लघुवित्तका कुरा -About Microfinance
About Microfinance Institutions
https://www.facebook.com/share/mmZsAS6wJqZfwJdQ/?mibextid=QwDbR1
मृतक परिवारलाई छिमेकको सहयोग बैशाख २७, बाँके । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुर बाँकेले मृत्यु दावी भुक्तानी गरेक....
भुरिगाउँमा रहेको लघुबित्त कर्मचारि मिलन केन्द्रद्वारा ट्राफिक कोन सहयोग बर्दिया – बर्दियामा रहेको ईलाका प्रहरी कार्यालयलाई ट्राफिक कोन सहयोग गरिएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिकामा...
छिमेक लघुवित्त भजनी शाखाद्वारा मृत्यु दावी भुक्तानी धनगढीः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भजनी कैलालीले मृत्यु दावी भुक्तानी गरेको छ। सोमबार .....
Right Man Right Please
सुनौलो अवसर
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २२ जना कर्मचारी माग्यो - पद: कार्यक्रम सहायक, सहायक अधिकृत- योग्यता: SLC/SEE, स्नातक
छिमेक लघुवित्त वित्तीय संस्था लि. सपही शाखा द्वारा आयोजित आधारभुत बाख्रा पालन तालिम को सरूवात
सदस्य को बस्ने घर आगलागि ले पुर्ण क्षति भएकोले तथा सदस्यको श्रीमानको मृत्यु हुँदा काजकृया बापतको रकम सदस्यलाई प्रदान गर्दै ।
Chhimek Laghubitta Bikas Bank Ltd.
Bhajani Branch
के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ? - ktmvoice काठमाडौं, २० वैशाख । केटिएम भ्वाइसको वित्तीय साक्षरता अन्तर्गत विभिन्न विषयमा जानकारी दिदै आएका छौँ । सोही क्रमम...
मिति २०८१/०१/१८ गते यस छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय,मुढे ले , डिजिटल बसद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन गरी सम्पन्न
छिमेक लघुबित्त वित्तिय संस्था शाखा कार्यालय बल्कोटद्वारा२०८१बैशाख १६ गते देखि १८ सम्म संचालन गरिएको ३ दिने आधारभुत बाख्रा पालन तालिम सफलता पूर्वक सम्पन गरियो
९ वर्षे पेन्सन बचत डेडी रकम प्रदान गर्दै |
छिमेक चौरझारी शाखा
#पेन्सन
"तिमीले बचत गरेको एक मोहोर पनि तिम्रो लगानी हो"
१४ बर्ष अगाडिको रू १०० लगानि ऐले आयर ३३६०० ।
#छिमेकको_पेन्सन_योजना
#जयलघुवित्त
छिमेक लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत आदरणीय श्री दिपक निधि तिवारी सरलाई जन्मदिनको धेरै धेरै शुभकामना साथै सु- स्वास्थ्यको कामना🎈🎉🎈🎉
पेज नया नामकरण गरियो है लघुवित्त समन्धी सल्लाह सुझाब र पोस्ट गरेर सहयोग