Padam Thakurathi

Padam Thakurathi

You may also like

Jan Suraaj Madhubani
Jan Suraaj Madhubani

Hello, everyone I'm Padam Thakurathi. Currently I'm living in Austin, Texas. Candidate for NRNA ICC Member
2021-2023 .

01/01/2024

राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !!!

Photos from Padam Thakurathi's post 12/01/2023

#हार्दिकआभार
अहिले नगरे कहिले
अब नजुटे कब!
-स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदिबहिनिहरु
-मैले हातोमालो गरे अनि तपाईं?
-सहयोग सानो होस या ठूलो!
-यहाँहरुको सानो सहयोगले युगान्तकारी परिवर्तन र योगदान पुराउन सक्छ!
रूपाल बहुमुखी क्याम्पस ( डडेल्धुरा - भागेश्वर ) स्थापनार्थ आर्थिक सहयोग संकल अभियान मा गैर आवासिय नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले अमेरिका स्थित बिभिन्न राज्य मा वसोवास गर्दै आउनुभएका मनकारी दाताहरुले आर्थिक सहयोग गर्नू भएको मा वहाँहरु प्रति क्याम्पस व्यवस्थापन समिति रूपाल हृदय देखी नै आभार प्रकट गर्दछ ।

11/19/2023

छठ पर्व २०८० को हार्दिक शुभकामना !!!

11/15/2023

शुभ दीपावली (तिहार) २०८० भाईटिका को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरुमा सुख, शान्ति, सम्मृद्धि एवम् उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

10/15/2023

हिन्दुहरूको महान चाड वडा दशै (नवरात्री)को पहिलो दिन घटस्थापनाको शुभ अवसरमा सम्पूर्ण दिदीबहिनी,दाजुभाइहरुमा हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्दछु।🙏🙏

07/26/2023

हार्दिक धन्यबाद तथा आभार !!!
गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको जूलाई २२ र २३ तारेखमा सम्पन्न निर्बाचनमा म अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसि) सदस्य पदमा प्रत्यासी थिएँ । मलाई आईसिसि सदस्य पदमा आफ्नो अमुल्य मत दिई बिजयी गराउनु हुने अमेरिका बाशी सम्पूर्ण आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु ।
हामी बिगत लामो समयदेखि एनआरएनए अभियानमा छौं । गैरआवासीय नेपालीहरुका दर्जनौं समस्याहरु रहेका छन । हामी हाम्रो गौरवशाली सँस्था गैरआवासीय नेपाली सँघको सँस्थागत सुधारबाट मात्र हाम्रा मागहरु पूरा गर्ने बाटोमा पुग्न सक्छौं ।
हामीले निर्बाचनका क्रममा पनि प्रमुख रुपमा उठाएको बिषय हरु पनि सँस्थामा पारदर्शिता , समाबेसिता र बिस्वस्नीयता नै थिए । बिना भेदभाव, पूर्वाग्रह सबै गैरआवासीय नेपाली अट्ने सँस्था बनाउने घोषणा गरेका थियौं । हाम्रो सँस्थामा हामी सबै अटाउनु पर्छ । कोही पनि छुट्नु हुँदैन । राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वले त्यसमा ध्यान दिनेनै छ ।
गैरआवासीय नेपाली सँघको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदमा अमेरिकाबाट म लगायत ८ जना सदस्यहरु निर्बाचित भएका छौं । हाम्रो भूमिका भनेको राष्ट्रिय समन्वय परिषद अमेरिकाका सवालहरु, एजेण्डाहरुलाई अन्तराष्ट्रिय समन्वय परिषदमा छलफलको बिषय बनाउने अर्थात अन्तराष्ट्रिय एजेण्डा बनाउने नै हो । त्यसका लागि हामी सबैजना एकताबद्ध भएर आफ्नो भूमिका निर्बाह गर्ने, सशक्त रुपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौं ।
निर्बाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । निर्बाचन सफलताका साथ सम्पन्न गर्ने निर्बाचन आयोगलाई धन्यवाद दिन चाहान्छु । निर्बाचनबाट बिजयी हुने राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण पदाधिकारीहरु, अन्तराष्ट्रीय सबन्मय परिषद का सदस्य हरु र च्याप्टरका अध्यक्ष लगायत पदाधिकारीहरु सबैलाई हार्दिक बधाई दिन चाहान्छु । मलाई आईसिसि सदस्य पदमा आफ्नो अमूल्य मत दिई बिजयी गराउनु हुने सम्पूर्ण मतदाताहरु, मेरा शुभचिन्तकहरु, साथीभाईहरु, दीदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक पुन ः आभार तथा धन्यवाद दिन चाहान्छु ।
पदम ठकुराठी
आईसिसि सदस्य
अस्टिन, टेक्सास

06/27/2023

"परिवर्तन संम्भव छ"
पारदर्शी ,समावेशि, र विस्वसनिय

Photos from Padam Thakurathi's post 06/24/2023

आदरणीय ,
लस एंजिलस (क्यालिफ़ोनिया ) बासी आमा बुवा, दीदी बहिनी तथा दाजू भाई हरु ,तपाईं- हामी सबैको एक मात्र साझा संस्था “ गैर आवासीय नेपाली संघ “ मा परिवर्तन अपरिहार्य छ भन्ने नाराका साथ संस्था लाई पारदर्शी,समावेशी र बिस्वसनीय बनाउने हाम्रो अभियान लाई मूर्तरूप दिन का लगी ( Saturday , 24th June 2023 ) घोषित अन्तरक्रिया कार्यक्रम मा ,यहाँ हरुको गरीमामयी उपास्थि का लागी हार्दिक अनुरोध ।
“ See you all there tomorrow “

06/22/2023

Let’s meet in LA ,June 24th on Saturday

06/19/2023

आदरणीय ,
अमेरिकामा बस्नू हुने सम्पूर्ण आमा बुवा दीदी बहिनि तथा दाज़ु भाई हरूमा हार्दिक नमन !

मान्छे सामाजिक प्राणी हो र उ समाज भन्दा बाहिर रहन सक्दैन । त्यस्तै जब कोहि सामाजिक क्षेत्रमा काम गर्न अभ्यस्त हुन्छ उसलाई सामाजिक काम गरिरहन मन लाग्दो रहेछ । प्रवासमा रहेर नेपाली समुदायको सेवा गर्ने क्रम स्थानीय संस्थाबाट शुरु भई ,यहॉहरु कै प्रेरणा र सहयोगले (२०१७-२०१९ (टेक्सास च्यापट्रर महासचिव र २०१९-२०२१ अवधि मा ( BOD) एनआरएन एनसिसीमा रहेर काम गरेको अनुभव र नेपाल र नेपालीको लागि केहि गर्नै पर्छ भन्ने हुटहुटीको कारण एनआरएन आइसिसीको सदस्य पदमा उमेदबारी दिने निर्णयमा पुगेको छु । हुन त मैले २०२१ को निर्वाचनमा पनि सोही पदमा उमेदवारी दिएको थिएँ र विजयी हुन नसके पनि निरन्तर अभियानमा सकृय रहें । यसपटक यहॉहरुको मायॉ सद्भाव र सहयोगमा आइसिसी सदस्यको रुपमा सेवा गर्न योग्य हुनेछु भन्ने आशा र विश्वॉस लिएको छु । यहि जुलाई १६ र १७ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा मलाई मत दिनु भई सेवा गर्ने मौका दिनु हुन बिनम्र अनुरोध गर्दछु ।

Padam Thakurathi Hello, everyone I'm Padam Thakurathi.
Currently I'm living in Austin, Texas.
Candidate for NRNA ICC

09/09/2021

नेपाली नारिहरुको माहान पर्व हरितालिका तिजको हार्दिक सुभकामना सम्पुर्णमा!

Photos from Padam Thakurathi's post 05/27/2021

आदरणीय,
अमेरीका बाशी अग्रज आमा बुवा दाज़ु भाई दिदी बहिनी ईस्ट मित्र आफ़ंत तथा साथी हरु आऊदो (May 29th र 30th )मा (online voting )पद्धति द्वारा हुन ग़ैरहेको आसन्न निर्वाचन मा यहाँ हरु को पूर्ण साथ र सहयोग को आसाबादी छु ।

05/26/2021

*29-30-may

Photos from Padam Thakurathi's post 05/20/2021

आदरणीय,
आस्टिन बाशी आमा बुवा दाजू भाई तथा दिदी बहिनी हरु एनआरएनए २०२१-२०२३ को आसन्न निर्वाचन मा अध्यक्ष का उमेदवार डा.अर्जुन बंज़ाडे संग निम्न मिति,समय र स्थान मा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हाम्रो शहर आस्टिन मा रहेको हुदा उपस्थिति का लागी हार्दिक अनुरोध ।
Date: May 20th
Time:- 6.00 pm To 10 Pm
Venue :- curry kitchen
15424 FM 1825 sute 230
Pflugerville , Tx 78660

Want your organization to be the top-listed Government Service in Austin?
Click here to claim your Sponsored Listing.

Videos (show all)

"परिवर्तन  संम्भव छ"पारदर्शी ,समावेशि, र विस्वसनिय#NRNAELECTION2023#CANDIDATEFORNRNAICCMEMBER2023

Category

Website

Address

United States Of America
Austin, TX
75006

Other Social Services in Austin (show all)
Foundation for the Homeless Foundation for the Homeless
500 E St Johns Avenue, Suite 2. 400
Austin, 78752

We provide homeless families hope, opportunity, and solutions while also promoting the dignity of individuals who suffer homelessness.. Volunteer or donate: www.paypal.me/foundatio...

Keep Austin Housed AmeriCorps Program Keep Austin Housed AmeriCorps Program
Austin

Keep Austin Housed is an AmeriCorps program that places 30 members at nonprofits in Austin to prevent and combat homelessness.

Texas Network of Youth Services Texas Network of Youth Services
P. O. Box 26855
Austin, 78755

Their Future is Our Business.

Upbring Upbring
8305 Cross Park Drive
Austin, 78754

Texas-wide nonprofit organization implementing innovation to advance child wellbeing

Helping Hand Home for Children Helping Hand Home for Children
3804 Avenue B
Austin, 78751

Since 1893, our mission is to help children find hope and healing after suffering unimaginable abuse and neglect. Visit us at www.helpinghandhome.org.

Texas Parent to Parent Texas Parent to Parent
8500 Shoal Creek Boulevard , Bldg 4, Unit 117
Austin, 78757

Texas Parent to Parent is a non-profit, statewide program that provides support, resources and information to parents and caregivers of children of all ages and disabilities as wel...

Lone Star Circle of Care Lone Star Circle of Care
12201 Renfert Way STE 220, 105
Austin, 78758

TPEN TPEN
Austin

Texas Professionals & Entrepreneurs Network.

DVCC Homeowner Resilience Program DVCC Homeowner Resilience Program
Austin, 78741

Program by the Del Valle Community Coalition Nonprofit funded by City of Austin’s Project Connect.

Lone Star Circle of Care Lone Star Circle of Care
3000 Oak Springs, Lone Star Suite
Austin, 78702

Heebe Heebe
Austin

Heebe is an app where you can hire household services provided by the students in your community, helping them achieve their professional goals.

Community Partners for Independent Living Community Partners for Independent Living
Austin, 78704

We help Texas special needs communities find and manage support services, and we help families, friends, and neighbors understand what they can do to be supportive, too.