LIC Palpa

LIC Palpa

LIC Nepal is a leading life insurance company in Nepal.

एल.आइ.सि (नेपाल ) धादिङ शाखाद्वारा मृतकको घरमै पुगेर दियो १२ लाख ३९ हजार ६ सयको चेक - मेरो दृष्टि 08/10/2021

करिब तिन महिना अधि एल.आइ.सि (नेपाल ) धादिङ शाखा बाट ६ लाख बराबरको जीवन बिमा पोलिसी बापत पहिलो किस्ता जम्मा रु ४९६२० बुझाएकि निर्मला २०७८ असारको १३ गते सामान्य किनमेल गरी धादिङबेसि बाट बजार गरेर घर फर्कने क्रममा डोजरको ठक्करबाट सख्त धाइते अवस्थामा उपचारका क्रममा सोही महिना ३० गते मृत्यु भएको थियो ।

एल.आइ.सि (नेपाल ) धादिङ शाखाद्वारा मृतकको घरमै पुगेर दियो १२ लाख ३९ हजार ६ सयको चेक - मेरो दृष्टि जीवन बिमा बचत, आपतकालीन आर्थिक अभावको जोहो, निबृतीभरणको साधन तथा भवितव्य घटनाबाट सिर्जित आर्थिक पुरक

एल.आइ .सि (नेपाल ) धादिङ शाखा द्वारा मृत्युदाबी बापत ३० लाख ५१ हजार ५ सय ६६ को चेक हस्तान्तरण । - मे 07/10/2021

त्रैमाशिक रुपमा दुई किस्ता बापत रु ४९,८३८ रकम मात्रबुझाएकोमा, मृत्यु दाबी अन्तर्गत बिमाङ्क बापत रु १५ लाख दुर्घटना बापत रु १५ लाख र सो अबधिको आर्जित बोनस सहित गरेर जम्मा ३० लाख ५१ हजार ५ सय ६६ को चेक बिमित एवं मृतकका श्रीमानलाई हस्तान्तरण गरिएको हो ।

एल.आइ .सि (नेपाल ) धादिङ शाखा द्वारा मृत्युदाबी बापत ३० लाख ५१ हजार ५ सय ६६ को चेक हस्तान्तरण । - मे एल.आइ .सि (नेपाल ) धादिङ शाखा द्वारा एक कार्यक्रमका बिच मृत्यु दाबी भुक्तानी गरेको छ । शाखा कार्यालय

19/09/2021

आजै बिमा गरौं ।

19/09/2021

संविधान दिवसको अबसरमा सम्पुर्ण नेपालीहरुमा धेरै धेरै शुभकामना ।

02/03/2021
Timeline photos 21/10/2020

बिजय दशमीको मंगलमय शुभकामना ।

जीवन बीमामा बोनस दरको गणना कसरी गरिन्छ ? 23/09/2020

आभिकर्ता तथा बिमिले पढनै पर्ने लेख । https://insurancekhabar.com/2020/02/74441/?fbclid=IwAR0Z1DTjJHcsJVvFYYBEz0VzHmnt04A5cJSbFtgsyY_HCykhKqYNZl4mgrU

जीवन बीमामा बोनस दरको गणना कसरी गरिन्छ ? जीवन बीमामा बोनस दरको गणना कसरी गरिन्छ ? इन्स्योरेन्स खबर प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १७:४७ 15.9K Views जीवन बीमाम....

23/09/2020

For more 010-521375, 9801122386

Timeline photos 19/01/2019

निमन्त्रणा

Timeline photos 29/11/2018

Congratulations Mr. Arjun Prasad Aryal ji being qualified for Mumbai/Goa tour..

22/11/2018

LIC dhading is going to held its new agent training soon. Anyone interested can come in contact with us at 9801222386.

11/10/2018

बिजय दशमीको सुभकामना ।

Photos from LIC Palpa's post 23/09/2018

BM conference 2018

Telephone

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00