Hemraj Bhatta

Hemraj Bhatta

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hemraj Bhatta, Tutor/Teacher, .

24/08/2020

Plz 1 Like for my Country

04/07/2020
16/05/2020

दुखत समाचार-कोरोनाबाट नेपालमा पहिलो मृत्यु

02/05/2020

आज पनि नेपालको कोरोना बिरूद्द कसिलो बलिङ
कुनै पनि रन दिएन नेपालले।आजसम्म कसिलो बलिङ गर्दै नेपालले मात्र 59 रन दिएको छ।अपेक्षा गरौ कोरोना चाडै अलआउन हुनेछ र नेपालले त्यो लक्ष कुनै पनि बिकेट नगुमाएर सहजै पुरा गरि कोरोना बिरूद्दको खेल जित्नेछ।stay home stay save

लकडाउन २५वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय 26/04/2020

लकडाउन 10 दिन थप गर्ने सरकारको निर्णय

लकडाउन २५वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय १४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्....

22/04/2020

Ntc user साथिहरू ntc मा free bonus निकाल्न चाहने साथिहरू हुनुहुन्छ भने inbox ma aaunus ma batauxu tarika
100mb+50minute+25sms

21/04/2020

So sad

18/04/2020

+1=31

दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन् 18/04/2020

दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन् ६ वैशाख, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजे...

भारतमा लकडाउन बैशाख २१ सम्म 14/04/2020

भारतमा लकडाउन बैशाख २१ सम्म सामाजिक दूरी र लकडाउनले भारतको अवस्था भयावह बनाउनबाट जोगाएको भन्दै मोदीले झन् कडा लकडाउन गर्ने बताएका छन्।

07/04/2020

कक्षा 11 र कक्षा 12 को परीक्षा स्तगित गरेको छ।सबैको जानकारीको लागि सेयर गरौ ।।।।

लकडाउन थप आठ दिन लम्ब्याउने सरकारको निर्णय 06/04/2020

सही निर्णय

लकडाउन थप आठ दिन लम्ब्याउने सरकारको निर्णय कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न लागु गरिएको 'लकडाउन'लाई थप आठ दिन लम्ब्याउने मन्त्रिपरिषद्‌को ब...

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, झण्डै ५३ हजारको मृत्यु 03/04/2020

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, झण्डै ५३ हजारको मृत्यु २१ चैत, काठमाडौं । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख .....

छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि 02/04/2020

छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपाल...

02/04/2020

New offer for ntc users

30/03/2020

कोदोको रोटी मन पराउने साथिहरू को को हुनुहुन्छ?

29/03/2020

यो तरकारीको नाम थाहा हुनेहरू हाजिर हुम त।कोरोना बिरूद्द लड्न शरिर बलियो बनाउछ यसले।फटाफट लाइक र सेयर गरौ त।

28/03/2020

+1=5

27/03/2020

Big breaking news
धनगडिमा एकजना कोरोना सङ्क्रमित फेला परेसंगै नेपालमा सङ्क्रमितको संख्या 4 पुग्यो

Photos from Hemraj Bhatta's post 26/03/2020

लुटेराहरू हुन यिनिहरूयो बिपतमा नि सेवा निशुल्क गर्न नसक्ने Ncell र Nepal Telecom हरू।

25/03/2020

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस सेवा दिएपनि ncell ले रिचार्जको 50% मात्रै बोनस 1 दिनको भ्यालिडिटी मात्रै।
तर रिचार्ज नै नपाइने भएपछि बोनस चाहि कहाबाट आउदो रहेछ नि?
Free call ra free data hunuparx यो बिपतको बेला।
हो कि होइन साथिहरू?सहमत हुनेले सेयर गरेर दबाब दिउ

25/03/2020

Bbc news nepali bata
नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्।

योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।

प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।

विदेशबाट नेपाल फर्किएकी युवतीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टिकोरोनाभाइरसबाट विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु

विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको थियो।

मङ्गलवार राति त्यसको परिणाम आएको गुप्ताले बीबीसी न्यूज नेपालीलाई बताए।

सबै सङ्क्रमितमा के छ समानता?

यसअघि सङ्क्रमण भएको पुष्टि भएका दुई जना पनि विदेशबाट फर्किएका व्यक्ति हुन्।

25/03/2020

OnlineKhabar

25/03/2020

Sad news
१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

Telephone

Website