Shrestha Travels & Tours

Shrestha Travels & Tours

Kathmandu-Galchhi-Debighat-Trishuli-Kalikasthan-Dhunche-Shyfrubesi-Chilime-Timure-Rasuwaghadi-China Deluxe Bus

26/01/2024
10/12/2023

नमस्ते पासाङ ल्हामु यातायात द्वारा संचालित

त्रिशुलि देखि काठमान्डौ सम्म जान र आउन को लागि आरामदायी EV माईक्रो बस सन्चालन भैरहेको छ।

सम्पर्क:9818072472,
9803067818


CG KYC EV

Photos from Shrestha Travels & Tours's post 06/11/2023

New CG KYC EV VAN .
For reservation
Please contact .
Contact no:9840589604,9818072472

23/09/2023

भोलि मिति २०८०/6/7 गते बिहान 5:40 am मा काठमान्डौ बाट कालिकास्थान ,धुन्चे ,श्याफ्रुबेसि हुँदै थुमन को लागि सुबिधा सम्पन्न डिलक्स बस बा 4 ख ५५५२ जाने हुदा 9860444090 मा सम्पर्क गर्नु होला ।

TikTok · 🅶🆁🅶 🅰︎🅸🆃🅰︎$🆂🅾︎🅽🅰︎🅼 21/08/2023

खानियाबास गाउँ पालिका बिर्चेत बाट काठमाडौ आउँदा ।येस्तो छ बाटो को हालत।

TikTok · 🅶🆁🅶 🅰︎🅸🆃🅰︎$🆂🅾︎🅽🅰︎🅼 878 likes, 25 comments. “Birchet to ktm”

TikTok · Bus Traveling Camera &Wifi 30/07/2023

काठमान्डौ बाट त्रिशुलि,कालिकास्थान ,धुन्चे ,श्याफ्रुबेसी,चिलिमे,गत्लाङ जानु परेमा सम्पर्क गर्नु होला।

सम्पर्क न. ९८४०५८९६०४

TikTok · Bus Traveling Camera &Wifi Check out Bus Traveling Camera &Wifi's video.

Photos from नमस्ते पासाङल्हामु यातायात प्रा.लि.'s post 16/06/2023

नमस्ते पासाङल्हामु यातायात प्रा.लि. को नुवाकोट,रसुवा,उत्तरी धादिङ सन्चालन हुने डिलक्स तथा A\C बसको नया टिकट बुकिङ काउन्टर गोगबु नया बसपार्क भित्र पायोनिएर पेट्रोल पम्प सगै रहेको जानकारी गराउदछौ !

16/06/2023

नमस्ते पासाङल्हामु यातायात प्रा.लि. द्वारा संचालित नुवाकोट,रसुवा जाने A\C,तथा Deluxe बसको नयाँ टिकट काउन्टर काठमाडौ नयाँ बसपार्क को लोत्से महल मा खुलेको जानकारी गराउदछौ ।

(माछापोखरी बाट नयाँ बसपार्कको पुल बाट दाहिने पट्टी टिकट काउन्टर देख्नुहुनेछ)

Photos from नमस्ते पासाङल्हामु यातायात प्रा.लि.'s post 16/06/2023
Photos from नमस्ते पासाङल्हामु यातायात प्रा.लि.'s post 04/04/2023

नेपालकै अती नै सुन्दर तथा रमणीय पर्यटन स्थानहरु नुवाकोट रसुवा लगाएत नेपाल र भारतको जुनसुकौ स्थानहरुमा भ्रमणको लागि नमस्ते पासाङल्हामु यातायात प्रा.लि. लाई सम्झनुहोस ! A\C Deluxe Bus तथा Deluxe Bus को सुबिधा छ !

Photos from नमस्ते पासाङल्हामु यातायात प्रा.लि.'s post 03/04/2023

केही लामो समय बन्द पछि रसुवागढी-केरूङ नाकाबाट नागरिक आवत जावत सहित संचालनमा आएको छ ।

Photos from साकार पोष्ट's post 02/01/2023
25/10/2022

11 गते बिहान 6:00 am मा त्रिशुली हुँदै रसुवा जानू परे सम्पर्क गर्नु होला।

21/10/2022

काठमान्डौ बाट धुन्चे ,श्याफ्रु ,चिलिमे ,हुँदै गत्लाङ जान सम्पर्क गर्नु होला।
सम्पर्क :9840589604,9860444090

गत्लाङ Tiger @5552

05/08/2022

गोसाईकुण्ड दर्सन तथा स्नान गर्न जान र फर्कनको लागी सम्पर्क गर्नुहोस्।
@ ९८६०444090

10/11/2021

मिति 2078/7/ 26 गते बिहान काठमान्डौ बाट गल्छी ,त्रिशुलि ,बेत्रावती, कालिकास्थान , धुन्चे ,श्याफ्रु ,चिलिमे ,गोल्जुङ हुँदै ,गत्लाङ जादै हुनु हुन्छ भने 9860444090 म सम्पर्क गर्न सक्नु हुनेछ।

बिहान 5:40AM बजे

09/11/2021

काठमान्डौ ,गल्छी,त्रिशुलि,कालिकास्थान ,धुन्चे ,श्याफ्रुबेसी हुदै,टिमुरे सम्म।
मिति:2078/07/24 गते 986-0444090 मा सम्पर्क गर्न सक्नु हुनेछ।

बस छुट्ने :
काठमान्डौ हरेक दिन 6:00 AM बजे।

05/11/2021

भोलि बिहान (भाइटिका) 6:30 am बजे काठमान्डौ बाट गल्छी,देबिघाट हुँदै त्रिशुलि सम्म जान को लागि 986-0444090 मा सम्पर्क गर्नु होला ।
नमस्ते पासाङ लामु यातायात प्रा.लि।

02/11/2021

गोसाइँकुण्ड घुम्न जाँदै हुनुहुन्छ ,यदि हुनुहुन्छ भने 986-0444090 मा सम्पर्क गर्न सक्नु हुनेछ।

बस छुट्ने :
काठमान्डौ हरेक दिन 10:00AM बजे।

06/10/2021

मिति 2078/6/ 24 गते बिहान काठमान्डौ बाट गल्छी ,त्रिशुलि ,बेत्रावती, कालिकास्थान , धुन्चे ,श्याफ्रु ,चिलिमे ,गत्लाङ जादै हुनु हुन्छ भने 9808058417 म सम्पर्क गर्न सक्नु हुनेछ।

बस छुट्ने 6:20 AM बजे बिहान

Photos from Shrestha Travels & Tours's post 06/10/2021

आज को यात्रा रसुवा टिमुरे को।

04/10/2021

मिति 2078/6/ 20गते बिहान काठमान्डौ बाट गल्छी ,त्रिशुलि ,बेत्रावती, कालिकास्थान , धुन्चे ,श्याफ्रु ,टिमुरे हुँदै रसुवागढी जादै हुनु हुन्छ भने 9808058417 म सम्पर्क गर्न सक्नु हुनेछ।

बस छुट्ने 6:00 AM बजे बिहान

04/10/2021

दशैंमा घर जाने हैन त ?
आजै Bus टिकट नमस्ते पासाङ लाह्मु यातायात प्राली मा समयमै Pre book गरी आफ्नो टिकट सुनिश्चित गर्नुहोस्।
======================
Please feel free to contact us for more detail:
📱: 01-4012723
📧: [email protected]
🌐: www.bussewa.com
🎉

03/10/2021

Namaste Pasang Lhamu Yatayat संग रसुवा को धुन्चे,श्याफ्रु,टिमुरे,गत्लाङ यात्रा गर्दै हुनुहुन्छ ?
Get the bus tickets easily from eSewa / BusSewa
🔘टिकट बुक गर्नको लागि : www.bussewa.com
======================
Please feel free to contact us for more detail:
📱: 01-4012723
📧: [email protected]
🌐: www.bussewa.com

28/08/2021

नमस्ते पासाङलामु यातायात द्वारा संचालित डिलक्स बस दैनिक काठमान्डौ देखी गल्छी,केउरेनी,महादेवफाट ,कासिटार,पार्बतिचौर,च्यान्थुन्का,ढुङ्गानागाउ केउरिनी हुँदै बेलकोटगढि न.पा बागखोर सम्म चाडै सन्चालन हुने जानकारी गर्दछौं ।

Videos (show all)

Telephone

Website