Kanya Mandir Secondary School
This is an official facebook Page of Kanya Mandir Secondary School.
It was established as the first ever girls' school in Nepal on the 14th of Chaitra 2003 (27th March, 1947 AD).
जय छठी माई! छठ पर्व २०८१ को पावन अवसरमा सबैको जीवनमा खुशीयाली, शान्ति र समृद्धिको कामना गर्दछौं।
"The greatest gift we can give our children are the roots of responsibility and the wings of independence .”
-Maria Montessori.
न्हूँ दँया भिन्तुना !!
नेपाल संवत ११४५ को अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना !
सम्पूर्णमा तिहारकाे शुभकामना !!
नेपाली साहित्य को भगवान महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्म जयन्तीको धेरै धेरै शुभकामना ✨❤️
उहाँ सधैं नेपाली को सम्झनामा बाँच्दै हुनुहुन्छ ❤️
Wishing you all a very Happy Tihar festival. May this Diwali remove the darkness of your life, And bring new energy and light in life.
We know that boys play deusi and girls play bhailo in Tihar. But deusi is very much fun to play. So here we are with our kids 👉️👉️👉️💕
साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । ऐतिहासिक जितका लागि बधाई नेपाली महिला फुटबल टिमलाई 😍🇳🇵🇳🇵🇳🇵
यस कन्या मन्दिर माध्यमिक बिद्यालयको शैक्षिक अवलोकन भ्रमण मिति २०८१।०७।०४ गते देखि २०८१/०७/०८ गते सम्म ५ दिन , बिद्यालयका सम्पूर्ण शिक्षक स्टाफ, बि.ब्य.स. अध्यक्ष तथा कामपा १७ वडा अध्यक्ष संगै सु सम्पन्न भयाे।जस अन्तर्गत मुस्ताङ,म्यादी,पर्वत ,बागलुङ र कास्कीमा अवस्थित प्रसस्त पर्यटकीय सम्भावना बोकेको हेर्न लायक मनमोहक ठाउँहरु मुक्तिनाथ,उपल्लाे मुस्ताङ,जाेमसाेम मार्फा,बाग्लुङ कालिका,ताताेपानी साथै पाेखरामा अवस्थित पर्यटकीय तथा धार्मिक स्थलकाे अध्ययन,अवलोकन भ्रमण गर्ने सु-अवसर मिल्यो।उक्त सु-अवसरमा अभिभावत्व निर्वाह गरि भ्रमण सम्पन गर्न साथ दिनुहुने बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष, कामपा १७ का वडाअध्यक्ष साथै कामपाका प्रवक्ता नवीन मानन्धर ज्यू साथै बिद्यालय प्राचार्य घनश्याम न्याैपाने ज्यू प्रति आभार तथा कृतज्ञता प्रकट गर्दछाै साथै सम्पुर्ण शिक्षक स्टाफ ,सहज मनोरंजनपूर्ण यात्रामा ड्राइभिङ गरेर साथ दिनुहुने ड्राइभर साथै let's go tour & travel लगायत सम्पूर्णमा विशेष धन्यवाद सहित आगामी दिन यस बिद्यालयको थप प्रगतिको कामना💐❤️👍️🙏
मुस्ताङको मार्फा स्थित जेरी गल्लीमा सांस्कृतिक पहिरनमा कन्या मन्दिर शिक्षकहरु!
हेर्दा राम्रो मार्फा गाउॅं
घुम्दा राम्रो जेरी गल्ली😍
🍎🍏🏡🏡
शिक्षक कर्मचारी शैक्षिक भ्रमणका क्रममा मुस्ताङबाट फर्किदै गर्दा पाेखरा बसाईका क्रममा यस कन्या मन्दिर माद्यामिक बिद्यालयका आदरणीय प्राचार्य घनश्याम न्याैपाने सरकाे जन्मदिन मनाउने अवसर मिल्याे।सरकाे जन्मदिनको अवसरमा सम्पूर्ण बिद्यालय परिवार उहाँको सु-स्वास्थ दिर्घायु तथा उत्तराे उत्तर प्रगतिकाे कामना गर्दछाै।
जसाे गरे जे भन जतासुकै लैजाउ मलाई याे मन त मेराे नेपाली हाे🇳🇵🇳🇵
Good Morning from Korola border(Nepal- China)border…. Upper Mustang😍🇳🇵🇳🇵
!!
!!
Hello Mustang😄 !!!
teacher staff educational tour!
आफ्नाे कला,भेषभुषा,संस्कृति र पहिरनकाे सम्मान र संरक्षण गराै!
----------------------------------
साँस्कृतिक पहिरनमा हाम्रा विद्यार्थी!
विद्यालय प्राङ्गणमा अवस्थित ऐतिहासिक पोखरी "ईखा पाेखरी" सरसफाइमा नेपाल सशस्त्र प्रहरी बल (APF) काे याे प्रयासलाई सलाम😍🙏
Here's some some glimpse of Kanya Mandir sports meet 2081. We would like to thank all students who participate in different game, volunteers, sport committee and the audience who cheer and enjoyed all the game.Also would like to thanks for your cooperation and support.
Our kids reciting Dashain rhymes on the occasion of Dasahin festival😍😍😍
Videos (show all)
Contact the school
Telephone
Website
Opening Hours
Monday | 10:00 - 17:00 |
Tuesday | 10:00 - 17:00 |
Wednesday | 10:00 - 17:00 |
Thursday | 10:00 - 17:00 |
Friday | 10:00 - 16:00 |
Sunday | 10:00 - 17:00 |