Devraj "Biyogi", Sibiu Videos

Videos by Devraj "Biyogi" in Sibiu. writer

Click to enable sound Next

Other Devraj "Biyogi" videos

वास्तविकता यहि हो

यथार्थ

बालेनको क्रेज हरेक नेतामा यत्तिको क्रेज हुन जरुरी छ तर कहिले

Balen is great leader future in nepal

यस्ता प्रतिभाहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो त्यसैले प्रचार गर्नु पनि आवश्यक छ

follow me

ज्ञानेन्द्र शाहिको गृहमन्त्री माथी गर्जन सदनमा

दौरा सुरुवाल नेपाली ढाका टोपी लगाएर सरकारी नम्बर प्लेट भएको गाडिमा हिडेर नेपाल र नेपालि बेच्ने दलालहरुलाई कडा झापड सुरज सिंह ठकुरीको मन छोयो

यथार्थ यहि हो सत्य कसले पचाउला र??

यो हो नि तरिका

कडा

कसैको जिवनसङ्ग मेल खान गएमा संयोग मात्र हुनेछ

यथार्थ यहि हो

बास यथार्थ यहि हो मन छोयो

मलाई मन पर्ने नेता

पानी ट्याङ्की काण्ड

हाम्रो पाँचथरको चिनारी मीठो आवाजकि धनी जस्तो गित पनि गाउन सक्ने क्षमता भएको तपाईं हाम्रै चेली मुना ठटाललाई भोट गरेर अझै अगि बढ्न र राम्रा राम्रा गितहरुमा आवाज भरेको सुन्न हौसला बढाउ सिङ्गो पाँचथरको प्रतिनिधित्व गर्दै आफू संगै सिङ्गो पाँचथरलाई चिनाउदै voice universe मा सहभागी भएकी छिन हौसला माया साथै भोट गरेर उपाधी पाँचथरमै भित्र्याउन हामी सफल भयौ भने हाम्रो पाँचथरको पहिचान अझै उचाइमा पुग्ने थियो

सम्झनाका लागि

धरानले हर्क जन्मायो काठमाडौले बालेन हाम्रो पथरी शनिस्चरेले चै प्रख्यात डाक्टर सिमान्त गुरु जन्माएछ ठिकै हो राम्रो कामबाट कुनै जनप्रतिनिधिले हाम्रो ठाउँ चिनाउन नसक्दा ठगले ठगी धन्दाबाट देश भरी पथरी शनिस्चरे भन्ने ठाउँ पनि छ है भन्ने जानकारी दिलायो

२०७९/०९/१४ बिहिवार बिहान ८:३० मा परराष्ट्र तथा राहदानी फाटमा पासपोर्टको लागि फोटो खिचाउने तथा पासपोर्ट लिनेहरुको जमघट

यो चुनावमा देशले कस्ता कस्ता नेतृत्व चयन गरेछ त एक पटक हेरौ सबैले

परिवर्तन चाहाने हरेकले यहि चाहेको हो तपाईहरुबाट अब आउने दिनमा हातेमालो गरेर अघि बढ्नुस तपाईहरुको साथमा हामी छौ

यो कुरा चै सत्य हो सबैले बुझे हुन्छ

आरे यार म उसै मेस्सिको फ्यान भएको होर ब्राजिलियन स्ट्राइकर रोनाल्डिनु त मेस्सिको अगाडि यसरी झुकेर सम्मान गर्छ game हारोस जितोस अर्जेन्टिनाले तर मेस्सिको समर्थक सदाबहार हो messi is the king of football

यो पटक हरेक ठाउबाट प्रत्यक्षमा घण्टीले जित्नु पर्छ भन्ने मेरो चाहाना हो र समानुपातिकमा सबै भन्दा बढी मत आएर जित हासिल गर्नु पर्छ शुभकामना

यिनी दलाललाई केही भनौ है साथी हो

सोचौ बेलैमा तपाइको एक मतले कस्तो नेता पठाउदै छु भनेर निर्धारण गर्दैछ

यो पटक राम्ररी सोचेर भोट हालौ र आफ्नो परिवार सहित छरछिमेकमा पनि चेतना फैलाउ