Lisbon Nepali Bazar

Nepali product in Europe.

11/06/2024

CONTACT US

27/03/2024

तीन घुम्ती - उपन्यास को PDF तपाईहरुले फोन मा सजिलै DOWNLOAD गरेर पढ्न सक्नु हुने छ।
यदि यस्तै अरु कुनै पनि किताबको PDF चाहिन्छ भने, COMMENT BOX मा REQUEST गर्न सक्नुहुने छ !

हामी सग बि.पी कोईरालाका सम्पूर्ण रचनाहरुको उपलबधता छ।

धन्यवाद !

pustakalaya.org

19/03/2024
14/01/2024

महाबीर पुनको पुस्तक 2024-01-16 तारीख बाट पोर्तुगलमा उपलब्ध हुने छ है; आफ्नो एक प्रती बुकीङ गर्नु होल ...
https://lisbonnepalibazar.pt/product

23/12/2023

THIS TIME IS FOR KHUKURIRUM # # #

07/12/2023

लीस्बन पोर्तुगलमा उपलब्ध छ....
https://lisbonnepalibazar.pt/product.

बि.पि को आत्मबृतान्त उपलब्ध छ है ।।बि पी स्वम द्द्वारा लीखीत

07/12/2023

बि.पि को आत्मबृतान्त उपलब्ध छ है ।।बि पी स्वम द्द्वारा लीखीत

06/12/2023

IF YOU HAVE TO BRING SOMETHING NEPAL TO PORTUGAL
PLEASE CONTRACT 920 559 874

26/11/2023

NOW AVAILABLE
920 559 874

26/11/2023

लीस्बन नेपाली बजारमा नेपाल आइस बीयर उपलब्द छ.. तपाईंहरु पनि रेस्टुरेन्ट हरुको लागि नेपाली बीयर चाइएमा सम्पर्क गर्नु होस है।। original Nepali drinks

11/11/2023

STOCK LIMIT PLEASE CONTRACT IF YOU WANT .INSIDE LISBON OUTSIDE LISBON. BOTH CAN ORDER

27/10/2023

Wholesale and Retail available
920 559 874 Rua lucinda simose 9A arrios ..

24/10/2023

दसैंको कारण 24 october को दीन lisbin Nepali bazar एक दीन्को लागि बन्द गरीएको छ तपाईमा पर्न गएको असुबीधा प्रती क्षेमाप्रार्ती छौँ ।।

18/10/2023

यदि तपाई सुबिन भट्टराई को काव्यात्मक लेखन शैली,
र उनका उपन्यासका पाठक हुनुहुन्छ भने ,
हामी तपाइलाई युरोपका कुनै पनि देशहरु मा उपलब्ध गराउने छौ।
WhatsApp_ 351920 559 874

https://www.facebook.com/profile.php

https://lisbonnepalibazar.pt/shop/

12/10/2023

Madan Puraskar winning writer Vijay Kumar comes up with his second book 'Sambandhaharu'.

जीवनको अस्थायीपनको किताब हो, यो । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । कोरोना लकडाउनभन्दा दुई महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरुले । मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसीपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।

------------------------------

'विस्तारै विस्तारै पढ्दै सम्बन्धहरु सकियो । लाग्यो— किन सकियो ! कितावले छाडेका अनेक झिल्काहरुको उजेलो पछिसम्म नयाँ अर्थ बोकर बसिरहने छन् । ताजा र तर्कशील । 'म आगो हुन सकिनँ त के भो र ! अगेनो निभ्न त दिइनँ नि मैले !' अगेनो ननिभोस् ! अर्को पुस्तकको प्रतिक्षा रहने छ, विजय दाई !' - Buddhisagar
book
https://lisbonnepalibazar.pt/shop/

12/10/2023

'खगेन्द्र संग्रौला' लाई पड्नु भनेको सिंगो देशको ईतिहास बुझ्नु पनि हो। अझ हामी ‘बामपन्थी’ हु भन्नेले यो किताब एक पटक पल्टाऊन उतिनै जरुरि छ। विश्व बामपन्थआन्दोलन र अझै रसिया तिरका राता ठेलीको कस्तो भूमिका रहयो नेपालको बामपन्थी आन्दोलनमा।

नेपालमा बामपन्थी विचार र यसको सिद्धान्त कसरि बिकाश हुदै गयो ? यसो अहिलेका बामपन्थी लाई र हामी समाजवादी हु - भन्नेहरुको जीवन पद्दति लाई नियाल्दा यिनिहरुको स्खलन क्रम र समाज लाई कसरि भ्रस्ट बनाए "कहि-लेही सोच्नु भाको छ ''आज हजुर हरुका छोरा-नाती हरुले युरोप,अमेरिका अनि अष्टेलिया मा मानसिक गुलामी र अरबमा भौतिक गुलामिले कति प्रताडित छन् ?
अझै पनि बामपन्थी बिचारको महत्व यो पुजिवादले गिजोलेको समाजमा कति छ ? यावत कुराहरुको बिमर्श र नेपालमा भएका हरेक राजनीतिक र सामाजिक परिवर्तनमा नागरिक समाजको भूमिका के-रहयो, नागरिक समाजले सिमान्तकृत वर्गको उत्थानमा खेलेको भूमिका र त्यहि भित्र पनि चरम राजनीतिक भागबन्डा र त्यसको सुधारको लागि खगेन्द्र संग्रौलाले खेलेको भूमिका र हार दुवै बुझ्न सकिन्छ।

माओवादी संगको सम्बन्ध अझ बाबुराम र प्रचण्ड ले गरेको प्रस्ताब अनि खगेन्द्र संग्रौला को आफ्नै इमान्दारिता र समाज प्रतिको निष्ठा बाटअविचलित उनको यो जीवनीले नैतिकता बाट चिप्लिदै गरेको , आजको यो समाज लाई एउटा गतिलो नैतिक शिक्षा पनि दिन्छ।।
https://lisbonnepalibazar.pt/product/एक-बागी-खगेन्द्र-संग्रौल/

12/10/2023

Rich dad poor dad पाठक लाई हस्तान्तरण गरेपछिको तस्वीर ।।

12/10/2023

अल्गाभ डेलीभरी गर्दीएको पुस्तक पाएपछी खुसी पाठक

09/10/2023

With गाउँले भाइ सुमन गुरुङ ।।

09/10/2023

ready for delivery to Chandramani Neupane

Photos from Lisbon Nepali Bazar's post 09/10/2023

Malta बाट Portugal घुम्न आउदा पनि पुस्तक प्रतिको प्रेमले, सम्म आएर पुस्तक लिदिनु भएकोमा हामी आभारी छौ !!
पुस्तक प्रतिको प्रेम अमर रहोस ,
समाज रुपान्तरको पहिलो आधार पुस्तकनै हो !
तपाइको यो भनाई प्रति पूर्णरुपमा सहमति !!!

08/10/2023

Miss Rubina Gurung लाई पनि we'll come सहीत पुस्तक हस्तान्तरण

Photos from Lisbon Nepali Bazar's post 08/10/2023

sudip gurung ब्रो लाइ पुस्तक हस्तान्तरण यी पुस्तकको अध्यन सकेपछी तपाइँको जीबनमा केही नयाँ सोँच आउँछ भन्ने अपेक्षा छ।

04/10/2023

खादा र नेपाली झन्डा होल्सेल मुल्यमा contract 920 559 874

04/10/2023

हामीले उहाँलाई जात बार्ता हस्तान्तरण गरेउ है।।

Quer que o seu negócio seja a primeira Loja em Lisbon?
Clique aqui para solicitar o seu anúncio patrocinado.

Vídeos (mostrar todos)

CONTACT US
सम्पुर्णमा नमस्कार यश भीडीयोमा प्रतिक्रिया केही छ भने लेखीदीनुस है
#lisbonnepalibazar#KhukriRum#Portugal#lisbon#europe

Website

Endereço

R. Lucinda Simões, 1900-305
Lisbon
PVG5+V8LISBON

Outra Serviço de compras em Lisbon (mostrar todos)
Leonidas Leonidas
Avenida Alvares Cabral 62D
Lisbon, 1250

Vendas de Garagem Vendas de Garagem
Lisbon, 1100-203

Vendas de Garagem

Vampire Vault Vampire Vault
Lisbon

D2Y APP D2Y APP
Lisbon

Multi Vendor Marketplace!!! a-z delivery/entrega!!!! www.d2y.co

Crystal Clear Crystal Clear
Lisbon

All the help you can get to find the best crystals to match your soul...

Primark- Açores e Madeira Primark- Açores e Madeira
Lisbon

Levamos as suas compras da primark até si!

99DIY 99DIY
Rua Pinheiro Chagas 78 4b, Lisboa, Portugal, 1050/176
Lisbon

We provide custom printing services for people who want to turn ideas into brands. With no extra spendings, you can simply sell products with your incredible design. Easy to design...

Sstore.pt Sstore.pt
Massamá
Lisbon, 2745-709

A Sstore foi criada em maio de 2020,....

EvoScribe EvoScribe
Avenida Lusíada
Lisbon, 1500-392

Na CapuchAdds Value terá acesso a bons produtos por um valor justo e vantajoso para cada Português.

Personal Shopper Personal Shopper
Lisbon, 2680-068

REALIZAMOS AS SUAS COMPRAS, E GARANTIMOS A ENTREGA AO SEU DOMICÍLIO.

VaperConcept CBD VaperConcept CBD
Lisbon

A Vaperconcept CBD oferece uma gama de produtos CBD e-liquid Premium.