DailyDose Nepal

DailyDose Nepal

Get your daily dose of essential news on DailyDose Nepal. Managed by the audiences like you

26/02/2024

गायक तथा संगीतकार भक्तराज आचार्य

सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको बाटोमै निधन भएको हो।

11/12/2023

सुनसरीको इनरुवाका 45 वर्षीय युवालाई न्युरो अस्पताल बिराटनगरले मृत्यु घोषणा गरि १५ घण्टासम्म शबगृहमा राखि अन्तिम दाहसंस्कारका लागि इनरूवा स्थित सुनसरी खोलामा लैजान तयारी गरिएका इनरुवाका एक व्यक्ति जिबित रहेको फेला परेका छन । हाल उनी घरमा सकुशल छन ।

20/11/2023

Interesting: Google has added this celebration to every search page including "Australia Cricket and World Cups" after Australia won the world cup 2023 last night against India by 6 wickets :o

22/10/2023

दैलेखमा मासु खाँदा घाटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।

19/10/2023

राष्ट्रपतिबाट कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

19/10/2023

Good breaking news: Cricket association of Nepal appointed Batting consultant for our men's cricket team.Nandan Hemant Phadnis from India will join Nepal Cricket Team as Batting Consultant Coach.

Soon we will see bowling and fielding coach.

Pic :CAN

17/10/2023

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल एसियाकै सबैभन्दा गरिब देश बनेको छ ।

17/10/2023

नेपाल राष्ट्र बैङ्कले अमेरिकी डलरको सटही मूल्य rs 133 प्रति डलर तोकेको छ।

15/10/2023

आज बाट नव दुर्गा लागेको छ,आज जमरा राख्ने पनि गरिन्छ।

03/10/2023

Did you felt ?

02/10/2023

भोलि नेपालगन्जमा गाइ खाएको बिरोधमा प्रदशन हुदैछ ।

02/10/2023

Just In : झापाको गौरादह नगरपालिकामा ५.३ रेक्टर को भुकम्पको धक्का महसुस भएको छ ।

02/10/2023

Quarter Final fixtures for Asian Games cricket has been released.
QF1 - India v Nepal
QF2 - Pakistan v Hong Kong, China
QF3 - Sri Lanka v Afghanistan
QF4 - Bangladesh v Malaysia

30/09/2023

ब्रहमदेव पासवान,

एक शिक्षक जसले आफुले अध्ययन गरेको विद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।
आफ्नो जीवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !

27/09/2023

Historic Day For Nepali Cricket as they broke 5 T20 cricket records.
- Highest Total in T20 cricket of 314 runs
- Highest win margin in T20 of 273 runs
- Most sixes in an inning in T20 i.e. 26 sixes
- Fastest 100 by a player in T20i [Kushal Malla] off 34 balls
- Fastest 50 by a player in any format off just 9 balls [Dipendra Singh Airee]

PIC: CAN

Photos from DailyDose Nepal's post 26/09/2023

Update: गौरादह नगरपालिकामा अहिले म्याद नागेका खाद्यान्नको अनुगमान भइरहेको छ।

25/09/2023

Update: The ICC has confirmed the Indian government has approved the visas for the Pakistan squad travelling to the World Cup


Pic : PCT

Photos from DailyDose Nepal's post 24/09/2023

चीनले ७ वटा पहाडहरु काटेर त्यसको टुप्पोमा निर्माण गरेको विमानस्थल 😲

23/09/2023

साउदी अरब पुगेको हप्तादिन भित्रै मृत्यु भएपछि साबिक गोलधाप गाविस-३ हाल हल्दिबारी गाउँपालिका-१ निवासी विजय रिमालको सव नेपाल ल्याइएको छ ।

23/09/2023

Breaking News 😲

Nepal will be doing high performance camp in Rajasthan after returning from china 🏏

22/09/2023

प्रतिनिधि विवाद हुँदा नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाको बन्दसत्रबाट झापा प्रतिनिधि लाक्पा लामालाई प्रहरी लगाएर निकालियो ।झापाले CAN को चुनावमा सहभागीता नजनाउने भएको छ।

22/09/2023

छानबिनको माग पछि पशुपतिको जलहरिमा सुन थपिएको भन्ने कुरा अख्तियारले जनाएको छ।

22/09/2023

असोज 16 बाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा सार्ने बिषय कुरामा बैठक बस्दैछ । यही 7 गते भित्रमा जानकारी निर्णय गरिनेछ।

22/09/2023

करिब 27,000 सामुदायिक विद्यालयका लगभग 160,000 शिक्षक काठमाडौंमा भेला भएका पाइएको छ।

21/09/2023

शिक्षकहरू आन्दोलनमा उत्रिए पछि लाखौँ लाख विद्यार्थी (करिब 70 लाख)प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ सरकारको छिटो ध्यानाकर्षण होस्।

20/09/2023

नेपाली फिल्म 'Halkara' OSCAR nominations को लागी छनोट भएको छ ।

Photos from DailyDose Nepal's post 20/09/2023

सडक आन्दोलनमा शिक्षकहरू करिब एक लाख शिक्षकहरू रहेको अनुमान, आउने क्रम जारी रहेको छ।

20/09/2023

आज असोज ३ गते देशभर संविधान दिवसको दिन सार्वजनिक बिदा रहेको छ ।
"सबैको एउटै आवाज होस्, मेरो प्यारो देश नेपाल"❤️🇳🇵

19/09/2023

भोली बाट बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क ( काठमाडौँ) द्रुत बस सेवा RBT सुरु हुदैँछ ।
More info in comment

19/09/2023

पथरीशनिश्चरे नगरपालिका २ को जंगलमा भैंसी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छन ।