Hamrokalam.com
online news portal
Hirosima Japan
नायिका रेखा थापाले पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्मदिएकी छिन
रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो...
शुभकामना 🙏🇳🇵
कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ।
साउन ८ देखि १० गतेसम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन सम्माननीय प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गर्नु भएको हो।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीज्युले औपचारिक रुपमा आफनो धारणा राख्ने कार्यक्रम रहेको छ ।
नेपाली इतिहासको सबैभन्दा कान्छी सांसद एबम राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य माननीय सोबीता गौतम ज्यु “Young World Politician of the Year Award 2023" जित्न सफल हुनुभएको मा हार्दीक बधाई I
पोर्चुगलको राहदानीले विश्वका १ सय ८७ देशमा सहजै घुमफिर गर्न पाइने भएको छ ।
शक्तिशाली पासपोर्टको सूचीमा पाँचौ स्थानमा रहेका पोर्चुगलसहित बेल्जियम, चेक रिपब्लिक, माल्टा, न्युजिल्यान्ड, नर्वे र स्विट्जरल्याण्ड छन् । यी देशका नागरिक बिना भिसा १ सय ८७ वटा देश घुमफिर गर्न सक्छन् ।
नेपालको राहदानीले ३८ वटा देशमा बिना भिसा तथा सजिलै भिसा पाएर यात्रा गर्न सकिन्छ ।
राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा हंङकङबाट कार्गो भएर आएको एक क्विन्टल सुन बरामद गरेको छ ।सुनसहित विभाग टोलीले एजेन्ट र भरिया गरी २ जनालाई आज बिहान ११ बजे पक्राउ गरेको छ। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो विभागको इतिहासकै ठूलो अपरेसन हो । बिभागका नयॉ महानिर्देशक सहसचिव नवराज ढुंगाना यही असारमा सरूवा भएर आएका थिए।
अब यत्रो सुन नदेख्ने अध्यागमन बिभाग र प्रहरिलाई कार्बाही गर्ने कि नगर्ने?
https://www.hamrokalam.com/archives/1329
विद्यार्थी एकता दिवसको अवसरमा प्रचण्ड,माधव र विप्लव एउटै मञ्चमा | HamroKalam Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. विद्यार्थी एकता दिवसको अवसरमा प्रचण्ड,माध.....
के तपाईंलाई DV पर्यो ?
EDV २०२४ को रिजल्ट आएको छ । रिजल्ट हेर्न तल दिएको लिंकमा जानु होला र, तपाइको कन्फरमेसन नम्बर ,थर र जन्म मिति भर्नुहोला ।
अहिले एकैपटक सिस्टममा ट्राफिक आएको कारण साइट स्लो हुन सक्छ।
https://dvprogram.state.gov/
Electronic Diversity Visa Program The entry period for the DV-2024 Diversity Visa Program was between October 5, 2022 and November 8, 2022. Entries are not being accepted at this time.
अबको ५,१० वर्षपछि हरेक नेपालीहरुलाई
निःशुल्क बिजुली दिन सकिन्छः
कुलमान घिसिङ
https://www.hamrokalam.com/archives/1285
बाघचाल’ बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे
https://www.hamrokalam.com/archives/1278
नवनियुक्त तीन मन्त्रीकाे आज शपथ | HamroKalam Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. नवनियुक्त तीन मन्त्रीकाे आज शपथ By HamroKalam May 4, 2023 0 3...
https://www.hamrokalam.com/archives/1282
दार्चुला हिमपहिरो- शव भेटिएको तीन जनाको सनाखत, दुईको अवस्था अझै अज्ञात | HamroKalam Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. दार्चुला हिमपहिरो- शव भेटिएको तीन जनाको सना...
https://www.hamrokalam.com/archives/1275
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, लगत्तै सरकारलाई पूर्णता दिने तयारी | HamroKalam Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत ल.....
https://www.hamrokalam.com/archives/1288
एमालेका सांसद टोपबहादुरका छोरा सन्दीपलाई अदालत पेस गरिँदै | HamroKalam Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. एमालेका सांसद टोपबहादुरका छोरा सन्दीपलाई .....
नेकपा एमालेका सचिब एबं पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौं ल्याइँदै !!!
मन्त्रीपरिषद् बिस्तार ।
तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ l
https://www.hamrokalam.com/archives
काठमाडौं महानगरपालिकाद्वारा नगर प्रहरी माग
https://www.hamrokalam.com/archives/1259
संसारकै सबैभन्दा सुन्दर मोडल, सुन्दरताकै कारण बनिन ट्रोल!
एमाले संसद लक्ष्मी काेइरी निलम्बन ।
Clique aqui para solicitar o seu anúncio patrocinado.
Vídeos (mostrar todos)
Categoria
Entre em contato com o negócio
Telefone
Website
Endereço
1000-205
Avenida Da Liberdade, Nº10, 4º Andar
Lisbon, 1250-144
Site e Revista Time Out Lisboa. A revista que lhe diz tudo sobre a cidade
Edifício Diogo Cão, Doca De Alcântara Norte
Lisbon, 1350-352
Bem-vindo à página do PÚBLICO no Facebook, um espaço de informação, partilha e debate.
Lisbon, 1147-501LISBOA
Disponibilização em língua portuguesa de um periódico reconhecido internacionalmente, com artigo
Lisbon
Destak, Desperta para a atualidade! http://www.destak.pt http://classificados.destak.pt http://www.de
Rua General Firmino Miguel N3/Piso 7
Lisbon, 1600-100
A FARMÁCIA DISTRIBUIÇÃO é um espaço dirigido à Farmácia Comunitária.
Lisbon
We are the first and only community for the Nine Inch Nails portuguese fans. / Somos a primeira e única comunidade de fãs dos Nine Inch Nails! - Online since 2008 - FOR LINKS, CLIC...
Lisbon
Especialistas sobre Lisboa desde 2003. A nossa missão: fazer dos lisboetas turistas na sua própria cidade e dos turistas, verdadeiros insiders!
R. Dom Francisco Manuel De Melo
Lisbon, 1070-085
O poder da fortuna só é confessado pelos miseráveis, pois os felizes atribuem todo o seu sucesso à prudência ou ao mérito
Rua Tomás Da Fonseca, Torre E, 3º
Lisbon, 1600-209
🗞️🎙️ Grupo de comunicação social, detentor de marcas de referência no jornalismo português.