Sanjibani health home hospital
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanjibani health home hospital, Hospital, .
प्रत्येक महिनाको दोस्रो शनिबार जस्तै यही शनिबार फाल्गुन 12 गते संजीवनी हेल्थ होम बर्दघाट मा
वरिष्ठ नाक कान तथा घाण्टी रोग विशेषज्ञ डा तथा
वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा
आऊंदै हुनु हुन्छ ।
नाक कान घाण्टी सम्बन्धित कुनै पनी समस्या
तथा स्त्री प्रसुति सम्बन्धी कुनैपनि समस्याको समाधान को लागी सम्पर्क राख्नुहोला ।
सम्पर्क नं 078590589
📸 Watch this video on Facebook
https://fb.watch/oFuXyU9SDe/?mibextid=CDWPTG
संजीवनी हेल्थ होम बर्दघाट मा यो हप्ता आऊने डाक्टर हरू :
1) वरिष्ठ छाला सौन्दर्य तथा यौन रोग विशेषज्ञ - यही सोमवार असार 25 गते
2) वरिष्ठ नाक कान तथा घाण्टी रोग विशेषज्ञ डा- अन्तिम शनिबार असार 30 गते
प्रत्येक महिनाको तेस्रो शनिबार जस्तै यही शनिबार
चैत्र 18 गते संजीवनी हेल्थ होम बर्दघाट मा
वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ तथा
वरिष्ठ टाउको नशा तथा मनोरोग विशेषज्ञ डा
आऊंदै हुनु हुन्छ ।
सम्पर्क संन्जीवनी हेल्थ होम प्रा लि बर्दघाट
सम्पर्क नं 078590589
प्रत्येक महिनाको तेस्रो शनिबार जस्तै यही शनिबार
चैत्र 18 गते संजीवनी हेल्थ होम बर्दघाट मा
वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा
तथा भरतपुर चित्तवन मेडीकल कलेज ( CMC ) हस्पिटल का
वरिष्ठ टाउको नशा तथा मनोरोग विशेषज्ञ डा आऊंदै हुनु हुन्छ ।
सम्पर्क संन्जीवनी हेल्थ होम प्रा लि बर्दघाट
यो शनिबार पुष 23 गते संजीवनी हेल्थ होम बर्दघाट मा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा आऊंदै हुनु हुन्छ
सम्पर्क संन्जीवनी हेल्थ होम प्रा लि बर्दघाट
सम्पर्क नं 078590589