मिक्लाजुङ शिक्षा शाखा

मिक्लाजुङ शिक्षा शाखा

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मिक्लाजुङ शिक्षा शाखा, Education Website, Miklajung, .

Photos from Nayanaya khabar's post 01/05/2024
Photos from मिक्लाजुङ शिक्षा शाखा's post 26/04/2024
24/04/2024

युवाहरुकाे नेतृत्व क्षमता विकास तथा सरकार संचालन प्रक्रियाकाे जानकारी दिन संचालित ४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सफलताकासाथ सम्पन्न भएको छ ।

Photos from मिक्लाजुङ शिक्षा शाखा's post 17/04/2024

शिक्षककाे का.स.मु. सम्वन्धमा

12/04/2024

क्यालेण्डरको Soft Copy प्र.अ.हरूको म्यासेन्जर ग्रुपमा राखिएको छ, विद्यालयहरूले सोही बमोजिम आफ्नो क्यालेण्डर निर्माण गर्नु हुन ।

21/03/2024

नि:शुल्क शिक्षा र छात्रवृत्ति व्यवस्थापन सम्वन्धी शिक्षा मन्त्रालयकाे अनुराेध ।

19/03/2024

जिल्लान्तर सरुवा रोक्का गरिएको

Photos from Nayanaya khabar's post 05/03/2024

फेरि मिक्लाजुङलाई एउटा अवसर, विभिन्न पालिकाका ९२ ओटा सर्कलकाे सहभागिता ।

Photos from मिक्लाजुङ शिक्षा शाखा's post 05/03/2024

आधारभूत तह कक्षा ८ काे परीक्षा सम्बन्धि सूचना

03/03/2024

मिक्लाजुङमा भएकाे जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० , सफल बनाउन दैनिक १२ घण्टा खट्नुहुने व्यवस्थापन समितिका मित्रहरु, मिक्लाजुङ स्काउट तथा मर्यादित रुपमा सहभागीता जनाउने १४ पालिकाका सहभागीहरु, अवसर र हाैसला दिनुहुने पालिका अध्यक्ष, उपाध्यक्ष ज्यू सहित जनप्रतिनिधि तथा प्र.प्र.अधिकृत लगायत कर्मचारी साथिहरू, जिल्ला खेलकुद विकास समिति अध्यक्ष, कार्यालय प्रमुख र सम्पूर्ण रेफ्री, काेच र अफिसियलहरु प्रति शाखाकाे तर्फबाट आभार व्यक्त गर्दछाै ।

02/03/2024
29/02/2024

स्थानीय प्रविधिको प्रयाेग गरि ट्र्याक निर्माण गर्दै विद्यार्थी

Photos from मिक्लाजुङ शिक्षा शाखा's post 29/02/2024

कबडी र भलिबलको आधिकारिक कार्यतालिका

29/02/2024

१८ गतेका लागि फिल्ड तर्फको खेलतालिका (जि.खे.वि.स.को कार्यालयबाट प्राप्त विवरणको आधारमा तयार पारिएको)

24/02/2024

मिक्लाजुङमा सवै पालिकाहरुलाई स्वागत छ !

Photos from मिक्लाजुङ शिक्षा शाखा's post 21/02/2024

अब केही दिन EMIS का कुरा गराै ।

01/02/2024

सहभागिता तथा खेलकुद अवलाेकन सम्वन्धमा

Photos from मिक्लाजुङ शिक्षा शाखा's post 01/02/2024

उत्कृष्ट विद्यालयकालागि अवसर

Photos from बालकल्याण आधारभूत विद्यालय, मिक्लाजुङ -१'s post 31/12/2023

Videos (show all)

स्थानीय प्रविधिको प्रयाेग गरि ट्र्याक निर्माण गर्दै विद्यार्थी

Telephone

Website