धरान उच्च DHSS
A reputed +2 in Dharan. #Management/Commerce #Hotel Management [HM] #Computer Science #Science
"DHSS Farewell Programme,2080"alongwith prize distribution.
Dharan Higher Secondary(DHSS),MGMT,observing Farewell Programme,2080.
Wish you all HAPPY HOLI...I..I...
Cheers!
DHSS HM class 12 students,
Cocktail and mocktail practical,under systematic guidence of Sujan sir. 2080.11.18
Wow,delicious!DHSS class 11 HM students,practising in lab.keep practicing and be skilled..dated 2080.11.11 Friday.
An educational tour,upto Guphapokhari,Sankhuwasabha,class 12 management section B students,under parental guidence of Mahendra Gole sir and Khagendra Teyung ji.
Democracy Day notice.
Action speaks louder than words.DHSS class 11 HM students are doing practical under the effective supervision of Sujan Stha,HM instructor.
May Saraswati,goddess of education always inspire you all for qualitative education,HAPPY SARASWATI POOJA,2080.
Urgent notice
A click in Seminar Hall,DHSS students from beautiful place,Kerabari and its surroundings.
DHSS students,performing during HISSAN SPORTS MEET,2080.
प्रिय विद्यार्थी,
तिमी नोकर होइन; मालिक बन ।
तर मलाई शङ्का छ; कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन ?
तिमी आफैँ पढ्दैनौ; तिमीलाई 'पढ' भन्नु पर्छ। तिमी आफैँ लेख्दैनौ; तिमीलाई 'लेख' भन्नु पर्छ। तिमी आफैँ सबेरै उठ्दैनौ; तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ। तिमी आफैँ अनुशासनमा बस्दैनौ; तिमीलाई 'अनुशासनमा बस' भन्नु पर्छ। सधैं आदेश दिइराख्नु पर्ने नोकरलाई हो ; मालिकलाई होइन। सधैं बटन थिची राख्नुपर्ने मेसिनको हो; मान्छेको होइन। मान्छेले विवेकले पनि काम गर्नुपर्छ।
त्यसैले मेरो अनुरोध,
प्रिय विद्यार्थी, तिमी नोकर होइन; मालिक बन ।
जुन विद्यार्थीलाई आफू मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले 'पढ'भन्नु पर्दैन; ऊ आफैँ पढ्छ। उसलाई कसैले 'लेख' भन्नु पर्दैन; ऊ आफैँ लेख्छ । उसलाई कसैले 'सबेरै उठ' भन्नु पर्दैन; ऊ आफैँ सबेरै उठ्छ। उसलाई कसैले 'गृहकार्य गर' भन्नु पर्दैन; ऊ आफैँ गृहकार्य गर्छ । किनकि मालिकलाई थाहा हुन्छ, 'आज म जे गर्दैछु त्यो अरू कसैका लागि होइन; मेरा लागि गर्दैछु ।'
जुन विद्यार्थीलाई विद्यालय तहमै नोकर बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापी मालिक बन्न सक्दैन। उसले सधैँ अरूको आदेश पर्खिरहन्छ । तर जसलाई विद्यालय तहमै मालिक बन्ने बानी परेको हुन्छ ऊ वास्तविक जीवनमा कदापि अरूको दास बन्दैन। ऊ आफ्नो जीवनको मालिक आँफै बन्छ ।
प्रिय विद्यार्थी,
एक पटक सोच त, तिमी आज कसैका लागि होइन; आफ्ना लागि पढ्दै छौ। एक पटक तिमी आँफैले आँफैलाई हेर त, तिमी अब बच्चा छैनौ र तिमी पशु पनि होइनौ। यसर्थ आफ्नो लगाम अरूको हातमा नदेऊ; आफ्नो जिम्मेवारी लेऊ र मान्छे बन्नुको परिचय देऊ ।
tara ji Apsara
Congratulation Pratham and Sandhya,best player and high scorer in HISSAN BASKET BALL TOURNAMENT,2080,final match boys and girls respectively and both teems for the grand achievement to be champion.keep it up.
Man of the Match,Mr.Ingwa Limbu and Miss.Sandhya Rai from DHSS,during HISSAN Basketball Tournament, 2080,Vishwa Adarsha,Itahari Vs Dharan Uchcha and Dharan Adarsha Vs Dharan Uchcha respectively.Congratulation, both of you.And best wishes for final match on 17th Magh,2080.
Some snaps,during HM practical class 11,under the proper guidence of Sujan Stha with delicious varieties.keep it up.
Notice for Martyrs' Day
Don't miss your exams form.
धरान उच्च मा.वि. DHss को खेल सप्ताह २०८०अन्तर्गत
हाजिरी जवाफ प्रतियोगिता का केही झलकहरू :
बधाई छ दोस्रो चरण प्रवेश गरेकामा हाम्रा छात्राहरू
Sneha Shrestha & Bidisha Agrawal !
Sportsweek,2080
DHSS
Basketball Tiesheet
Sportsweek ,DHSS 2080
FOOTBALL TIESHEET
Venue:Hattisar Campus Ground
Date:5,6,7 poush,2080
Make the the week grand and enjoyful with your active participation.
Routine of Second Term Examination.
Best of luck,all the students.
Videos (show all)
Telephone
Website
Opening Hours
Monday | 06:00 - 17:00 |
Tuesday | 06:00 - 17:00 |
Wednesday | 06:00 - 17:00 |
Thursday | 06:00 - 17:00 |
Friday | 06:00 - 17:00 |
Sunday | 06:00 - 17:00 |