Shrestha Career Advisor
Open Sunday to Friday
नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना
बेलायत निवासी ब्रिटिश भुपु गोर्खाज दल बहादुर रानाजीको छोरी ३७ बर्षिय सीता रानाजीले बेलायतको आवशीय भिषाको निमीत एभरेष्ट ल सोलीसिटर मार्फत आवदेन भएको मुद्दा निजको पक्षमा फ़ैसला भएको सो अवसरमा उहंा र उहांको परिवारजनलाई Shrestha Career Advisor team बाट हार्दिक बधाई दिन चाहान्छौ। मुद्दा जित्नु भएको १० महिनामा मात्र भिसा आयो भनेर भी यफ यस अफिस देखि खबर आएको थियो।
थप जानकारीको लागि हामीलाई 9813501307, 9808786919 , 9860452724, 9860105536 मा सम्पर्क गर्नु होला
धन्यवाद🙏🙏🙏
बेलायत निवासी ब्रिटिश भुपु गोर्खाज नारायण प्रसाद गुरुङजीको ३८ बर्षिय छोरा सन्जिब गुरुङजीले आवशीय भिषाको निमीत कुनै अदालतको प्रक्रिया बिना बेलायतको आवशीय भिषा पाउन सफल भएको हुनाले सो अवसरमा उहॅा र उहॅाको परिवारजनलाई Shrestha Career Advisor team बाट हर्दिक बधाई दिन चाहान्छौ।
थप जानकारीको लागि हामीलाई 9808786919, 9813501307, 9860452724, 9860105536
धन्यवाद🙏🙏🙏
SPOUSE VISA UPDATE: बेलायत निवासी रोशन गुरुङजी केहि समय अगाडी अपलाई गर्नु भई केश जित्नु भएर बेलायतमा कर्मथलो बनाउनु सफल हुनु भएको थियो र अहीले आफ्नो श्रीमती सरिता गुरुङ र छोरा हाम्रै अफिस बाट संचालन भैरहेको IELTS क्लास लिनु भएर पास हुनु भै, Spouse भिसा हामी बाट अप्प्लाई गर्नु भै बेलायतको भिषा (SPOUSE VISA) पाउन सफल हुनु भएको अवसरमा उहा र उहांको परिवार जनलाई Shrestha Career Advisor team बाट हर्दिक बधाई दिन चाहान्छौ।
Note: IELTS क्लास, बेलायतको आवशीय भिषा, Spouse भिषा बारे थप जानकारीको लागि हामीलाई 9813501307, 9808786919, 9860452724, 9860105536 मा सम्पर्क गर्नु होला ।
धन्यवाद🙏🙏
बेलायत निवासी एकल आमा सुख माया तामांगजीको छोरी ३७ बर्षीय सनित तामांगजीले UK को आवशीय भिसा अप्प्लाई गर्नु भै भिषाको निमीत अदालतमा केश दर्ता गर्नु भए पश्चात अदालतको प्रक्रिया बिना बेलायतको आवशीय भिषा पाउन सफल भएको हुनाले सो अवसरमा उहॅा र उहॅाको परिवारजनलाई Shrestha Career Advisor team बाट हर्दिक बधाई दिन चाहान्छौ। उहा केहि समय अगाडी बेलायत पुग्नु भएको छ।
थप जानकारीको लागि हामीलाई 9808786919, 9813501307, 9860452724, 9860105536
धन्यवाद🙏🙏🙏
SPOUSE VISA UPDATE: बेलायत निवासी नब बहादुर गुरुङजी केहि समय अगाडी हामी बाट अपलाई गर्नु भई केश जित्नु भएर बेलायतमा कर्मथलो बनाउनु सफल हुनु भएको थियो र अहीले आफ्नो श्रीमती दिल माया गुरुङ र छोरी श्रेया गुरुङजी हाम्रै अफिस बाट संचालन भैरहेको IELTS क्लास लिनु भएर पास हुनु भै, Spouse भिसा हामी बाट अप्प्लाई गर्नु भै बेलायतको भिषा (SPOUSE VISA) पाउन सफल हुनु भएको अवसरमा उहा र उहांको परिवार जनलाई Shrestha Career Advisor team बाट हर्दिक बधाई दिन चाहान्छौ।
Note: IELTS क्लास, बेलायतको आवशीय भिषा, Spouse भिषा बारे थप जानकारीको लागि हामीलाई 9813501307, 9808786919, 9860452724, 9860105536 मा सम्पर्क गर्नु होला ।
धन्यवाद🙏🙏
बेलायत डिपेन्डेन्ट ल्याउन ३८ हजार ७ सय पाउन्ड तलब थ्रेसहोल्ड तत्काल लागू नहुने लन्डन—पारिवारिक भिसामा ‘डिपेन्डेन्ट’ बेलायत ल्याउनका लागि निर्धारण गरिएको वार्षिक ३८ हजार ७ सय पाउन्ड तलबको नय...
४१ बर्षिय बिशाल रानाजीले आफ्नो एकल आमासंगै UK को आवशीय भिसा अप्प्लाई गर्नु भै बेलायतको आवशीय भिषाको निमीत कुनै अदालतको प्रक्रिया बिना सुरुको निबेदन बाट करिब डेढ महिनामा आमासंगै बेलायतको आवशीय भिषा पाउन सफल भएको हुनाले सो अवसरमा उहॅा र उहॅाको परिवारजनलाई Shrestha Career Advisor team बाट हर्दिक बधाई दिन चाहान्छौ।
थप जानकारीको लागि हामीलाई 9808786919, 9813501307, 9860452724, 9860105536
धन्यवाद🙏🙏🙏
SPOUSE VISA UPDATE: बेलायत निवासी देवराज खापुंगजी केहि समय अगाडी हामी बाट अपलाई गर्नु भई केश जित्नु भएर बेलायतमा कर्मथलो बनाउनु सफल हुनु भएको थियो र अहीले आफ्नो श्रीमती बर्ष ५१ कल्पनाजीको लागि Spouse भिसा हामी बाट अप्प्लाई गर्नु भै बेलायतको भिषा (SPOUSE VISA) पाउन सफल हुनु भएको अवसरमा उहा र उहांको परिवार जनलाई Shrestha Career Advisor team बाट हर्दिक बधाई दिन चाहान्छौ।
Note: IELTS क्लास, बेलायतको आवशीय भिषा, Spouse भिषा बारे थप जानकारीको लागि हामीलाई 9813501307, 9808786919, 9860452724, 9860105536 मा सम्पर्क गर्नु होला ।
धन्यवाद🙏🙏
बेलायत निवासी ब्रिटिश भुपु गोर्खाज खम बहादुर राईजीको ४५ बर्षीय छोरा शक्तिराज राई जि, उहाको नाम पोखरा रिकर्ड अफिशबाट प्रधान गरिने फेमिली दिटेल्स (Kindred Roll) मा चढाउन उहाको बाबाले धेरै कोसिश गर्दा पनि नभएको कारण बिना फेमिली दिटेल्स डि यन ए (DNA) मार्फत UK को आवशीय भिसाको लागि निबेदन पेश गरिएको थियो , उहाले बेलायतको आवशीय भिषाको निमीत एभरेष्ट ल सोलीसिटर मार्फत आवदेन भएको मुद्दा निजको पक्षमा फ़ैसला भएको सो अवसरमा उहाहरु र उहांको परिवारजनलाई Shrestha Career Advisor team बाट हार्दिक बधाई दिन चाहान्छौ।
थप जानकारीको लागि हामीलाई 9813501307, 9808786919 , 9860452724, 9860105536 मा सम्पर्क गर्नु होला
धन्यवाद🙏🙏🙏
मुद्दा सफल अथवा मुद्दा खारेज भएपछि भिसाको लागि पासपोर्ट बूजाउनको खबर आउनु भन्दा पहिला T.B. test को लागि जानकारी आउदा छ र 10 दिन भित्र T.B. टेस्टको रिपोर्ट बुझाउनु पर्ने भएको छ । केश जित्नु भएको सबैमा T.B टेस्टको date fix गर्नुको लागि तथा अन्य थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नु होला भनि बिनम्र आग्रह गर्दछौं।
9813501307/9808786919/9860452724/9860105536🙏🙏🙏
४ अक्टोबर २०२३ देखि बेलायतको आवाशीय भिसाको शुल्क बढेको जानकारी गराउन चाहान्छौ
आजको भिसा शुल्क ३०७०५२ पुगेको छ
‘जीटुजी’ निर्णायक वार्ताअघि गोर्खाहरुको भेटघाट तीव्र लन्डन । भूतपूर्व गोर्खा नेताहरुले बेलायत र नेपाल सरकार (जीटुजी) बीच निर्णायक वार्ता हुनु अगाडि भेटघाटलाई तीव्रता...
बेलायत निवासी ब्रिटिश भुपु गोर्खाज दिल प्रसाद लिम्बुजीको ३ छोराहरु, ४३ बर्षिय देउ कुमार लिम्बु, ३८ बर्षीय छोरा चन्द्र बहादुर लिन्बु र ३५ बर्षीय छोरा कर्ण बहादुर लिम्बुजिले बेलायतको आवशीय भिषाको निमीत एभरेष्ट ल सोलीसिटर मार्फत आवदेन भएको मुद्दा निजहरुको पक्षमा फ़ैसला भएको सो अवसरमा उहाहरु र उहांको परिवारजनलाई Shrestha Career Advisor team बाट हार्दिक बधाई दिन चाहान्छौ।
उहाहरु केहि समय अगि बेलायत प्रस्थान गरि सक्नु भएको छ
थप जानकारीको लागि हामीलाई 9813501307, 9808786919 , 9860452724, 9860105536 मा सम्पर्क गर्नु होला
धन्यवाद🙏🙏🙏
बेलायत निवासी एकल आमा नेप्ति माया लिम्बुको छोरा ३५ बर्षिय रोशन लिम्बु र २७ बर्षीय टंक माया लिम्बु, बेलायतको आवशीय भिषाको निमीत एभरेष्ट ल सोलीसिटर मार्फत आवदेन भएको मुद्दा निजहरुको पक्षमा फ़ैसला भएको सो अवसरमा उहंा र उहांको परिवारजनलाई Shrestha Career Advisor team बाट हार्दिक बधाई दिन चाहान्छौ। उहाको बाबाको पोखरा रिकर्ड अफिसमा छोरा छोरीको नाम दर्ता नभएको कारण उहाले डि यन ए (DNA) द्वारा बेलायतको आवशीय भिषा अपलाई गर्नु भएको थियो।
थप जानकारीको लागि हामीलाई 9813501307, 9808786919 , 9860452724, 9860105536 मा सम्पर्क गर्नु होला
धन्यवाद🙏🙏🙏
नेपाल मामिला डट कमले मेरो खण्डनलाई स्थान दिनु भएकोमा धेरै धेरै धन्यवाद
जुन पत्रिकामा मेरो बारे गलत आरोप लगाएर भ्रम पूर्ण जानकारी फैलाई आफ्नो गल्ति लुकाउन म माथि हिलो छ्याप्न कोसिश गरिएको थियो उहाको कुराको जवाफ नेपाल मामिलाले छाप्नु भएको छ कृपया समाचारको अन्तिममा भएको खण्डनलाई download गरि पुरा समाचार पढ्नु होला
समाचार खण्डन:सूर्य नेम्बाङलाई आफूविरुद्ध लगाइएको आरोप पुष्टि गर्न समी काची श्रेष्ठको चुनौती काठमाडौं । भूतपूर्व गोर्खा सैनिक सूर्य नेम्बाङले निराधार आरोप लगाएको भन्दै समी काची श्रेष्ठले आफूविरुद्ध सम्प्...
एउटा न्युजमा आएर कोइ व्यक्तिलाई पिडित बनाएको छैन भन्ने ठोकुवा गर्ने मान्छेलाई न्युजकै मध्यमबाट आउनु भएर राम्रो उत्तर दिदै पिडित स्वयंले आफु कसरि पिडित भैयो भन्ने जवाफ दिनु भएको छ।
Contact the business
Telephone
Website
Opening Hours
Monday | 11:00 - 17:00 |
Tuesday | 11:00 - 17:00 |
Wednesday | 11:00 - 17:00 |
Thursday | 11:00 - 17:00 |
Friday | 11:00 - 17:00 |
Sunday | 11:00 - 17:00 |