Dilip Kumar Bhattarai
नमस्कार !!! Dear Friend,
Thank you very much for your continued support and inspiratio
People seldom notice old clothes if you wear a big smile.
Bhava Officially Logo was launced in National Entrepreneurship Conclave 2024 (NEC2.0).
Prof. Dr. Thomas, Me and Prof. Dr. Rajan P unveiling the logo of Vijayee Bhava, a strategic higher education consulting firm.
Unleashing a groundbreaking podcast, "The Preneur Show," crafted for spirited entrepreneurs across South Asia and beyond.
Brace yourselves for an exhilarating journey into the entrepreneurial realm!
Stay tuned for the grand reveal!
दक्षिण एसिया र बाहिरका उत्साही उद्यमीहरूका लागि तयार पारिएको "The Preneur Show" पोडकास्टको तयारी गर्दैछौं।
उद्यमशीलताको रमाईलो यात्राको लागि आफैलाई तयार गर्नुहोस्!
छिट्टै भेट्नेछौ।
तत्कालीन संविधान सभाले विज्ञहरुलाई संघीयता, जातियता, भाषा, संसदको संरचना, अदालतको संरचना लगायतका विवादमा "प्रयोगात्मक अनुसन्धान" गराउनु पर्ने थियो। तर त्यसो हुन किन सकेन?
किन नेपालमा "उदारवादी" बहुदलीय व्यवस्थालाई नै "संघीय प्रणालीको रङ्गले रङ्गाएर" पुतली बनाई प्रस्तुत गरियो?
उत्तर : जसरी जुवाडेले पैसा दाउमा लगाउँछ त्यसरी नै कमजोर वा विवेक र बुद्धिको कदर नगर्नेले राज्यलाई दाउमा लगाउँछ।
What humanity owes to personalities like Lord Ram, Krishna, Buddha, Jesus and Mohammad ranks for me, higher than all the achievements of the enquiring and constructive minds.
Happy Buddha Purnima!! 🙏
आजको साँझ तपाईसित म एउटा नयाँ झिल्को निकाल्ने प्रयत्नमा छु। तपाईं मसँग फेसबुक मार्फत जोडिदा मेरो मनमा सदैव लागिरहन्छ, तपाईंसङ एउटा मात्र हैन दर्जनौं बाधा अवरोधहरु छ्न। त्यस्तो, किन सोच्छु थाहा छ?
किनकी! म पनि तपाईं जस्तै अवस्थामा हुन्छु। एउटा पार पाए त जिन्दगी खुस हुन्छ भनेर सुरु हुन्छु, त्यो पार पाउन्जेल म खुस हैन अर्को थल्थली हिलोमा जाकिईसकेको हुन्छु, बाधा अवरोधको।
बाधा पलपलमा, अवरोध छिनछिनमा । लाग्छ यो कहिले नटुङिने, कहिले नसिधिने यात्रा पो रहेछ।
क्रमशः
विजेताहरु नजितिन्जेलसम्म भिडीरहन्छन्। बाल मतलब छैन कति चोटि हार्यो ऊ।
जिन्दगीमा विजेता बन्न हार्नु जरुरी छ, हारीरहनु जरुरी छ। तर , ठिक उल्टो ,
एक पल्ट हारियो कि हापियो,
एक पल्ट हारियो कि चटक्कै फर्कियो,
लु हुँदैन यो भनेर।
जीवनधर्मीहरु तपाईंसित यहीँनेर आएर खुसुक्क हुन्छन् । ती भन्छन् :
हार्नु हुन्न, हार्न सिक्नुपर्छ।
अचम्म लाग्न सक्छ हार्न सिक्ने कुरा?
तर, हार्न सिक्नु जरुरी छ।
हारी हाल्दा सकिन्छ, तर, हार्न सिक्दा आफू भित्रको विजेता चिन्न सजिलो हुन्छ।
यो जिवनमा हरेकसित विजेताको चिप्स हुन्छ।जब चिप्स जान्नुहुन्छ नी कम्प्युटरको चिप्स जस्तै विजेता चिप्स हरेक सीत हुन्छ उसको ज्यानमा। विजेता चिप्स प्रयोग नगरी खिया परेको हुन सक्छ।
जिन्दगीमा जो रोकिन्न नी, ती कहिले हार्दैनन। रोकिनेहरुलाई जितेको देख्नुहुन्न ती जित्दा पनि जहिल्यै हारेकै अनुहारमा हुन्छन् । विजेताहरु जितेपछि मात्र रोकिन्छन् ।थाकेर रोकिनेहरु जिन्दगीका हरुवाहरु हुन।
म कुनै कारण देख्दिन, तपाईं किन घरी घरी जिन्दगीमा अड्किएर हारीरहनु भएको छ?
तपाईंले दिने सालाखालाको बहाना के हुन्छ थाहा छ: परिस्थितिले साथ दिएन, के गर्ने?
घर परिवार मानेनन् , के गर्ने?
समाजमा पनि जवाफ दिनु पर्ने थियो मलाई, के गर्ने? आदि इत्यादि ।
यी सबै साना साना बानीका दासको उपज हुन।
तपाईं हाप्नु हुन्छ वा हाप्न लगाईन्छ भने तपाई आफुभित्रको विजेता चिप्सलाई उपयोगमा लेराउनुहोस। त्यसले तपाईंलाई रोकिन दिदैन, त्यसले तपाईंलाई जहिल्यै अघि बढ्न भनिरहन्छ, जस्तो सुकै आधिहुरी किन नहोस् , हिडिरहन भनिरहन्छ।
जो रोकिएनन नी ती विजेता कहलिए।
संस्थाहरु धरसायी यसरी हुन्छन। अनि प्रधानमन्त्रीले भन्ने गरेको समृद्धी कसरी आउँछ?तसर्थ लुम्बिनीलाई केन्द्र बनाएर काम गर्न सक्ने पदाधिकारी आजको आवश्यकता हो।
सरकारले स्थिरता, स्थायित्व, शान्ति, सुशासन र विकासको जुन लहर सिर्जना गरेको छ, त्यसका विरुद्ध देशी विदेशी षड्यन्त्रकारी तत्वहरु र प्रतिक्रियावादी शक्तिहरु लागेका छन् । हामीले राजतन्त्रका विरुद्ध संघर्ष गर्यौं । अहिले पनि निरन्तर संघर्ष गरिरहनुपरेको छ । जो देश विकास भएको देख्न चाहँदैनन् । यस्ता शक्तिहरुले रोक्न खोज्छन् । तपाईहरुलाई लाग्ला बहुमत छ । बहुमत भए पनि फर्की फर्किकन, फर्की फर्किकन फेरि उनीहरु यो सरकारलाई असफल पार्ने, यसलाई ढाल्ने यसलाई बदनाम गर्ने, यी प्रयत्नमा कसरी लागिरहेका छन्, तपाईहरुले देखिरहनुभएको छ ।
तर, म भन्न चाहन्छु, अरु कसैले होइन, अरु कुनै शक्तिले होइन, हामीलाई सरकारमा पुर्याइदिएको तपाईहरुले हो । जबसम्म तपाईहरुको आशिर्वाद रहन्छ, सरकारलाई कसैले हल्लाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं बढ्यौं ।
०६४ सालमा मैले किड्नी बदलेको थिएँ । त्यसबेला नेपालमा ठूलो आश्चार्य भयो । मैले यस क्षेत्रमा चुनाव हारें । ठूलो आश्चार्य भयो ।
मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादी शक्तिहरुसँग लडेर, जनविरोधी शक्तिहरुसँग लडेर यत्तिकै बित्या छ । त्यसकारण बिमारी भएँ भनेर रोगसँग लड्न पनि मलाई अनौठो लाग्दैन, अप्ठ्यारो स्थिति गरे भने प्रतिक्रियावादीसँग लड्न पनि मलाई अप्ठ्यारो लाग्दैन । मेरो जिन्दगी लडाइँमा बित्या छ । त्यसकारण म लडाइँको मैदानमा खडा छु सधैं । अखडामा । ४६ वर्ष भो बिमारीका बिमारी लडेको ।
विरोधीहरु मुकाबिला गर्न सक्दैनन्, मनलाग्दी भनेर आश गर्छन् । मर्न त मर्छ एकदिन, तर अलि पछि । अस्ति झण्डै गा’को डाक्टरसापले चिरफार गरेर फेरि ठाकठीक ।
मेरो पेट चारपल्ट राम्रैसँग चिर्या छ । केही अंग फालिया छन्, केही अंग काटिया छन् । केही अंग फेरिया छन् । मेरो बानी पर्या छ, शरीरभित्र तार, यन्त्र-सन्त्र राखेर चल्नुपर्यो भने पनि चल्ने । यो बानी पर्या छ । रेडियोको बेट्रीजस्तो ।
म किन यसरी बाँचिरहेको छु, काम गर्न सकिरहेको छु भन्दा नेपाली जनताको स्नेह, माया, ममता, तपाईहरुको शुभकामना । र, यस देशलाई भ्रष्टाचार नगरेर, भ्रष्टाचार रोक्दै देशलाई विकासको बाटोमा अगाडि बढाउन । त्यसका निम्ति म बाँचिराख्या छु । तपाईहरुले घर गएर सबैलाई मेरो नमस्कार सुनाइदिनोस् । मैले सबैलाई सम्झेको छु । सम्झेको मात्रै होइन, तपाईहरुलाई शीरमा राखेर इमानका साथ, बिमारी हुँदा पनि बिमारी छु नभनिकन रातदिन काम गरेको छु । फेरि पनि गर्नेछु ।
शरीरमा व्याट्री जोडेर पनि काम गर्ने दृढता, पटकपटक शरीर चिरेर मिर्गौला फेरेता पनि , आफूलाई रोगले च्यापे पनि आफू नथाकि र बरु शरीरभित्रै तार र व्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्न कटिबद्ध सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलिलाई जन्मदिनको हार्दिक शुभकामना। दीर्घ जीवन, सुस्वास्थ्य होस् । सुखी नेपाली बनेर सम्वृद्ध नेपाल हेर्न पाइयोस् । तस्वीर जनताले घर घरमा झुण्डाउने गरी काम गर्नुस् ।
कर्णाली अझ भनौ सुर्खेतसङ छुट्टै सम्बन्ध साईनो रहेको छ मेरो। समग्र प्रदेश स्थापनाको आन्दोलनसङै मेरो जिवनको सर्वोत्कृष्ट समय मैले कर्णाली प्रदेशमा बिताएको छु अझ भनौ दोस्रो घर परिवार पाएको छु र त छुन्छ कर्णालीका कुडाले।
कुडा कर्णालीका भन्ने मुल नाराका साथ फाल्गुन १९, २० र २१ गते सुर्खेत बुलबुले ताल परिसरमा सम्पन्न हुन गईरहेको कर्णाली उत्सव सफलताको शुभकामना । नविनतम सोचका लागी द्वन्द व्यवस्थापनका विज्ञ गुरु कमल राज लम्साल प्रकृति पुरुष र अन्य साथीहरुलाई बधाई। उपस्थित हुन नसके पनि साथ समर्थन।
उत्सवमा तीन वटा मूल शीर्षक समेटिनेछन्। पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँछन्’ मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ।
‘मुख्य मान्ठ(मान्छे), मूल कुडा (कुरा)’ अन्तर्गत प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबीच अन्तरप्रदेश सम्बन्धका बारेमा बहस हुनेछ।
साइकल र्याली र देउडा खेलबाट कार्यक्रम उद्घाटन हुनेछ। पहिलो सत्र ‘कर्णालीका बेला’ शीर्षकमा ‘सरकारका तीन तह बगाउन्या कर्णालीका वह’ र ‘खसका खासखुस’ विषयमा विमर्श चलाइनेछ।
दोस्रो दिन ‘कर्णाली कोट्याउ’ अन्तर्गत ‘कालापहाडका तोडा’ (धनको थैलो), ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दबाई देवता’, ‘भोक र भकारीमा’ शीर्षकमा बहस हुनेछ।
उत्सवको तेस्रो दिन ‘मान्ठा जुर्मुराउँछन्’ अन्तर्गत ‘कसरी बन्छ कर्णाली?’, ‘साहित्यमा कर्णालीको कथा’, ‘कर्णालीको ११औँ जिल्ला (राउटे)’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शीर्षकमा बहस हुनेछ।
लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालय र बौद्ध दर्शन, कला, साहित्य र विविध आयामका प्रवर्तक डा. तिलक राम आचार्य।
लुम्बिनीको विकास सिमित जाति, धर्म र संस्कृतिको मात्र हैन सबैको बराबर भुमिका हुन्छ र त्यो भुमिका आ-आफ्नो ठाँउबाट निभाउन सकेमा मात्र लुम्बिनी र बुद्धको प्रवर्द्धनमा जोड पुग्नेछ।
पत्रकारिता छाडेर बुद्धिजममा पिएचडी गरेका आचार्य, भन्छन् 'नेपालका शासकले बुद्धिजम बुझेनन्' प्रकाश भण्डारी- २०५२ साल। जता पनि रेडियो नेपाल बज्ने। रेडियोकर्मी भनेपछि सम्मान र माया नै बेग्लै। अहिलेको जस्तो .....
It is very important for young people not to be afraid of engaging in areas that are not common to the youth. Get involved in local activities, get involved in local initiatives, be involved in leadership positions because you can’t learn unless you are involved. And if you make mistakes that is alright too because we all make mistakes and we learn from those mistakes. You gain confidence from learning, failing and rising again.
Wangari Maathai
With Prof. Dr. Krishna Hachhethu,one of the famous political analysts in Nepal and Dr. Mahendra Kumar Malla,Registrar of Mid-Western University Surkhet in a program.
Congratulation Chief Minister of State No 6 Honorable Mahendra Bahadur Shahi for his successful tenure.
With Ambassador of Pakistan H.E. Mr. Mazhar Javed in his office.
NEPAL matters to me.Even I would like to matter for NEPAL.
आदरणिय नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,
आज माघे संक्रान्ति अर्थात चिसो याम सकिएर गर्मीलाई स्वागत गर्दै रमाउने दिन। नेपालमा खास गरीकन थारु समुदायले माघे संक्रान्तिलाई अझ बिशेष पर्वको रुपमा मनाउने गर्दछन।थारु समुदायले आजकाल यस पर्वलाई कमैया मुक्तिको आन्दोलन सँग पनि जोड्ने गरेका छन। यो उनिहरुको नयाँ वर्ष प्रारम्भको दिन पनि हो।
हिन्दू धर्मका अनुयायीहरु देउघाट, शंखमूल, दोलालघाट आदिजस्ता त्रिबेणी र दोभान भएका बिभिन्न नदिहरुको मिलन हुने बिन्दुमा गएर प्रात:स्नान गर्ने चलन पनि निकै प्रचलित छ। यो पर्वमा बनाइने खनाका पारीकारहरु मद्धे: तरुल, सुदुर पश्चिमको मास र गहतको दाल बाट बनाइने डुब्का, तीलेको लड्डु र सागपात लगायतका पोषिलो खाद्यपदार्थहरु प्रमुख मानिन्छन । शरीरबाट चिसो घटाउन साँकेतिक रुपमा घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो समेत प्रयोग गरिन्छ।
प्रेमी, प्रेमिका र श्रीमान श्रीमतीहरु बीच एक अर्काको जिउमा तेल मालिस र मसाज गरेर एक-अर्का प्रतीको प्रेमलाई अझ गहिराइमा पुर्याउनको लागि साँकेतिक दिनको रुपमा पनि हामी माघे संक्रान्तिलाई मनाउन सक्छौ। तेल मालिसले शरीरमा गढेर बसेको चिसो फ्याँक्ने विश्वाश गरिन्छ।
माघे संक्रान्तिको दिनमा सबै नेपाली दिदी बहिनी तथा दाजुभाइहरु, आमाबुवाहरुलाई सु-स्वास्थ्य एबम दिर्घायुको कामना गर्दछौ। साथै थारु समुदायको नयाँ बर्षको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ। आजको दिनले सबै नेपालीहरु बीच अझ बढी मित्रता र प्रेमको भावना बिकास होस। परिवारमा बिभिन्न समयमा हुने घरेलु हिंसाको अन्त्य भएर जाओस अनी हरेक परिवारमा महिलाहरुलाई उच्च सम्मान गर्ने चलनको बिकासहोस ।
हार्दिक शुभकामना ब्यक्त गर्दछु।
On behalf of young Nepali, I’d like to appeal with a quote-
``A man's feet must be planted in his country, but his eyes should survey the world.´´
Please support us and guide us as we survey the world, while our hearts beat for Nepal, our blood is Nepalese and every drop of our sweat is shed to do something for Nepal.
The days such as Loktantra day and Republic day conjure up memories of those countless men and women who faced immense hardship and suffering in the heroic struggle for independence.. But gone are the times when even for an average citizen , the day held a great importance. Passing time has eroded our values and principles and also importance of these great days. The profound effect of this can be seen clearly in current state of affairs.
Today, the national days are seen more as a holiday and worst example of this can be seen in schools and colleges where students have little time to attend the flag hoisting ceremony. The schools and colleges of the country have to keep the attendance compulsory on national occasions. Its sad to witness that a student comes to attend such solemn occasions due to fear of losing some marks or paying a fine. Even adults are not behind in giving least importance to the great day. Its heart wrenching to know they are completely clueless about perhaps the most significant day of our country.
We feel that a foreign label on our foreheads can only shows our true value to the entire world. This is really a dangerous trend. We are losing our own identity in the process. This mental survey to the western culture is making Nepal lose its freedom once again and it’s high time that we come out of it before it is too late.
This growing lack of patriotism which is fast spreading its vicious roots in the minds of our youth and children is taking a catastrophic form and must be taken care of.Or else the future of our country which is bestowed with such a rich past/ heritage is going to be in deep waters. It’s up to us, the people, to stand up and feel proud to be a part of this nation which has nurtured our souls and hearts.
There is so much an individual can contribute towards the progress of our nation. We need to improve the tone of our social and economic life through improved work ethic and environmental behaviour.
पृथ्वीनारायण शाहले देखेको सपनाले आज हामीलाई एउटा नाम दिएको छ ”नेपाल ” तर त्यही नेपाल आज जुन परिस्थितिमा पुगिसकेको छ त्यहाँ फेरि सपना देख्ने पृथ्वीनारायण शाहहरुको खाँचो प्रस्ट महसुस हुन्छ। नेपालीसँग सपना छैन या केही देखिएका सपनाहरु भताभुंग भएपछि फेरि फेरि सपना देख्न डराउन थालेका छन्। त्यसैले ग्रेटर नेपालको सपना के नेपालीहरुले फेरि देख्लान् त ?
गोरखाका पृथ्वी नारायण शाहले मुलुक जोडे। पछि गोरखाकै माओवादी नेता (हाल नयाँ शक्ति संयोजक) बाबुराम भट्टराई जस्तो हुतीहाराले मुलुक भाँडे। नेपाल राज्यको एकिकरण अभियानका महानायक पृथ्वीनारायण शाह अमर रहुन!
"श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह" को सम्झना र सम्मान गरौ । राष्ट्रीय एकता दिवसको सम्मान गरौं ।
“A horse never runs so fast as when he has other horses to catch up and outpace.
In 2015, Nepal, as a member of the UN, signed the 2030 Sustainable Development Agenda agreed by the Members of the United Nations in September 2015. The Agenda sets out 17 ambitious goals that define global sustainable development priorities and aspirations for 2030 and seek to mobilize global efforts around a common set of goals and targets.
http://128.199.69.221:5555/
सगरमाथा नउठे यो मेरो शीर उठ्दैन,
शान्तिको दियो, लुम्बिनी नभए बल्दैन ।
Are you ready to take the next step in your career- or try something new then be a IR student!!
If you are interested to have the Bachelors and Masters Degree in International Relations then come join Mid-Western University? Admission are opening. See: www.dirdmwu.wordpress.com or contact Tej Bikram Basnet (9858050032) HOD of the Department of International Relations.Hurry Up!
``नेपाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ ´´।
Is it true that existence consists only in the action of energy? Or is it not rather that energy is an output of Existence?
Good Morning Nepal from Gulariya Bardiya!!
With Tejbikram Basnet, HOD of Department of International Relations and Diplommacy (DIRD) Mid-Western University and graduate friend of International Relations GhiMire RaZoo in the Conference “Revisiting Nepal’s Foreign Policy in Contemporary Global Power Structure” hosted by AIDIA and Mid-Western University, with the objective of revisiting its foreign policy as necessary to address the reality of contemporary global power structure with substantive and productive discourse.
"The most I can do for my friends is simply be their friend. "
पुस–१४ गते अर्थात आज दिवंगत राजा वीरेन्द्र वीर विक्रम शाह (वि.सं.२००२-२०५८) को ७३ औं जन्म जयन्ती! वीरेन्द्र तिम्रो सम्झनामा !
नेपाली जनतालाई राजतन्त्र प्यारो थिएन होला तर राजा विरेन्द्र अवश्य प्यारो थिए। सम्झनामा राजा विरेन्द्र । सन्दर्भ पुस १४ विरेन्द्र जन्मोत्सव ।
हे मातृभूमि तिम्रो लागि मर्नु पनि जीवन हो, तिमिबिना जीवन पनि मृत्यु हो,सम्पूर्ण ब्रह्माण्ड तिम्रो शरणमा छ ।
-----------------------------------------------------------------------------------
हे मातृभूमि अहाके लागि मरन सेहु जीवन है। अहाके बिना जीवन सेहु मरन है। सारा ब्रह्माण्ड अहाके सरणमे।
--------------------------------------------------------------------------------------
O my beloved motherland
There’s life even in death for you
But life is listless without you
Entire universe takes shelter in your open arms
That’s your immortal charm.
With Zhang Jiegen, Ph.D & Associate Professor, Center for South Asian Study & Pakistan Study Centre, Institute of International Studies, Fudan University in the Conference “Revisiting Nepal’s Foreign Policy in Contemporary Global Power Structure” to be hosted by AIDIA, with the objective of revisiting its foreign policy as necessary to address the reality of contemporary global power structure with substantive and productive discourse.
Today is the day of the Lord's Birth! The Father has given us his Son: for this indescribable gift we are hill of joy.
The Son of God, chose to enter the world within a family, the Holy Family of Nazareth.
During the whole Christmas period our eyes will rejoice at the mystery of the Holy Family, just as children rejoice when they look at the crib, recognizing in it a kind of prototype of their own family, the family within which they came into the world.
Everyone wants to share in this joy: this is the joy which today we want to wish everyone.
To those families I now wish to send a greeting and the good wishes which spring from the mystery of the Lord's Birth.
May this Son of God, who came among us in the warmth of the family, grant that all families may grow in love and work together for the good of all humanity through the commitment of faithful and fruitful unity, through respect for life and the quest for fraternal solidarity with everyone.
Let the Lord teach everyone therefore, to renounce selfishness, deceit and the unscrupulous quest for one’s own gain. Help them to develop the immense resources of heart and mind, which increase when it is you who inspire them.
May the joy of Christmas and the peace which the Birth of the Saviour brings into the world be in your hearts forever.
May you and your loved ones have a Blessed and Joyous Christmas this year. Let us give praise and thanksgiving for the Birth of Our Lord and Savior, Jesus Christ.
Merry Christmas!