जनमत पार्टी धनुषा

जनमत पार्टी धनुषा

Official Page Of Janamat Party Dhanusha

कोई िी सल्लाह, सुझाव व शलस्ट इमेल से[email protected] पर िेजें,
फे सबुक िा ह्वार्ट्सअप आशद द्वारा िेजी गई सामग्री संकलन नहीं होती। आप अपना सदस्यता
नम्बर और शववरण जनमत पार्टी के वेबसाइर्ट पर जाकर चेर् और अपडेट कर सकते हैं।

Photos from जनमत पार्टी धनुषा's post 10/12/2023

जनमत पार्टी धनुषा अधिवेशन समिती द्वारा आयोजित पालिका संयोजक प्रमुख,उप-प्रमुख,अध्यक्ष ,उपाध्यक्ष तथा पार्टी अगुवा नेताकार्यकर्ता ज्युहरु संग वडा तथा नगर अधिवेशन सम्बन्धि बिशेष छलफल भव्य साथ सप्पन्न🙏

नेता यादव जनमत प्रवेश - News Madhesh 09/12/2023

नेता यादव जनमत प्रवेश - News Madhesh जनकपुरधाम ।नेपाली कांग्रेसका नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन। शनिबार बिहान नेपाली कांग्रेस औरही ग.....

09/12/2023

जनमत पार्टी धनुषाको पालिका सन्योजक / प्रमुख / उप प्रमुख हरु, अध्यक्ष /उप अध्यक्षहरु तथा अगुवा नेता कर्याकर्ता हरु यही मिति २०८० /८ /२४ गते आइतबार दिनको १२ .३० बजे पार्टी कार्यालय रामानन्द चौक मा अधिबेशन समबन्धी बैठकहुने सबै मा जानकारीका साथै अनिवार्य उपस्तिथि को लागि हार्दिक अनुरोध छ।
सुरेन्द्र कुमार मन्डल
के स / जि . इन्चार्ज
धनुषा

08/12/2023

जनमत पार्टी धनुषा अधिवेशन समितीको बैठकबाट तपसिल अनुसारको नेताकार्यकर्ताहरु लाई देहाय बमोजिमको अधिवेशन सचिवालय समिती तोकिएको व्यहोरा सहर्ष जानकारी गराईन्छ ।

अधिवेशनको जिम्मेवारी पुरा नगर्नेहरु उम्मेदवार हुन नपाउने - News Madhesh 08/12/2023

अधिवेशनको जिम्मेवारी पुरा नगर्नेहरु उम्मेदवार हुन नपाउने - News Madhesh काठमाडौँ । जनमत पार्टीले पार्टीको अधिवेशनमा तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्तालाई कुनै पनि तहको नि...

07/12/2023

धनुषा वडा अधिबेशन प्रर्यबेक्षक हरु को बैठक मिति २०८० /८ /२२ गते शुक्रबार दिनको १२ .३० बजे जनमत पार्टी को कार्यालय हुने सुचित गरिन्छ। अनिवार्य उपस्थितिको लागि अनुरोध छ।
सुरेन्द्र कुमार मन्डल
जि . इन्चार्ज
9802808556
9801037266

Photos from जनमत पार्टी धनुषा's post 06/12/2023

जनमत पार्टी धनुषा अधिवेशन समितीको बैठकबाट तपसिल अनुसारको नेताकार्यकर्ताहरु लाई देहाय बमोजिमको पालिका पर्यवेक्षक तोकिएको व्यहोरा सहर्ष जानकारी गराईन्छ ।

तपाईहरुको सक्रिय सहभागीतामा वडा अधिवेशन सफलता पुर्वक सम्पन्न हुने अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

05/12/2023

जनमत पार्टी धनुषा अधिवेशन समिति

01/12/2023

बैठक बारे सूचना

जनमत पार्टी केन्द्रिय पदाधिकारी,केन्द्रीय कार्यकारिणी सदस्य,केन्द्रीय सदस्य,प्रदेश सदस्य तथा क्षेत्रीय पर्यवेक्षक, पालिका पर्यवेक्षक,पालिका प्रमुख,उप-प्रमुख अध्यक्ष,उपाध्यक्ष ,पालिका समितीको संयोजक,सह-संयोजक तथा केहि आमन्त्रित सदस्य ज्युहरु लाई उक्त बैठकमा तोकिएको समय स्थानमा अनिवार्य उपस्थिति भइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति:-२०८० मंसिर १६ गते शनिबार
समय :- दिउँसो १:०० वजे
स्थान:-रामानन्द चौक,जनमत पार्टी कार्यालय
सम्पर्क :-
सुरेन्द्र कुमार मण्डल
जिल्ला इन्चार्ज जनमत पार्टी, धनुषा
9801037266/9802808556

जनमत पार्टीद्वारा देवता मेलाका भक्तजनलाई स्वास्थ्य सेवा - News Madhesh 29/11/2023

जनमत पार्टीद्वारा देवता मेलाका भक्तजनलाई स्वास्थ्य सेवा - News Madhesh जनकपुरधाम । जनमत पार्टीले कमला नदीमा वर्षेनी लाग्ने देवता मेलाका भक्तजनलाई निशुल्क स्वास्थ उपचार गरेको छ। धनुष.....

26/11/2023

भोलि जनमत पार्टी धनुषा निर्वाचन क्षेत्र नं २ ´ख`द्वारा आयोजित सिटिमेड पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको सहयोगमा
कार्तिक पुर्णिामा अर्थात भुत मेला कमला स्नान्को उपलक्ष्यमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम 🙏

स्थान :-सहिदनगर नगरपालिका वडा नं १ बेमरखी रामघाट
समय :-बिहान ७ वजे देखि सुरु
मिति:-२०८०/०८/११गते सोमबार
सम्पर्क :- रामपुकार यादव प्रदेश सदस्य 9810749945
सुनिल कु यादव 9807604081

25/11/2023

रंगभेद विरुद्धको एकता दिवस बारे सूचना ।

जनमत पार्टी धनुषाद्धारा मंसिर १० गते आइतबार दिउँसो १ बजे जनकपुरधाममा हुने रंगभेद विरुद्धको एकता दिवस कार्यक्रममा सहभागी भइदिन पार्टीका नेता कार्यकर्ताहरु बुद्धिजिवी एवं सम्पूर्ण समर्थकहरुलाई आग्रह गर्दछु । स्थान : जनमत पार्टी सचिवालय भानु चौक

सुरेन्द्र कुमार मण्डल
जिल्ला इन्चार्ज
जनमत पार्टी धनुषा

21/11/2023

जय जनमत जय स्वराज्🙏✊

Photos from जनमत पार्टी धनुषा's post 17/11/2023

जनमत पार्टी सबैला नगरपालिकाद्वारा छैठ तथा समाचकेवाको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
नगर अध्यक्ष संजय प्रधानको अध्यक्षता, राष्ट्रिय सचिव एव संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता साहको प्रमुख आतिथ्य, राष्ट्रिय सचिव बीपी साहको विशिष्ट आतिथ्य केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुरेन्द्र कु मण्डल ज्युको अतिथिमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि,पार्टी प्रतिनिधि एवं सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई हार्दिक आभार📢

16/11/2023

जनमत पार्टी, धनुषा जिल्ला समन्वय समितिको बैठक बारे सूचना ।

जनमत पार्टी धनुषा स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष/वडा अध्यक्षमा वडा सदस्य उठेका सम्पुर्ण उम्मेदवारहरु तथा पार्टीका नेता शुभचिन्तक सम्पूर्णमा जानकारी गराइन्छ । मंसिर १ गते शुक्रबारका बोलाइएको सम्पुर्णमा यसै सूचनामार्फत जानकारी गराइन्छ ।

स्थान :-कलवार कुट्टि जनकपुरधाम
मिति :- २०८०/०८/०१ गते शुक्रबार
समय :- दिन १:०० वजे शुक्रबार
सम्पर्क:-सुरेन्द्र कुमार मण्डल जिल्ला इन्चार्ज
जनमत पार्टी, धनुषा

14/11/2023

जनमत पार्टी धनुषा द्वारा आयोजित धनुषा निर्वाचन क्षेत्र नं.-१ को क्षेत्रीय दिपावाली छठ पर्व तथा समाचकेवा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उपस्थिति भइदिनु हुने क्षेत्रका सम्पूर्ण जनमत पार्टीका नेता कार्यकर्ता क्षेत्रीय वासी सुभचिन्तकहरुमा समयमा उपस्थिति लागि हार्दिक अनुरोध गर्दछौ।

मिति:- २०८०/०७/ ३० गते
समय:- दिन १:००वजे बिहिवार
स्थान:- धनुषाधाम
सम्पर्क:- सुरेन्द्र कु मण्डल जिल्ला इन्चार्ज केन्द्रिय सदस्य :-9801037266/9802808556

- ब्रहमदेव महतो प्रदेश सदस्य :- 9814884210

Photos from जनमत पार्टी धनुषा's post 09/11/2023

जनमत पार्टी ,जनकनन्दिनी गाउँपलिका वडा नं ५ पतनुका द्वारा आयोजित शुभकमना अदान प्रदान तथा चियापानी कार्यकम भव्यताका साथ सु सम्पन्न भयो ।

जय जनमत ✊
जय स्वराज्🙏

04/11/2023
Photos from जनमत पार्टी धनुषा's post 04/11/2023

जाजरकोट लाई केन्द्र बिन्दु बनाएर हिजो राति गएको भुकम्पले जाजरकोट र रूकुम पश्चिम मा ठूलो जन -धनको क्षती ले स्तब्ध वनाएको छ । क्षति ग्रस्त ठाउँमा तत्काल उद्दार र राहतमा जुट्न

नेपाल सरकार लगायत सवैलाई अनुरोध गर्दछौं ! ज्यान गुमाउनु भएका दाजुभाइ तथा दिदिबहिनी हरु मा हार्दिक श्रधान्जली ! घाइते हरुको शिघ्र स्वास्थ्य लाभ को कामना

Photos from जनमत पार्टी धनुषा's post 09/10/2023

जनमत पार्टी धनुषा पार्टी कार्यालय जनकपुरमा जनमत पार्टी पार्टीका भातृ संगठन संस्कृत जनमत संघ केन्द्रिय संयोजक संतोश सहनी ज्यु पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुरेन्द्र कु मण्डल ज्यु केन्द्रिय सदस्य अशोक साह ,प्रदेश सदस्य ब्रहमदेव महतो

विद्यार्थी जिल्ला अध्यक्ष बिरेन्द्र कु यादव जनमत पार्टी महिला नेत्री पुनिता यादव नेता कुश मण्डल ज्यु जिल्ला पार्टी कार्यालयमा

१७ करोड ९८ लाख भ्रष्टाचार गरेको भन्दै मधेशका अर्थमन्त्री यादवसहित ७ जनाविरुद्ध मुद्दा - News Madhesh 08/10/2023

१७ करोड ९८ लाख भ्रष्टाचार गरेको भन्दै मधेशका अर्थमन्त्री यादवसहित ७ जनाविरुद्ध मुद्दा - News Madhesh काठमाडौं ।झलनाथ खनालको प्रतिष्ठानलाई सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख हिनामिना गरेको भन्दै मधेश प्रदेशका मन...

08/10/2023

जनमत पार्टी धनुषा पार्टी कार्यालय बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म खुलिरहे छ ।

स्थान :- रामानन्द चौक बगबानी गेट अगाडि

भेटघाट आबश्यक कामकाज लागि सम्पर्क नम्बरहरु

जनमत पार्टी जिल्ला इन्चार्ज सुरेन्द्र कु मण्डल सम्पर्क:-9802808556

विद्यार्थी जनमत संघ जिल्ला अध्यक्ष
बिरेन्द्र कु यादव सम्पर्क :-9804865698

युवा जनमत संघ जिल्ला संयोजक
देव महरा सम्पर्क:-+9779814891681

मुस्लिम जनमत संघ जिल्ला संयोजक
हारुण मोमिन सम्पर्क :- +9779817880865

Photos from जनमत पार्टी धनुषा's post 07/10/2023

मुस्लिम जनमत संघ धनुषा द्वारा आयोजित वडा गठन तथा पार्टी प्रवेश कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ धनौजी गाउपालिका वडा नं ५ कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी केन्द्रिय सदस्य धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कु मण्डल ज्यु

विशिष्ट अतिथि प्रदेश सदस्य डा प्रशन्न झा ज्यु अतिथि,विद्यार्थी अध्यक्ष बिरेन्द्र कुमार यादव,युवा जिल्ला सह संयोजक इजाज अंसारी

नगर अध्यक्ष जासिम खान वडा अध्यक्ष सरोज कु मण्डल पार्टी नेता जित कुमार साह,साबिर राईन,संजिप साह,सुरेश साह ज्यु लगायत नेता कर्याकर्ता ज्यु को उपस्थितमा हबिब राइन ज्युको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भयो ।

विभिन्न पार्टी प्रत्याग गरि दुई दर्जनभन्दा बढी जिल्ला इन्चार्ज सुरेन्द्र कु मण्डल ज्यु हातवाट माला लगाई पार्टी प्रवेश गर्नु भएको छ नव प्रवेशि लाई बधाई तथा शुभकामना 🙏

Photos from जनमत पार्टी धनुषा's post 23/09/2023

जनमत पार्टी राष्ट्रिय सचिव नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा अनिता साह ज्यु लाई जनमत पार्टी धनुषा नेता कार्याकर्ता ज्यु दुरा जनकपुरधाम वेलकम होटलमा स्वागत सम्मान तथा भेट्घट कार्यक्रम ❤️

कमला नगरपालिकामा जनमत पार्टीकाे सङ्गठन विस्तारमा निरन्तरता - NSW News 16/09/2023

कमला नगरपालिकामा जनमत पार्टीकाे सङ्गठन विस्तारमा निरन्तरता - NSW News चन्दन रजक ३० भदौ । जनमत पार्टी धनुषाले कमला नगरपालिकामा सङ्गठन विस्तारलाई निरन्तरता दिएको छ । शनिबार एक कार्यक्र...

Photos from जनमत पार्टी धनुषा's post 16/09/2023

जनमत पार्टी धनुषा कमला नगरपालिका वडा नं ९ मा विभिन्न पार्टी प्रत्यागगरि समाजसेबि किसान युवा लगायत तीन दर्जनभन्दा बढी जिल्ला इन्चार्ज सुरेन्द्र मंण्ड्ल ज्युको हात वाट अबिर लगाई बिधिवत रुपमा जनमत पार्टी प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना 🙏

जय स्वराज
जय जनमत 📢📢📢
Dr. CK Raut - सचिवालय

Photos from जनमत पार्टी धनुषा's post 15/09/2023

धनुषा सहिदनगरनगर नगरपालिका वडा नं ५ निवासी चर्चित समाजसेवी शिक्षाप्रेमी मास्टर साहब आदरणीय श्री सुरेश साह ज्यु जनमत पार्टी राष्ट्रिय अध्यक्ष मा.डा सिके राउत ज्यु हातवाट सदस्यता लिई बिधिवत रुपमा जनमत पार्टी प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना 🙏

जय स्वराज
जय जनमत 📢📢📢
Dr. CK Raut - सचिवालय

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँः अध्यक्ष डा.राउत - News Madhesh 10/09/2023

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँः अध्यक्ष डा.राउत - News Madhesh काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पा.....

Videos (show all)

भोलि १ बजे धनुषाको महेन्द्रनगर आउँदै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत ज्यू।
सरकारी अस्पताल सुधारको योजनासुविधा सम्पन्न अस्पताल स्थापनाको चाहनाबीपी साहमेयर प्रत्यासीसबैला नगरपालिका, धनुषाजनमत पार्ट...

Telephone