दोस्रो मात्रा खोप २०७८ चैत १३ गतेदेखि शुरु हुदैछ,सेवा लिन नछुट्नुहोला,धन्यवाद
निशुल्क आखा सिविर सन्चालन हुदैछ,सेवा लिनुहोला,धन्यवाद
हात्तीपाइले विरुद्ध आम औषधि सेवन अभियान,नियमित खोप कार्यक्रम संगै कोभिड-१९ विरुद्ध १८ बर्ष माथिका नागरिकहरुलाई पहिलो,दोस्रो र अतिरिक्त ( buster) मात्रा खोप लगाउदै छौ, सबै सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
नेताज्यु,जनप्रतिनिधिज्यु,स्वास्थ्यकर्मी,म.स्वा.स्व.सेविका र जनता संगै हात्तीपाइले रोग विरुद्ध "आम औषधि सेवन कार्यक्रम २०७८" सुभारम्भ, धन्यवाद सबै जनालाई।