All Star Nepal's Super Top Model

All Star Nepal's Super Top Model

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All Star Nepal's Super Top Model, Modeling Agency, .

24/01/2024

शब्द, संगीत र गायकीले मन्त्रमुग्ध पार्ने तपाईंको विश्वास र प्रतिभालाई मंच र मौकाले प्रतिक्षा गर्दैछ । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा विशाल नेप-हप रियालिटी शो -यापको महायुद्ध, -याप ब्याटल नेपाल, मात्र तपाईंका लागि ।
शब्द र संगीतको यो ऐतिहासिक महायुद्धमा सहभागि हुनुहोस् । नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका चिरपरिचित निर्णायकहरुवीच ल्याउनुहोस् तपाईंको प्रतिभालाई ।
रजिष्ट्रेसनका लागि तल उल्लेखित लिंकमा गएर फारम भर्नु होला।

आफूलाई अडिसन दिन पायक पर्ने स्थान अनुरूप फारम भरिदिएर अडिसनका लागी आफ्नो स्थान सुरक्षित गर्नु होला।।

जनकपुर अडिसनको लागि तल को लिंक क्लिक गरी आवेदन फाराम भर्नु होला:

https://bit.ly/RAPBATTLENEPAL-JANAKPUR

-याप ब्याटल नेपाल
-याप को महायुद्ध
www.rapbattlenepal.com/form

21/04/2022

"Registration Open"
All Star Nepal's Super Top Model (Season-3)

"Janakpur" get ready we are coming to your city for "All Star Nepal's Super Top Model (season-3)". So, Register Now for participating in All Star Nepal's Super Top Model (season-3)

Form Link: https://bit.ly/GlobalOnlinePay-ALLSTAR

For Details: 9865312358, 9814248722

Videos (show all)

शब्द, संगीत र गायकीले मन्त्रमुग्ध पार्ने तपाईंको विश्वास र प्रतिभालाई मंच र मौकाले प्रतिक्षा गर्दैछ । नेपाली टेलिभिजन इत...
प्रतिनिधि सभा बैठक,२०७७ जेठ ३२ गते आइतबार

Telephone