MMC bba/bbm Videos

Videos by MMC bba/bbm.

Click to enable sound Next

Other MMC bba/bbm videos

नववर्ष २०८१ को पावन अवसरमा यस मकवानपुर बहुमुखी क्याम्पसको सम्पूर्ण सञ्चालकज्यूहरु, प्राध्यापक मित्रहरू, कर्मचारीहरू, अभिभावक वर्गहरु, विद्यार्थीहरु एवं समस्त शुभचिन्तकहरुमा सबैको सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। मधु कुमार सिंह कार्यक्रम निर्देशक बिबिए, बिबिएम कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पस

इस्लाम धर्मावलम्बी हरुको महान पर्व ईद उल फित्र को अबसरमा हार्दिक शुभकामना छ ! ईद मुबारक !!

मकवानपुर बहुमुखी क्याम्पसका बिबिए पाचौं सेमेस्टरका पाँच जना विद्यार्थीहरूले नेपाल प्रथम गर्नुका साथै प्रथमदेखि नवौं स्थानसम्म एवं बिबीएम पाँचौ सेमेस्टरका विद्यार्थीहरूले पनि सर्वोत्कृष्ट नतिजा हासिल गरी ऐतिहासिक सफलता प्राप्त गरेको उपलक्ष्यमा आयोजना गरिएको पन्चेबाजा सहितको विजय उत्सव र्‍यालीलाई सफल बनाउन सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, कर्मचारीवर्ग, प्राध्यापकवर्ग, स्ववियु पदाधिकारी, विद्यार्थी नेताहरू, अभिभावकहरू एवं सम्पूर्ण सहभागी विद्यार्थीहरूप्रति हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु। मधु कुमार सिंह कार्यक्रम निर्देशक बिबिएम, बिबिए कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पस

Dear all the BBA 6th Semester Students, I want to take a moment to extend my heartfelt appreciation to each one of you for your outstanding work in creating the best promotional video of BBM/BBA Department. Your dedication, creativity, and teamwork have truly impressed us all. The video's impact goes beyond its visuals—it effectively conveys the essence of our message and showcases your exceptional talents. Your efforts have undoubtedly contributed to the success of our BBM/BBA Programme. Thank you for your hard work and commitment to excellence. You've set a remarkable standard for future endeavors, and I look forward to witnessing your continued achievements. Warmest regards, Madhu Kr. Singh Program Director BBM/BBA Dept. Makawanpur Multiple campus

DON’T MISS THE OPPORTUNITY TO JOIN BBA/BBM@MMC CMAT REGISTRATION IS GOING ON… यस मकवानपुर बहुमुखी क्याम्पस मा BBA/BBM अध्ययन गर्नको लागि TU द्वारा CMAT-2080 Form खुलाइएकोले यहि मंसिर 22 गते भित्र यस कलेजमा सम्पर्क गरी CMAT फर्म भर्नुहुन सम्बन्धित सबैलाई सुचित गरिन्छ। Note - जुनसुकै कलेजबाट पहिले नै CMAT को परीक्षा दिएका विद्यार्थीहरुले पनि BBM मा भर्नाको लागि सम्पर्क गर्न सक्नेछन्। Contact Us: 9855070101

यस मकवानपुर बहुमुखी क्याम्पस मा BBA/BBM अध्ययन गर्नको लागि TU द्वारा CMAT-2080 Form खुलाइएकोले यहि मंसिर 22 गते भित्र यस कलेजमा सम्पर्क गरी CMAT फर्म भर्नुहुन सम्बन्धित सबैलाई सुचित गरिन्छ। Note - जुनसुकै कलेजबाट पहिले नै CMAT को परीक्षा दिएका विद्यार्थीहरुले पनि BBM मा भर्नाको लागि सम्पर्क गर्न सक्नेछन्। Contact Us: 9855070101

यस मकवानपुर बहुमुखी क्याम्पस मा BBA/BBM अध्ययन गर्नको लागि TU द्वारा CMAT-2080 Form खुलाइएकोले यहि मंसिर 20 गते भित्र यस कलेजमा सम्पर्क गरी CMAT फर्म भर्नुहुन सम्बन्धित सबैलाई सुचित गरिन्छ। Note - जुनसुकै कलेजबाट पहिले नै CMAT को परीक्षा दिएका विद्यार्थीहरुले पनि BBM मा भर्नाको लागि सम्पर्क गर्न सक्नेछन्। Contact Us: 9855070101

WE HAVE ALREADY PRODUCED 5 TU TOPPERS. NEXT TURN IS YOURS! BBA/BBM Department @MMC ्कक्षा १२ को परिक्षा दिनुहुने सम्पूर्ण बिद्यार्थीहरुको उज्वल भविश्यको कामना गर्दै BBA/BBM Program मा भर्नाको लागि CMAT-2080 तयारी कक्षाहरु शिघ्र सञ्चालन हुन गईरहेको सबै बिद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराउन चाहन्छौं । BBA/BBM Program मा भर्ना हुन CMAT अनिवार्य भएको र CMAT तयारी कक्षा छिटै सञ्चालन हुन गईरहेकोले कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुले यथाशिघ्र सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । Grab the opportunity, limited seats available! CMAT EXAM is the door to get admitted in BBA/BBM. Contact: 9855070101, 057522620

हार्दिक श्रध्दाञ्जली 🙏

E-COMMERCE
Kanchan satyal (BBA 6TH SEMESTER) PRESENTATION about E-COMMERCE

BBM 3rd Sem Online Exam Basic Finance

BBM 3rd sem online exam Statistics