Aama Hastakala
Hand made products made with love. We provide various types of Training and Certifications. We make
Established in 2076, with the motive of women empowerment, five AAMA’s formed “AAMA HASTAKALA UDHYOG”, who has been aggressively working in providing various training like Bakery items, Sewing and cutting, Nepali Aachar, Shoe Making, Keyrings, Bags, Handicrafts, Liquid Soap, Incense making, etc in various parts of Nepal. Also, promoting Nepali fabrics like Dhaka, H**p, Allo, Taas and any other fabrics.
*आजको काम*
*मकैको खोस्टाको फुलहरु*
2080 फागुन 26गते होटल अलफट ठमेल काठमाडौ मा नेपाल तयारी पोशाक उधोग संग द्वारा आयोजित 29 वार्षिक साधारणसभा को लागि हाम्रो आमाहस्तकला उधोग द्वारा उत्पादन गरेका मकैका खोस्टा बाट बनाईका स्वागत बुके ,टेवल ढाकिहरु,पोठियम सजाउने तथा सम्पूर्ण हल सजाउने जिम्मेवारी आमाहस्तकला लाई दिनुभई हामीलाई साथ र सहयोग गर्नु भएकोमा नेपाल तयारी पोशाक उधोग संगका अध्यक्ष ज्यू लगायत सम्पूर्ण उधोग टिमलाई हृदय देखि धन्यवाद प्रकट गर्दछौं ।
*आमा हस्तकला उधोग *
**हाम्रो उत्पादन**
*मकैको खोस्टाको फुलहरु*
*आजको काम*
*नेपाली कपडाको जुत्ता हरु*
*हाम्रो कल्पना बहिनीको शिप*
*माग अनुसारका जुत्ता तयारी भयो*
हजुरहरुलाई पनि चाहिएमाआमा हस्तकलामा सम्पर्क गर्नुहोस् । 9842812681
*फोहर बाट मोहर*
*फुलको आखामा फुलै संन्सार*
*हाम्रा दिदीबहिनीहरुको मेहनत*
मकैका खोस्टा बाट बनेका फुलहरु साथै बासको चोयाबाट बुनेका ढाकिहरु ।
होटल अन्नपूर्ण, दरवारमार्ग,काठमाडौ ।
*क्लास समय*
**अल्लो को जुत्ता**
"काठमाडौं गेस्टहाउस ठमेल"
*हाम्रा दिदीबहिनीहरुको मेहनत*
मकैको खोस्टाको बुकेहरु
मेलाको लागी तयारी भयो।
*अडरअनुसारको फुलहरु तयारी भयो*
अजुर हरुलाई पनि चाहिएमा हाम्रो उत्पादन तयारी छन् *
*गर्मीको लागि चप्पलहरु तयारी*
*माछाकाडे कटन कपडाको जुत्ताहरु*
*साईज*
39"40"41"42"43"44
हरिसिध्दी वडा २८ वडा कार्यलय मा सन्चालन भएको १५ दिने मकैको खोस्टाको फुल साथै बासको चोयाको ढाकी ,फुलदानी बनाउने तालिम २०८० बैशाख ८ गते समापन कार्यक्रम सफलता पुर्ण सम्पन्न भयो!
गार्मीण बिकास तथा अनुसन्धान केन्द्रको आयोजना तथा ललितपुर नगरपालिका को सयोगमा साथै आमा हस्तकला उधोग तथा पशिक्षणकेन्द्र को प्रशिक्षणमा १५ दिने मकैको खोस्टाबाट विभिन्न प्रकारका फुल बनाउने तथा बासको चोयाबाट ढाकी बनाउने तालिमको केही झलक हरु ।
*हाम्रो उत्पादन *
*मकैको खोसेलाको टिम्याट*
A short video of our Proprietor, Ms. Tara Thapa of all the products that are hand made.
खेर गएको मकैको खोस्टाबाटै आकर्षक फूलहरु बनाउने आमा हस्तकलाको कथा | Ama Hastakala We especially promote entrepreneurs including positive & inspiring stories from various sectors.-------------------------------------------------------------...
नेपाली कपडाबाट बनेका बिभिन्न किसिमका किरिङ तथा जुत्ताहरु तयारी भयो हजुरहरूलाई पनि चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् ।
"Village Girl" made with corn husk (makkai ko khosta).
These can be used for gifts or home decors.
This special piece was hand-made by our team as a token of love for Deputy-Mayor of Godavari Municipality
Contact the business
Telephone
Website
Opening Hours
Monday | 10:00 - 17:00 |
Tuesday | 10:00 - 17:00 |
Wednesday | 10:00 - 17:00 |
Thursday | 10:00 - 17:00 |
Friday | 10:00 - 17:00 |
Sunday | 10:00 - 17:00 |