Faith for Charity

Faith for Charity

This Group is a part of “Faith Creations" who serve for charity. http://www.facebook.com/faithcreation
http://www.youtube.com/faithcreation

Birthday celebration @ Nepal Snehi Kaakha 05/08/2023

https://youtu.be/pp2uFDJnEHY

Birthday celebration @ Nepal Snehi Kaakha Birthday celebration @ Nepal Snehi Kaakha

Photos from Jokes NEPAL's post 06/06/2023
29/05/2023
28/04/2023

Dear Donors,
Did you know that Nepal has over 100 blood banks?
Here are some of the major blood banks, both inside and outside the valley that we have listed:
Major Blood Banks inside valley:
1) Central NRCS Blood Bank; Soalteemode, 01- 4288485
2) Bhaktapur Nepal Red Cross Society Blood Bank; Bhaktapur; 01-6611661, 01-6612266
3) Lalitpur NRCS Blood Bank; Pulchowk, 01-5527033
4)frontline Hospital, Old Baneshwar, 015970132
5) Himal Hospital, Gyaneshwor, Kathmandu, 986-2737316
6) Banepa NRCS Blood Bank; Banepa, 01-1661431
7) Teaching Hospital, Maharajgunj, Kathmandu; 01-4410911
8) Gangalal Hospital, Bansbari, Kathmandu; 01-4371322
9) Grande International Hospital, Dhapasi, 01-5159266
10) Nepal Mediciti Hospital, Nakhkhu Ukalo Road, 01-4217766
11) Bal Maitri Hospital, Maharajgunj, 01-4415461
12) Paropakar Maternity Hospital, Thapathali, 01-4260405
13) Kantipur Hospital, Tinkune, Kathmandu, 01-4111692
Major Blood Banks outside valley:
13)Bharatpur NRCS Blood Bank, 056-520880
14)Biratnagar NRCS Blood Bank. 021-423326
15)Pokhara NRCS Blood Bank, 061-521091
16)Nepalgunj NRCS Blood Bank, 081520174
https://hamrolifebank.com/blood-bank

26/04/2023

ई-रिक्सामा जेष्ठ नागरिक तथा अस छुट: उनी हुन् १० वर्षदेखि नेपालगन्ज बसिरहेका सुर्खेतका ईसाक तामाङ, कक्षा ८ सम्म अध्ययन गरेका उनले आमाको मृत्युपछि पुन: अध्ययनका लागि विद्यालय जाने सोच बनाएका थिए तर एकातिर काधमा पारिवारिक दायित्व र अर्कोतिर विद्यालयमा ७५% हाजिरी हुनुपर्ने नियमले गर्दा उनले अध्ययन गर्न पाएनन्। उनले १ वर्षदेखि आफ्नो ई-रिक्सामा जेष्ठ नागरिक १००% तथा अशक्त व्यक्तिलाई ५०% देखि १००% सम्म अवस्था हेरेर छुट दिइरहेका छन्।

उनी भन्छन्, "मेरो दिनको कमाई हजार - बाह्र सय भन्दापनि आजको दिनमा कति जनालाई सेवा गर्न पाए भनेर सम्झदा खुशी लाग्छ। मलाई उहाँहरुले दिने आशीर्वाद कमाईको पैसाभन्दा धेरै छ। मान्छेले जति कमाएपनि उसले कमाउने आशीर्वाद चै सबैभन्दा ठुलो कुरा हो।" ❤️

Pic. Sandeep Regmi

Exposing the DARK TRUTH of Blood Bank in Nepal 18/04/2023

https://youtu.be/BwS1rP94Pvs

Exposing the DARK TRUTH of Blood Bank in Nepal Blood banks save lives and provide hope to those in desperate need. However, the dark truth of blood banks in Nepal is far from hope. In this video, I'll be ...

01/03/2023

Help Post: बाग्लुङ्ग अमलाचौरका लोकनाथ पौडेलको Liver मा खराबी आएर ट्रान्सप्लान्ट गर्नुपर्ने आवस्था आइपरेको र सो गर्न नीकै ठुलो रकम लाग्ने भएकोले उनको परिवारले अहिले आर्थिक सहयोग लिनुपर्ने अवस्था श्रृजना भएको छ। मद्दत गर्न चाहने ईच्छुक व्यक्तिहरूले तल दिईएको नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग गर्नुहोला ।
9843606729 - छोरा अजय पौडेल
(इसेवा, खल्ती, ime पे यही नम्बरमा छ)

16/02/2023

#सहयोग अपिल 🙏
कचनकवल गा.पा. वार्ड नं ४ बस्ने संगिता लामा सुनुवारको श्रीमान गणेश बा. सुनुवार विगत १ वर्षदेखि APLASTIC ANEMIA रोगबाट पिडित भई हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँलाई नियमित रुपमा रगत दिइरहनुपर्ने तर आर्थिक अभावको कारण उपचारमा कठिनाई भएकाले हजुर सम्पूर्ण समक्ष आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। श्रीमति: संगिता लामा सुनुवार
श्रीमति संगिता लामा सुनुवार
Garima Bikas Bank
Baniyani Jhapa
A/C No.05510901092065000001

07/08/2022

सहयोगको लागि अपिल: "उदयपुर निवासी रोनिसा कार्की विगत केही समय देखि ब्लड क्यान्सर जस्तो घातक रोगबाट पिडित भएको हुँदा नेपालमा लामो समय उपचार गरेको र उपचार सम्भव नभएपछी हाल भारतको राजिब गान्धी क्यान्सर हस्पिटल लगिएको र त्यहाँ थुप्रै खर्च लाग्ने भएकोले हजुरहरुको सानो सहयोगले गर्दा मेरी श्रीमतीको उपचारमा ठूलो सहयोग पुग्ने भएकोले हार्दिक अपिल गर्दछु।"

सम्पर्क:
• श्रीमान रोहित खड्का (हाल राजिब गान्धी अस्पताल, दिल्ली); सम्पर्क नम्बर: +917870473255
• नेपालको लागि दाजु विज्ञान कार्की ; सम्पर्क नम्बर: 9852885290

Photos from Elena Don's post 03/08/2022
समाजसेवामा प्रयासरत ९ बर्षिया बालिका | Prensa Regmi | PRAYAS | AP1HD 17/06/2022

https://youtu.be/Tf17Ap9KCWM

समाजसेवामा प्रयासरत ९ बर्षिया बालिका | Prensa Regmi | PRAYAS | AP1HD Rupa Khadka Interviews individuals who have made outstanding contribution to the country and the society. The guests share their stories in the show 'PRAYAS'...

Photos from Men's Room Reloaded's post 29/12/2021

Telephone

Website