Panchatatwa - पन्चतत्व
Panchatwata International Pvt.Ltd support office is in New Baneshwor... Voice of Executive Chairman
Panchatatwa International Pvt. Ltd.
is not my vision, it is our vision. so, let s make healthy world together ......
We At Abu Dhabi International Food Exhibition Dubai 2023 As "Hosted Buyer" and Abu Dhabi Date Palm Expo as "Visitor" Steps Towards the Globe"
सम्पुर्ण नेपाली आमा बुवा,दिदी भाइ ,दाजु भाउजू ,काका काकिहरु लाई तिहारको मुरि मुरि शुभकामना ।
World Food India Expo 2023 taking part as Buyer From Nepal. Nov 3-5 /2023
स्वदेश तथा बिदेशमा रहनुहुने आमा-बुवा , दिदि-बहिनी ,दाजु-भाई लगाएत सम्पुर्ण जडिबुटी,अर्गानिक प्रोड्क्ट्स,खाद्यपुरक बस्तु,सौर्न्दर्य ,स्वास्थ्य तथा जडिबुटीको कच्चा तेल उत्पादक,ब्यवस्थापक,बजार प्रबन्धक ,निर्यात कर्ता , बस्तु गत संघ- संस्था ,महासंघ एन.जि.ओ,आइ.एन.जि.ओ हरु सम्पूर्णमा आउदै गरेको हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशै ,शुभ-दिपावली,छठ तथा नेपाल संवत् को पावन अवसरमा सु:ख ,शान्ति , समृद्धि ,दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
Panchatatwa - पन्चतत्व Family.
सेवा नै धर्म हो..... आवश्यक परेमा 9862119222 नयाबानेस्वर (होम डेलिभरी पनि हुन्छ)
शिलाजित को खोजिमा हुनुहुन्छ ??? हामी संग पाइन्छ ...
हामी १० औं बर्ष पूरा......
............... गरि ११ औं बर्षमा प्रवेश
Cycling is good for Health.
Heart break.....
"तपाईंको डाक्टर तपाईं आफै हो।" यी सबै रोग तपाईं हाम्रै खराब आनि बानी,असन्तुलित भोजन,प्रदुषण युक्त हावा, प्रदुशीत पानी को सेवन र शारिरिक योग - ब्यामको कमिको कारण ले हुने गर्दछ। स्वास्थ्य नै धन हो ।
HERBS ARE REAL MEDICINE OF LIFE.
प्रकृतिको चेतनशील प्राणी हामी मानवजातीले पन्चतत्वले बनेको यो संसारमा पन्चतत्वले नै बनेको र पन्चतत्वमा नै मिल्ने हाम्रो शरीरलाई पन्चतत्वको नियम अर्थात प्राकृतिक नियम अनुसारको दिनचर्या , खानपान, हावापानी ,आनिवानी, रहनसहन, योग,ध्यान, सकारात्मक सोच बिचारमा राखिराख्न सक्नु नै प्राकृतिक रुपमा स्वस्थ र निरोगी हुनु हो ...! राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको शुभकामना ...💐🙏❣️🇳🇵
Videos (show all)
Contact the business
Telephone
Website
Opening Hours
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |