S. jayshankar एस. जयशंकर

S. jayshankar एस. जयशंकर

You may also like

INC Mohla Manpur
INC Mohla Manpur

कार्यवाहक संयोजक,
विवेकशील साझा सद्भाव समूह कतार

29/03/2023

्दोलन प्रति तपाइँहरूको प्रतिक्रिया के छ❓️

24/03/2023

बिद्यार्थीहरु कलेजको अन्तिम दिन भन्दैछन्- #खाडिमा_भेटौला😢

#देश_चलाउने_डाकाहरुको_परिवर्तन_र_समृद्धि_यहीँ_हो_त❓️

Photos from S. jayshankar एस. जयशंकर's post 14/03/2023

अरु कसैको केही हराएको छ❓️🤣

07/03/2023

#प्रचण्डविरूद्ध मुद्दा हाल्ने अधिकार दिलाउन पनि प्रचण्डकै योगदान छ। राणाकाल र राजतन्त्रमा यो सम्भव थिएन।

03/03/2023

कांग्रेस भनेपनि,माओवादी भनेपनी एउटै पाटि हो: #प्रचण्ड

#अनि_किन_ती_निर्दोष_१७_हजार_जनता_मार्यौ❓️🤔

26/02/2023

#दुवै हिन्दु धर्म विरोधी उम्मेदवार उठेछन् राष्ट्रपतिमा।😓

19/02/2023

#हरेक नेपाली मा प्रजातान्त्रिक आत्मा जन्मियो,
हुर्कियो र झाँङ्गियो भने मात्र
घर,समाज र देशको #प्रजातन्त्र बलियो हुने हो।😊🙏

14/02/2023

#अस्पताल बन्द गर्ने डा. जन्मिने मुलुकमा प्रहरी भ्यान जलाउने मजदुर निस्किनु के नौलो भो र❓️🤔

11/02/2023

कमल थापाले #गिता मा छोएर खाएको कसम
त तोडे।
भुराहरु को कुरा गर्छन।😍

08/02/2023

हेमराज ज्ञवाली ले सुरू गरेको पत्रिका कसरी #सिरोहिया को कब्जामा गयो❓️🤔

05/02/2023

.....👇️
कोइरी लामो...साँस लिदै होलान्,
क्रसर गिरोह खुसीले गदगद होलान्,
निर्मला पन्तको हत्यारा हाँस्दै होलान्,
मिटरब्याजी टोली नाँच्दै होलान्!!
#जित_तिनीहरुकै_भयो_आज।😢

29/01/2023

#कसैले नागरिकता नलिदा पनि समाचार बन्छ,
अनि लिदा पनि समाचार बन्छ।
#निम्न वर्गीयले खान नपाउँदा पनि कसैलाई वास्ता हुन्न।😢

28/01/2023

#रवि लामिछानेको संसद पद अवैध,
रवि लामिछानेले भोटिङ गरेको प्रधानमन्त्री #वैध❓️🤔

28/01/2023

#हजुरबाहरूलाई राणा शासकले दु:ख दिए।
#बा हरूलाई शाह शासकले दु:ख दिए।
त्यसपछिका प्रजातान्त्रिक र लाेकतान्त्रिक शासकले #छाेरा र #नाति पुस्तालाई लगातार #दु:ख दिई रहेकाछन।😰

#के_हाम्राे_नियति_नै_दुखकाे_महासागरमा_डुब्नु_हाे❓️

26/01/2023

#प्रेम प्रसाद आचार्यकै जस्तो कारण देखाउँदै विराटनगरका ब्यापारी #मोहन_न्यौपाने ले पनि आत्महत्या गरेका छन्। उनले सुसाइड नोटमा एक करोड ४५ लाख रुपैयाँ बैंकको किस्ता तिर्न नसकेर आत्महत्या गरेको बताएका छन्।😭

#हत्या_सरकार,👿
ँखा_खोल 😡

26/01/2023

थरीथरी मन्त्री, थरीथरी ताल....

25/01/2023

जब आम नागरिक आत्मदाह गर्छ अनि राज्य बोतलमा डिजेल पेट्रोल बेच्न बन्द गर्छ। कारक र कारण खोज्दैन। जबसम्म जनताले शासक आफुसंग भएको अनुभुती गर्दैन अनि शासकले अनुभुती हुने गरि काम गर्दैन तबसम्म आत्मदाह गरि मर्नेहरुको संख्यामा कमि हुने छैन।

स्व. #प्रेम_आचार्य जि को कुशासन विरुद्ध बिद्रोहको बिजारोपण हो यो। जागौं युवा जागौं 🙏

23/01/2023

बरु हाम्रै ठाउँको #मेयर ठिक छ!
काम नि गर्दैनन्,
अनि हामीले विरोध गर्न नि पाईदैन।🤣

19/01/2023

डा. #सन्दुक_रुइत लाई राष्ट्रपति होइन राष्ट्रिय सम्पती घोषणा गरियोस।उनले जे गरिरहेका छन त्यो अदभूत छ।
उनको काम राष्ट्रको साझा सम्पत्ति हो।👏🙏

18/01/2023

#रक्तदान_जीवनदान🩸

यहि मिति २०जनवरी २०२३ शुक्रबारको दिन #नेपाली_रक्तदाता_संघ_कतारको समन्वयमा कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा आयोजित #बृहत्_रक्तदान_कार्यक्रम मा दोहामा स्थापित सम्पुर्ण बैचारिक,सामाजिक संघ संस्थाहरु साथै कतारमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित
भइ #रक्तदान गरि पुन्यको लाभ उठाउनुहुन हार्दिक अनुरोध गर्दछौं।🙏

जयशंकर शाह
का.वा.संयोजक, एवम्
#विवेकशील साझा सद्भाव समूह कतार परिवार

17/01/2023

लौ गज्जब भएछ!👏
रेमिट्यान्स कम्पनीका सीईओ
#श्रम_मन्त्री भएछ।😍

17/01/2023
17/01/2023

#बधाई बिस्तारै दिदै गरौंला।पहिला राम्रो काम गर्दै जानुहोस्।

#अहिलेलाई सफल कार्यकालको शुभकामना मात्र।🙏

16/01/2023

गृहमन्त्रीको निर्देशनमा गुण्डानाईके #अभिषेक_गिरीलाई मोरङबाट भीमफेदी कारागार स्थानान्तरण गरिएको छ।

Want your organization to be the top-listed Government Service in Doha?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Doha

Other Social Services in Doha (show all)
Slwaq SriLankan Slwaq SriLankan
Doha

Sri Lankan Women's Association of Qatar Aff. under the Democratic Socialist Republic of Sri Lanka

Nepalese in QATAR Nepalese in QATAR
Lusail
Doha

Kmcc Kmcc
Thumama
Doha

صناع التغيير صناع التغيير
الدوحه قطر
Doha

إحداث التغيير يبدا بفرد واحد وينطلق الي رحاب اوسع

QATAR OICC INCAS Malappuram QATAR OICC INCAS Malappuram
Qatar OICC INCAS MALAPPURAM
Doha, 30226

കെപിസിസി അംഗീകൃത ഖത്തർ ഒഐസിസി ഇൻകാസ് മലപ്പുറം ജില്ല കമ്മിറ്റി ഔദ്യോഗിക ഫേസ്ബുക്ക് പേജ്.

Aftpes Aftpes
Doha, 00000

We’re here to help those who are in need.If you feel helpless at any point in your life,do not give up,we are here to help #therapists#specialeducator

M Akbar PTI M Akbar PTI
Pakistan
Doha

I love � PTI

Mwami Zziwa Mwami Zziwa
Doha, 00000

"I'm Robert. Z, and I graduated with a bachelor's degree in education. Now working as a dispatcher.

BD Shimul BD Shimul
Bangladesh
Doha, NO

social media

Gorkha Welfare Society Gorkha Welfare Society
Mesaieed
Doha, 23904

This welfare is formed to help poor specially Orphanage poors who depend on others,helpless poor who really has nothing.

Dilshad Ansari Dilshad Ansari
Commercial Street
Doha

________!_ بیٹھ جاتا ہوں خاک پر اکثر _!_________ ________!_ اپنی اوقات اچھی لگتی ہے _!_________