Bhardah Hospital Saptari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhardah Hospital Saptari, .
Farewell to Dr anil..
२ वर्ष सम भारदह अस्पताल मा सेवा गर्नु भयेको डा. द्वय डा . राजेश यादव र डा अनिल कुमार रजक लाई धेरै धेरै धन्यवाद ।।।
भविष्य को लागी दूबै सर लाई शुभकामना !!!
dr rajesh and Dr anil..
अस्पताल मा भयेको को तोड़फोड़ !!
दोसी लाई कारवाही हुनुपर्छ ।।
यहि मीति 2078/06/01 गतेका दिन यस भारदह अस्पताल मा वाडा नं 1 का पहिलो मात्रा लिएका कोभिड 19 बिरूदका भेरोसील खोपको दोस्रोमात्रा सञ्चालन भई रहेको समयमा लक्षित समुह भित्र नपर्ने समुहले जोरजबरजस्ति गरी खोप लगाउनै पर्छ भनि दबाब दिदा खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यले नियमवबिपरित खोप लगाउन नमानेपछि उत्पन्न बिबादले कर्मचारीहरूलाई गालि बेजतगरी हातपात समेत गरीअस्पतालको परिसरमा राखिएका टेवल, कुर्सी तोडफोड गरी सार्वजनिक सम्पत्तिको नोक्सानी भएको छ ।
साथै कर्मचारीहरू लाई बाटोघाटो हिड्दा समेत केहि व्याक्तिले अपशब्द प्रयोग गरी ज्यानमार्ने धम्कीसमेत दिएको कुरा ले संपूर्ण कर्मचारी हरु निरुत्साहित भयेका छन ।
दोसी लाई कारवाही को माग को साथ मिती 2078/06/04 गतेका दिन ह•क•न•पा को कार्यालय हनुमाननगर , ह•क•न•पा वडा नं 1 को कार्यालय भारदह तथा इलाका प्रहरी कार्यालय भारदहमा ज्ञापनपत्र बुझाइ सहमति नहुन्जेल सम्मकोलागी अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सम्पुण सेवा ठप्प गरिएको छ।
" क्रमचरी द्वारा , क्रम्चारी को लागी "
अबेर राती सम्म यस अस्पताल का क्रमचरि हरु को सहयाेग लें हामीले इन्डोर मा भएको बेड लाई निकालेर, HDU बेड लगाउने तयारी गरेका छौ ।।
सम्पूर्ण टीम लाई धन्यवाद ।।
thank you volunteer Corp NEPAL , for your support..
TESTING and TREATMENT are available at BHARDAH HOSPITAL.
दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए। यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो। अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो।
Covid को जाँच antigen विधि बाट भारदह अस्पताल मा सुरु भएको छ ।। आवश्यक परेमा अस्पताल मा सम्पर्क गर्नु होला ।।।
आज बाट भारदह Covid अस्पताल को औपचारिक रूपमा मा सञ्चालन भएको छ । उक्त क्रायक्रम सामाजिक विकास मंत्री श्री नवल किशोर साह ज्यू ले द्वीप प्रज्वलन गरी गर्नु भयो ।।
Covid अस्पताल स्थापना मा लागि परेर सहयाेग पुर्याउने नगर प्रमुख श्री शैलेश कुमार साह ज्यू लाई विशेष रूप मा धन्यवाद ।।
साथै सहयाेग को लागि सामाजिक विकास मंत्री ज्यू तथा यस नगर का प्रशासकिय अधिकृत श्री सुरेन्द्र यादव ज्यू लाई धेरै धेरै धन्यवाद !!
यस अस्पताल को क्रमचारी लाई बधाई तथा धन्यवाद ।। सीमित स्रोत र जनशक्ति मा , हौसला का साथ Covid अस्पताल को सञ्चल र काम गर्न देखाउनु भएको हिमत को लागि।।
हामी लें १५ बेड oxygen सहित Covid वार्ड सञ्चालन गरेको छौ ।।