गौतम बिजय lemon Farm
Online earning platform
Today putting cow dung in my lemon farm supported by project..... regarding Agro-forestry
हामी निरन्तर कृषि क्रान्तिमा नै छैां । श्री अारुबाेट साना किसान कृषि सहकारी बाट thegreenintellgence Project काे साथमा कृषि वनकाे मा जोडिनु भएका ३२ किसानहरुलाइ प्रोजेटले १ महिना अगाडि प्राङ्गारिक झोल मल बनाउने तरिका सिकाउन भएको थियो अाज मल तयार भएको छ अब हामी विरूवाहरूमा यो प्राङ्गारिक मल हालेर हेर्ने छौ । Finally after one month Organic pesticides is ready to use for plants thanks to project founder sir Mr Matthijs van Rijn who provides class for all farmers about how to make Organic pesticide हामी सबै यसरी नै कृषि क्रान्ति मा लाग्ने हाे भने बिदेशीन अलि कम हुने हो कि ?
Part -4
हामी निरन्तर कृषि क्रान्तिमा नै छैां
हामी संग कृषि क्रान्तिमा जोडिनु भएका किशान दाई बाचु बडाल र भरथ बडाल दाई को फार्ममा ।
Supported by thegreenintillgence project / UAE Dubai country/ Shree Aaruboot Sana Kishan cooperative.