Mero Fulbari
Local business offering different succulents and plants for sale and we deliver to your doorstep as well. feel free to message if you have any queries �
Some plants from mero fulbari🥰🥰☺☺
Cactus plants, lemon fruits and flowers
Red rose from Mero Fulbari
5000 साईकस (cycas) को बिरुवा 2 दिन भित्र चाहिन्छ भन्ने फुल प्रेमी साथी कता हराउनु भएछ 🤩🤩
From mero fulbari
फुल प्रेमी साथीहरु,नमस्कार 🙏🏼
म पनि फुलमा लगाब राख्ने भएको हुँदा, सित्तैमा पाएको चिज मूल्यवान नहोला कि भनेर मैले संकलन गरेको फुलहरु थोरै मूल्य राखेर भएपनि बिक्री गरौ र बिक्री रकम फुलबारीमा नै लगानी गरौ भन्ने उदेश्यले "मेरो फुलबारी" प्रोफाइल खोलेको हुॅ तर यो नर्सरी भने होईन् ।
धेरै जनाले मेरो फुलबारीमा फुलकोलागी सम्पर्क गर्नु हुन्छ खुसी लाग्छ तर नर्सरीमा भए जस्तै सबै किसिमका फुलहरु भने म संग छैन्। म संग भएको मध्येबाट मात्र बिक्री गर्न सकिन्छ। त्यस बाहेकको फुलहरु भने नर्सरीबाट नै लिनु पर्ने हुन्छ । म संग भएको जति पोष्ट गरेकी छु।
भन्ने जानकारी दिदै फुलकोलागी सम्पर्क गर्नु भई मेरो हौसला बढाई दिनुभएका सबैलाई धन्यवाद् र असहजता झेल्नु भएकाहरु संग क्षमा समेत भन्न चाहन्छु।
मेरो फुलबारी🙏🏼
Available
Cycas ko biruwa wholesale price ma🤔🤔
मेरो फुलबारीमा फुलेको फुलहरु
Green plants and flowers 🌷🌷🌲🌲🌿🌿☘🍀
Handmade succulent pot by using cement and towel🌵🌵☘☘🍀🍀🍀🌳🌳🌳🌳
🌼🌷🌷⚘⚘🥀🥀🌹🌻🌺
One more plant: चमेली, मोगरा Jasminum sambac
Now Available Plants: Cycas revoluta and Indra Kamal flower
🌿☘🍀🌳🌱🌲🌴🌿
"Colors are the smiles of nature" Leigh Hunt
My dear friends and family members, I have started this page in order to sell various plants that I have managed to grow in my garden. This is my request to all of you to please share this page amongst your friends and family to help me grow. Thank you!
Making use of egg shells.