Ujjain Design Architect & Construction

Ujjain Design Architect & Construction

Architectural designer · Construction company · Consultation agency

14/10/2023

हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। बुवा हजुरको वैकुण्ठमा बास होस । You Are Always Within Us. Love You ❣️❣️❣️

24/08/2023

2 story 22’x41’ residential building with 4 bedrooms in 25’x50’ land plot
Ground floor – car porch, living room, stair room, dining room, kitchen, common bath & W.C., 1 bedroom with bath & W.C.
First floor – shrine room with front verandah, stair room, 3 bedrooms with bath & W.C., maid room
Roof floor – stair room, overhead water tank
Total floor area = 1900 sq.ft. approximate.

21/08/2023

आज नाग पञ्चमी पर्व । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नाग देवताको पूजाआजा गरेर दूध चढाउने परम्परा चलिआएको छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।
आजको दिन आठ नागलाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पञ्चमीको शुभकामना ।

17/08/2023

The living area is the most important room in the house when it comes to decorating . It is the room where you entertain guests and loved ones , and it is where families spend their time together Decorating your living room should reflect you and your family.
Email [email protected]
Website www.ujjaindesign.com.np

17/08/2023

Ujjain Design Architect provides walkthrough to make your visualization clear. When we are planning to visit a resort ,we got attracted by the pool section. we can relax our free time there.
Here We tried to cover the pool section that will clear your visualization.
If you like the walkthrough please hit the like button and share with your friends and family.
Please visit our website www.ujjaindesign.com.np

18/02/2023

भगवान शिवको दिव्य ऊर्जाले तपाईंको जीवनमा सधैं सकारात्मकता रहीरहोस्। महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना।

26/09/2022

घटस्थापनाको शुभकामना !

19/08/2022

happy janmastami !

Photos from Ujjain Design Architect & Construction's post 15/07/2022

🇳🇵Meeting Hall Design By Rabin Mandal 🇳🇵🙏

Photos from Ujjain Design Architect & Construction's post 08/07/2022

हाम्रो घर भनेको हाम्रो पहिचान र व्यक्तित्वको प्रतिक हो।
एक घरले हाम्रो जीवनमा कुन कुराले बढि महत्त्व बोकेको छ भनी दर्साउँदछ। त्यसैले जीवनमा एकचोटी बन्ने आश्रय निर्माण गर्नु अघी हाम्रा अनुभवी तथा कुशल विज्ञहरुसँग आवश्यक परामर्श लिनुहोस्।❤️🏡
DESIGN TO BUILD' हजुरको सेवामा हरदम तत्पर छ।
आउनुहोस् घर निर्माण सम्बन्धी सम्पूर्ण परामर्श निशुल्क पाउनुहोस्।
👉👉हाम्रा सेवाहरु:
✅ निर्माण तथा वास्तु परामर्ष
✅आवाशीय,ब्यापारीक तथा संस्थागत भवनहरुको आकर्षक 2D/3D डिजाईनिङ
✅Structural Analysis/Drawings
✅Quantity Estimation
👉Contact US
📱01 5902407
📱9851024407/9801024407
🏢Maharajung Kathmandu.
🌐www.ujjaindesign.com.np
🌐www.bangalamukhiinterior.com.np

08/07/2022

घर जति पुरानो हुन्छ त्यति धेरै यादहरु जोडिदै जान्छन।
पुरानो यादको संगालोलाई नयाँ रुप दिँदा मेटिने चिन्ता छ भने अब चिन्ता नगर्नुहोस।
घर राम्रो बनाउन धेरै मिहेनत र लगन चाहिन्छ र बर्षौ देखिको कमाइ एक ठाउँमा लगानी गर्दा धेरै सोचेर गर्नु पर्छ।
हामी तपाईंको building लाई नयाँ तरिकाले Renovate गर्दछौं जसले कदापी पनि पुरानो सम्झनाहरुलाई असर गर्दैन।

दक्ष र अनुभवी कामदारको १००% सीप र लगनका साथ हामीले गुणस्तरीय सेवा प्रदान गर्दै आएकाले हामी नेपालको निर्माण क्षेत्रमा एक भरपर्दो नाम बन्न सफल भएका छौ |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📱 9851024407/9801024407
📍 Maharajung Kathmandu Nepal
📩 [email protected]

08/07/2022

वास्तुशास्त्र र रंग
घरबाहिरको रंग हल्का पहेंलो, गुलाबी वा सप्तरंगी भएको राम्रो मानिन्छ ।
घरमा रंग लगाउने सोच्दै हुनुहुन्छ ? हामीलाई फोन / मेसेज गर्नुहोस.
📨 Viber: 9801024407
Professional House Painting Services
Services Offered
1. Residential Services
2. Commercial Services
3. Exterior Painting
4. Ceiling & Wall Painting
Call us at 9851024407/9801024407

29/06/2022
16/05/2022

बुद्ध पूर्णिमा एक पवित्र दिन हो, जुन दिन बुद्धले आफ्नो पाईला पहिलो पटक पृथ्वीमा टेकेका थिए। आजको दिनमा संसार भरिका बुद्धिस्टहरुले खुसीका साथ मनाउने गर्दछन्।
बुद्ध पुर्णिमाको शुभकामना!

12/05/2022

Up Coming New Project At Kathmandu Nepal

Photos from Ujjain Design Architect & Construction's post 04/05/2022

Nepalgunj Running Project

30/04/2022

On this special Day,Ujjain Design Architect honors the hardwork,
love and dedication of all the Mothers.
मातातीर्थ औंसीको शुभकामना

17/04/2022

Infill Work Balmandir School

Photos from Ujjain Design Architect & Construction's post 14/04/2022

नयाँ वर्षमा घर निर्माण गर्दा पाउनुहोस् भारि छुट!! २०% सम्म
१. आकर्षक डिजाईन
२. घर/जग्गा नक्शा सम्बन्धि सम्पूर्ण कार्यहरु
३. वास्तु शास्त्रबाट स्वीकृत नक्शा तथा डिजाईन
४. उत्कृष्ट 3D मोडेलिङ्ग
५. केवल अव्वल र गुणस्तरीय सामानको प्रयोग
६. न्युनतम मूल्य रु 2999 /- per Sq. Feet बाट सुरु भै ग्राहकको चाहना अनुसार घर निर्माण सम्पन्न गरि दिनेछौ।

14/04/2022

Never underestimate the power you have to take your life in a new direction. Happy New Year 2079!❤

Photos from Ujjain Design Architect & Construction's post 06/04/2022

Complete The Project Sanima Hydro Power Building Civil & Interior Work Handover

27/03/2022

नयाँ वर्षमा आफ्नो सपनाको घर पाउन चाहनुहुन्छ? तपाईंको त्यो इच्छा पूरा गर्नको लागि चार सिजनहरू यहाँ छन्!
हजुरको इच्छा र सपना सुन्दर घर को हाम्रो विज्ञता र साथ सधैभर को "
के तपाई नयाँ घर निर्माणको लागि तयारी गर्दै हुनुहुन्छ????
बिभिन्न निर्माण कम्पनीहरूको संख्यासँग अलमल हुनुहुन्छ ????
भबिस्यमा हजुरको घर कस्तो देखिन्छ भन्ने कुरा सोच्दै हुनुहुन्छ ????
हजुरको सपनालाई हामी पुरा गर्नेछौं |
तपाईको सपनाको सुन्दर घर हामी बनाउनेछौं |
घर निर्माण एक पटक जीवनकालको काम हो त्यसैले सम्झौता नगर्नुहोस् |
हामीलाई तपाईंको उत्तम निर्माण साझेदारको रूपमा छनौट गर्नुहोस् |
पूर्ण रूपमा ईन्जिनियरहरु को सुपरिवेक्षण मा घर निर्माण गर्नुहोस् |
हामी उत्कृष्ट गुणस्तर र परिणामहरूको साथसाथै दिगो डिजाइनको लागि प्रतिबद्ध छौं |
सबै प्रकारका आवासीय र व्यावसायिक भवनहरूको निर्माणको लागि हामीलाई सम्झनुहोस |

Remember us for the design and construction of all types of commercial and residential buildings.

23/03/2022

केही कुराको निर्माण गर्दा धेरै कुरामा सोचविचार पुर्याउन जरुरी छ। झन् घर जस्तो संवेदनशील विषयमा ध्यानपूर्वक कदम चाल्न एकदमै जरुरी छ।
Ujjain Desogn Architect & Construction मा तपाईंको मिहेनत र सपनाको कदर गरिन्छ र तपाईंको सपनाको घरलाई पूर्णता दिइन्छ। विश्वास नै हाम्रो निर्माणको जग भन्ने कुरामा हामी पूर्ण रुपमा बिश्वस्त छौँ र तपाईंलाई सोचेजस्तो सेवा दिन हामी तत्पर छौँ।
हाम्रोमा निर्माण सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
→ Renovation
→ Interior Designing
→ Construction
→ Maintenance
→ Naksha Pass
→ नक्शा डीजाइन
अब कुनै पनि निर्माणको काम गर्नुपरेमा हामीलाई सम्झनुहोस। हामी तपाईंकै Budget मा दक्ष,अनुभवी मिस्त्रीको प्रयोग गरी तपाईंको सपनालाई साकार पार्नेछौँ।

अन्य जानकारीको लागी:
📞 9851024407/9801024407
📍 Maharajung Kathmandu Nepa
📧 [email protected]

21/03/2022

के तपाई नयाँ मेटल सम्बन्धि काम गर्दै हुनुहुन्छ? यदि हुनु हुन्छ भने हामीलाई सम्जनुहोस।
हामी कहाँ:
- फलामको कमर्सियल तथा आवासीय भवन डिजाईन तथा निर्माण
- बिधुतिय तथा सोलार पोल जडान तथा निर्माण
- फुटसल तथा गोदाम निर्माण
- मेटलका भवन निर्माण
- विभिन्न किसिमका ट्रस तथा प्रिफ्याब घर निर्माण
- साथै सम्पूर्ण निर्माणका कार्यहरु गरिन्छ।
सम्पर्क:
Ujjain Design Architect & Construction
9851024407/9801024407/015902407
[email protected]
(Terms and Conditions will apply)

21/03/2022

We Make False-ceiling Design Also & Repair

16/03/2022

Happy Holi!!!

28/02/2022

May the choicest blessings of Lord Shiva bring happiness, peace, good health, wealth, prosperity and harmony to your life. Happy Maha Shivratri.

13/02/2022

We are Solve for Renovate House

07/02/2022

तपाईको घरमा बास्तु समस्याको कारणले चिन्तित हुनुहुन्छ वा पुरानो घरलाई नयाँ बनाउने मोडेलमा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ ? हाम्रो घर भनेको हाम्रो पहिचान र व्यक्तित्वको प्रतिक हो। एक घरले हाम्रो जीवनमा कुन कुराले बढि महत्त्व बोकेको छ भनी दर्साउँदछ। त्यसैले जीवनमा एकचोटी बन्ने आश्रय निर्माण गर्नु अघी हाम्रा अनुभवी तथा कुशल विज्ञहरुसँग आवश्यक परामर्श लिनुहोस्।❤️🏡
DESIGN TO BUILD' हजुरको सेवामा हरदम तत्पर छ।
आउनुहोस् घर निर्माण सम्बन्धी सम्पूर्ण परामर्श निशुल्क पाउनुहोस्।
👉👉हाम्रा सेवाहरु:
✅ निर्माण तथा वास्तु परामर्ष
✅आवाशीय,ब्यापारीक तथा संस्थागत भवनहरुको आकर्षक 2D/3D डिजाईनिङ
✅Structural Analysis/Drawings
✅Quantity Estimation
👉Contact US
📱01 5902407
📱9851024407/9801024407
🏢Maharajung Kathmandu.
🌐www.ujjaindesign.com.np
🌐www.bangalamukhiinterior.com.np

06/02/2022

हाम्रो घर भनेको हाम्रो पहिचान र व्यक्तित्वको प्रतिक हो।
एक घरले हाम्रो जीवनमा कुन कुराले बढि महत्त्व बोकेको छ भनी दर्साउँदछ। त्यसैले जीवनमा एकचोटी बन्ने आश्रय निर्माण गर्नु अघी हाम्रा अनुभवी तथा कुशल विज्ञहरुसँग आवश्यक परामर्श लिनुहोस्।❤️🏡
DESIGN TO BUILD' हजुरको सेवामा हरदम तत्पर छ।
आउनुहोस् घर निर्माण सम्बन्धी सम्पूर्ण परामर्श निशुल्क पाउनुहोस्।
👉👉हाम्रा सेवाहरु:
✅ निर्माण तथा वास्तु परामर्ष
✅आवाशीय,ब्यापारीक तथा संस्थागत भवनहरुको आकर्षक 2D/3D डिजाईनिङ
✅Structural Analysis/Drawings
✅Quantity Estimation
👉Contact US
📱01 5902407
📱9851024407/9801024407
🏢Maharajung Kathmandu.
🌐www.ujjaindesign.com.np
🌐www.bangalamukhiinterior.com.np

Ujjain Design Architecture & Consultancy

Ujjain Design Architecture & Consultancy is a multi-discipline Architecture and Design Consultancy.

Videos (show all)

The living area is the most important room in the house when it comes to decorating . It is the room where you entertain...
Ujjain Design Architect  provides walkthrough to make your visualization clear. When we are planning to visit a resort ,...
Up Coming New Project At Kathmandu Nepal
Infill Work Balmandir School
🙏🏘️ वास्तु शास्त्र अनुसारको घर को नक्सा, 🤩नगरपालिका पास,निर्माण कामदार,🏘️निर्माण सामाग्रीको मूल्य परिवर्तन भई रहने समस्य...
भाइ टिकाको शुभकामना
Bal Mandir School  Cement Board infill wallMaharajung kathmandu ☎️01-5902407📩info@ujjaindesign.com.np📧https://ujjaindesi...
Marry Christmas

Telephone